हिलारी क्लिन्टनलाई जिताउँ भन्नु र डोनाल्ड ट्रम्पलाई हराऔं भन्नु बिचमा के तात्विक अन्तर हुनसक्छ ? यसो सुन्दा अनि हेर्दा उस्तै उस्तै जस्तो लाग्छ हिलारी क्लिन्टनले जितेपछि मात्र डोनाल्ड ट्रम्प हार्छ अथवा ट्रम्पलाई हराए पछि मात्र क्लिन्टनले जित्छिन | चुनाब भनेको सर्वथा सत्य अनि निष्ठाको पक्षपोषण गर्नु मात्र होइन बरु भयावह त्राषदबाट आम मानिसलाई मानसिक मुक्ति दिनु पनि हो | मानसिक मनोदशा अनि अनपेक्षित त्राषद नहुनुको आम पिडा भन्दा पनि भयावह हुने गर्दछ |
NCP, UML is a party guided by communist ideology and principle. The main basics of communist ideology and principle are division in terms of classes and races. Communist ideology and principle come at front for addressing the classes and races. In the history of the communist parties around the globe, they are found proceeded ahead along with the same ideology and principle.
Beauty, knowledge and discipline of human beings cannot be indifferent from the society where they are living. The sense of beauty and ugliness, good and bad, right and wrong, high and low, pure and impure is determined with the structure of the society and the culture.
सन् १९८६ मा मेक्सिकोका एक सांसद चियापास क्षेत्रको सेर्रो उएको जेलको भ्रमण गएका थिए । त्यहाँ उनको भेट त्सोत्सिल नामक आदिवासी समुदायको एक जना त्यस्ता कैदीसँग भयो, जसलाई आफ्नै बुबाको हत्याको अपराधमा तीस वर्षको सजायँ सुनाइएको रहेछ । उक्त सांसद त्यसबेला छक्क परे, जब त्यस कैदीको मारिएको भनिएको बुबाले नै त्यस कैदी–पुत्रलाई अमलेट र गेडागुडी लिएर दिनदिनै खुवाउन आउँथ्यो ।
वास्तवमा भएको के रहेछ भने त्यस कैदीले त्यस्तो न्याय व्यवस्थाको कहर ब्यहोर्नु परेको थियो, जुन व्यवस्थामा अभियुक्तसँग सवाल–जवाफ गर्ने र सजाय सुनाइने भाषा स्पेनिश थियो ।
सञ्चारलाई राष्ट्रको चौंथो अंगको रुपमा विश्वभर मानिन्छ । राष्ट्र सञ्चालनको लागि आवश्यक तीन अंगहरु (कार्यपालिका, ब्याबस्थापिका र न्यायपालिकाको जुन अहम् भूमिका रहेको हुन्छ, सञ्चार क्षेत्रले सत्यतथ्य सूचना प्रवाह गरी जनतालाई सूचुचित गर्ने र राष्ट्रलाई अन्याय र विभेदकोबिरुद्ध खबरदारी गर्ने महत्वपूर्ण जिम्मेवारी हुन्छ । त्यसैले सञ्चारलाई राष्ट्रलाई चौंथो अंगको रुपमा मानिएको हो ।
I have always had friends, teachers, and students from the Brahmin community. I have even had some very close Brahmin friends and followers. My profession allows me to interact with people from all walks of life, including Brahmins. I have worked with Brahmins in my counseling service and even collaborated with them and others to raise public-voice. I agree with Brahimns, Indigenous people, Dalits, Madhesis,
काठमाडौं– नेकपा एमाले कम्युनिष्ट विचार र सिद्धान्त बोकेको पार्टी हो । कम्युनिष्ट विचार र सिद्धान्तको प्रमुख आधार भनेको वर्र्गीय र जातिय नै हुन् । वर्ग र जातको लागि कम्युनिष्ट विचार र सिद्धान्तहरु प्रायः अग्रनी पंक्तीमा रहेका हुन्छन् । विश्व भरीका कम्युनिष्ट पार्टीहरुको इतिहास पनि सोही विचार र सिद्धान्तको सेरोफेरोमा अगाडि बढेको देखिन्छ ।
It did not take long for Prime Minister Pushpa Kamal Dahal to exhibit his wily ways. But this time his action has exposed him as a politician who is willing to go so far as to sell his own and the nation’s prestige in order to maintain political power. The contents of his letter delivered to Prime Minister Modi of India on September 20th have disclosed Dahal for who he really is.
Nepal is such a country where some communities are well-addressed in the constitution and others, however, are beyond its boundary. Among those excluded communities, a framework is made to address some of them in terms of law and others in accordance with rules and order, as a new caste system.
हरेक वर्ष सापारु (गाईजात्रा) आउँछ । धर्ममा संस्कृतिको सरोकार राख्नेहरु अनि नेवारहरुको संस्कृतिमा खिसिट्युरी गर्नेहरुको ध्यान खोकनामा जान्छ । जहाँ बौद्ध नेवारहरु महिनाभरि स्वयम्भू वा अन्य धार्मिक स्थल गएर संसारका सबै प्राणीहरुको कल्याणको कामना गर्छन् भने खोकनाका एक हुल युवा आफ्ना दाँत तिखार्दै बस्छन् एक निरीह बाख्रीकोे गर्धनमा गाड्न । बाहिरका मानिसहरु आपसमा कानेखुसी गर्छन् ः यो वर्ष पनि बाख्री पानीमा डुबाउने नै भयो र ?