विश्व

  • अमेरिकी सेनाको हवाइ कारबाहीमा ४३ जना मारिए

    अमेरिकी सेनाको हवाइ कारबाहीमा ४३ जना मारिए सिरिया, २२ साउन । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने राक्वा सहरमा शनिबार गरेको आक्रमणमा परी कम्तीमा ४३ सर्वसाधारणको मृत्यु भएको छ। लडाकू विमानबाट राक्वाको आवास क्षेत्रलाई लक्षितगरी शनिबार मध्यान्ह हवाई आक्रमण गरेको

    Read More

  • ट्रम्पले गरे रुस र चीनको प्रशंसा

    ट्रम्पले गरे रुस र चीनको प्रशंसा अमेरिका, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको विषयलाई लिएर चीन र रुसले गरेको सहयोगको प्रशंसा गरेका छन्। उनले अमेरिकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीमा रुस र चीनको पनि समर्थन रहेको भन्दै त्यसको प्रशंसागरेका हुन्।

    Read More

  • रुस–अमेरिकाबीच ‘ट्रेड वार’ सुरु होला ?

    रुस–अमेरिकाबीच ‘ट्रेड वार’ सुरु होला ? एजेन्सी, २० साउन । अमेरिकाको नयाँ प्रतिबन्धमाथि रुसले कडा शब्दमा विरोध गरेको छ । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले भनेका छन् कि रुसमाथि अमेरिकी प्रतिबन्ध पूर्ण रूपले ‘ट्रेड वार (व्यापार युद्ध) को घोषणासरह हो ।

    Read More

  • लेबनान र सिरियामा संयुक्त सैनिक कारबाही

    लेबनान र सिरियामा संयुक्त सैनिक कारबाही एजेन्सी, १९ साउन ।गएको पाँच बर्षभन्दा लामो समयदेखि गृहयुद्ध जारी रहेको सिरिया र लेबनानको सीमा क्षेत्रमा सिरियाली सैनिक र लेबनानको लडाकू समूह हेज्बोल्लाहले संयुक्त सैनिक कारबाही सुरु गरेको छ। उक्त क्षेत्रमा आतङ्ककारी क्रियाकलापमा बृद्धि भइरहेको

    Read More

  • ट्रम्पका सञ्चार प्रमुख बरखास्त

    ट्रम्पका सञ्चार प्रमुख बरखास्त काठमाडाैं, १७ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नियुक्ति दिएको दश दिन नपुग्दै आफ्ना सञ्चार निर्देशक एन्थोनी स्कारामुचीलाई बरखास्त गरेपछि ह्वाइट हाउसमा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ। ह्वाइट हाउसका अधिकारीहरुले स्कारामुचीले हालै एक पत्रिकालाई...

    Read More

  • राष्ट्रपति ट्रम्पको हस्तक्षेपपछि अमेरिकी भिषा पाउने बालिकाहरु

    राष्ट्रपति ट्रम्पको हस्तक्षेपपछि अमेरिकी भिषा पाउने बालिकाहरु अमेरिका, असार । छ जना अफगानी स्कूले बालिकाहरुले अमेरिकी भिषाको लागि आवेदन दिइन् । तर, दुई पटकको अन्तर्वार्ता पछि उनीहरुको आवेदन अस्वीकार गरियो । यस विषयले अमेरिकी प्रशासनमा हल्लीखल्ली नै मच्चियो ।

    Read More

  • यूक्रेनस्थित अमेरिकी राजदुतावास परिसरमा विष्फोट

    यूक्रेनस्थित अमेरिकी राजदुतावास परिसरमा विष्फोट यूक्रेन, जेठ । बिहीबार यूक्रेनस्थित अमेरिकी राजदुताबास परिसरमा विष्फोट गराइएको छ । विष्पोटमा कुनै मानवीय क्षती नभएको यूक्रेनको राष्ट्रिय प्रहरीले जनाएको छ । प्रहरीले विज्ञप्ति जारी गगर्दै भनेको छ, ‘एक अपरिचित व्यक्तिले विष्पोटक पदार्थ अमेरिकी कुटनैतिक नियोगको

    Read More

  • अन्धाधुन्ध गोली चलाउँदा ८ जनको मृत्यु

    अन्धाधुन्ध गोली चलाउँदा ८ जनको मृत्यु अमेरिका, जेठ । अमेरिकाको मिसिसिप्पी क्षत्रेमा एक व्यक्तिले अन्धाधुन्ध गोलि चलाउँदा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा एक जना प्रहरी पनि रहेको बताइको छ। लिंकन काउन्टीको ग्रामिण इलाकाका तीन विभिन्न क्षेत्रमा शनिबार राती भएको उक्त

    Read More

  • रंगशालमा आतंकवादी हमला, १९ जना मारिए

    रंगशालमा आतंकवादी हमला, १९ जना मारिए बेलायत, जेठ । (एजेन्सी)– बेलायतको म्यान्चेस्टर शहरमा रहेको रंगशालामा आतंकवादी आक्रमणमा कम्तीमा १९ जनाको ज्यान गएको छ । म्यान्चेस्टर एरिना रंगशालामा गराइएको बम विष्फोटमा अरु ५० बढी घाईते भएका छन् ।

    Read More

  • सिरिया युद्धमा रासायनिक हतियार प्रयोग

    सिरिया युद्धमा रासायनिक हतियार प्रयोग सिरिया– सिरियामा दुईहप्ताअघि भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको रसायनिक हतियार प्रयोग भएको अध्ययनले देखाएको छ । अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल वेपन्स (ओपिसिडब्लु) ले कम्तिमा ८७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा

    Read More