विश्व

  • कम्युनिष्ट क्रान्तिका नायक फिडेल कास्ट्रोको निधन

    कम्युनिष्ट क्रान्तिका नायक फिडेल कास्ट्रोको निधन हवाना (क्युवा) एजेन्सी– कम्युनिष्ट क्रान्तिकार नायक क्यूवाली पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन भएको छ । क्युवाका पूर्व राष्ट्रपति तथा राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व कास्ट्रोको ९० वर्षको उमेरमा शुक्रबार राति निधन भएको हो ।

    Read More

  • जापानमा फेरि शक्तिशाली भूकम्पको धक्का

    जापानमा फेरि शक्तिशाली भूकम्पको धक्का जापान, ९ मंसिर । तीन दिन अघि शक्तिशाली भूकम्प गएको जापानको फुकुसिमा क्षेत्रमा फेरि शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहीबार विहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । र, भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिमा रहेको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

    Read More

  • जापानमा शक्तिशाली भूकम्प, १० फिट अग्लो सुनामी

    जापानमा शक्तिशाली भूकम्प, १० फिट  अग्लो सुनामी जापान (एजेन्सी)– जापानको उत्तर–पूर्वी तटमा शक्तिशाली भूकम्पको धक्का धक्का महसुन भएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा १० फिट अग्लो सुनामीको छाल आएको छ । मंगलबार विहान फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा ६.९ रेक्टर स्केलको भूकम्प गएको हो । भूपम्पपछि सुनामीको छाल उठेपछि क्षतिको विवरण भने आइसकेको छैन । सुनामीको खतरा रहेको भन्दै सरकारले नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

    Read More

  • कानपुर रेल दुर्घटनाः १ सय २८ काे मृत्यु

    कानपुर रेल दुर्घटनाः १ सय २८ काे मृत्यु भारत (एजेन्सी)– भारतको कानपुरमा आइतबार विहान भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या १ सय २८ पुगेको छ । पटना–इन्दौर एक्सप्रेसको रेल आइतबार बिहान कानपुरबाट ६० किलोमिटरको दूरीमा रहेको पोखरायांमा दुर्घटना भएको थियो । इन्दौरबाट पटनाका लागि छुटेको रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर दुर्घटना भएको हो ।

    Read More

  • अमेरिकी दबाबपछि यमनमा युद्धविराम सुरु

    अमेरिकी दबाबपछि यमनमा युद्धविराम सुरु यमन (एजेन्सी)- यमनमा साउदी अरब नेतृत्वको गठबन्धनले इरानद्वारा समर्थन प्राप्त हुठी विद्रोहीविरुद्ध सञ्चालन गरेको सैनिक कारबाही शनिबारदेखि रोकिएको छ । अमेरिकी मध्यस्थतामा ल्याइएको युद्धविराम प्रस्तावअनुसार यसअघि यमनी सरकार युद्धविराम गर्न असहमत देखिए पनि विश्वव्यापी दबाबका कारणपछि यसप्रति सकारात्मक बन्दै...

    Read More

  • न्युजिल्याण्ड शक्तिशाली भूकम्प

     न्युजिल्याण्ड शक्तिशाली भूकम्प एजेन्सी– न्युजिल्याण्डमा ७ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको छ । न्युजिल्याण्डको दक्षिणी टापुस्थित क्राइस्टचर्च शहरको बाहिरी भागलाइ केन्द्रविन्दु बनाएर सो भुकम्प गएको अमेरिकन जियोलोजिकल सर्भेले जनाएको छ । भुकम्पको धक्का राजधानी वेलिङ्टनसाहित मुख्य शहरहरु ह्यामिल्टन

    Read More

  • दिल्ली तुँवालोले भरियो, तीन दिन सार्वजनिक विदा

    दिल्ली तुँवालोले भरियो, तीन दिन सार्वजनिक विदा भारत– भारतको राजधानी नयाँ दिल्लीमा बायु प्रदुषणको स्तर बढेसँगै दिल्ली सरकारले तीन दिनका लागि सार्वजनिक बिदाको घोषणा गरेको छ । नयाँ दिल्लीमा पछिल्ला केही दिनमा बायु प्रदुषणका कारण भिषण तुँवालो लागेको भारतीय संचार माध्यमले जनाएका छन् ।

    Read More

  • अमेरिकी राष्ट्रपतीय चुनाव मंगलबार, दुबै उम्मेदवार मत बटुल्दै

    अमेरिकी राष्ट्रपतीय चुनाव मंगलबार, दुबै उम्मेदवार मत बटुल्दै न्यूयोर्क– अमेरीकी राष्ट्रपतीय चुनावको तयारी अन्तीम चरणमा पुगेको छ । अक्टोबर आठ अर्थात् मंगलबार हुने अमेरीकी राष्ट्रपतीय चुनाव हुन एक दिन मात्र बाँकी रहँदा डेमोक्र्याटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

    Read More

  • ट्रम्प विश्वकै लागि खतराः ओबामा

    ट्रम्प विश्वकै लागि खतराः ओबामा अमेरिका- अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प पूरै विश्वका लागि खतरा भएको बताएका छन्। अमेरिकाको उत्तरी कैरोलाइनामा डेमोक्रेटिक पार्टीद्वारा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले जिते पछिल्लो आठ वर्षमा अमेरिकाले गरेको प्रगति सबै उल्टिने खतरा रहेको बताएका छन्।

    Read More

  • इटालीमा शक्तिशाली भूकम्पको झड्का

    इटालीमा शक्तिशाली भूकम्पको झड्का एजेन्सी– इटालीको मकेराटा क्षेत्रमा पर्ने मार्केमा शक्तिशाली भूकम्पको झड्का महसुस गरिएको छ । स्थानीय समयअनुसार बुधबार राति ९ः१८ बजे ५.९ रिक्टर स्केलको भूकम्प गएको इटालीको भूकम्प तथा ज्वालामुखी विभागले जनाएको छ।

    Read More