विश्व

  • भूकम्पबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति

    भूकम्पबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति इरान, ३० कार्तिक । इरान र इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि गरिएको प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । भूकम्पबाट आवासीय, व्यापारिक र औद्योगिक भवनलगायत प्रशासनिक

    Read More

  • रोहिंग्या प्रकरणः ‘सेनाले सफेद झूठ बोल्यो ’

    रोहिंग्या प्रकरणः ‘सेनाले सफेद झूठ बोल्यो ’ म्यानमार, २९ कार्तिक । म्यान्मारको सेनाले रखाइन प्रान्तमा रोहिंग्या मुसलमानको हत्या गरेको आरोप अस्वीकार गरेको छ । रोहिंग्या मुसलमानमाथि सेनाले ज्यादती गरेको चौतर्फी आरोप लागेपछि आन्तरिक अनुसन्धानको नतिजा सार्वजनिक गर्दै सेनाले रोहिंग्या मुसलमानको हत्या आरोपको खण्डन गरेको हो ।

    Read More

  • रूसमाथि बेलायतको कडा टिप्पणी

    रूसमाथि बेलायतको कडा टिप्पणी बेलायत, २९ कार्तिक । (एजेन्सी)– ब्रिटिश प्रधानमन्त्री टरिजा मेले रुससम्बन्धमा हालसम्मकै सबैभन्दा कडा टिप्पणी गर्दै मस्कोले चुनावहरुमा हस्तक्षेप गरेको र साइबर जासुसी गरिरहेको आरोप लगाएकी छन् । उद्योगी व्यवसायीहरुको एउटा भेलालाई लण्डनमा सम्बोधन गर्दै उनले

    Read More

  • भूकम्पका कारण खुल्ला आकासमुनिका बास

    भूकम्पका कारण खुल्ला आकासमुनिका बास इरान, २९ कार्तिक । इरान र इराकको सीमाक्षेत्रमा आइतबार आएको ७.३ म्याग्नीच्युडको भूकम्पपछि दशौँ हजार इरानीहरुको खुल्ला आकास मुनिको बास विताउन बाध्य छन् । भूकम्पमा परी ४ सय ५० बढीले ज्यान गुमाएका छन् भने ६६ हजार भन्दाबढी घाइते भएका छन् ।

    Read More

  • ट्रम्प र उत्तर कोरियाली नेताबीच फेरि वाकयुद्ध

    ट्रम्प र उत्तर कोरियाली नेताबीच फेरि वाकयुद्ध वासिङटन, २७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच फेरि वाकयुद्ध सुरु भएको छ । साउत चाईना सी को विवाद समाधान गर्नका लागि आफु मध्यस्तकर्ता बन्न तयार रहेको बताउने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत उत्रर कोरियाली शासक किम

    Read More

  • इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

    इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प इन्डोनेसिया, ८ कार्तिक । इन्डोनेसियामा मङ्गलबार ६.६ म्याग्निच्युडको भूकम्प गएको यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ । स्थानीय समय अनुसार बेलुका ५:४७ बजे गएको भूकम्पको

    Read More

  • अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा निस्किए

    अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा निस्किए अमेरिका, ७ कार्तिक । अमेरिकी रक्षामन्त्री उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र कार्यक्रमका विषयमा छलफल गर्न एशिया भ्रमणमा निस्किएका छन् । एक साता लामो एशिया भ्रमणको पहिलो दिन म्याटिस फिलिपिन्स आइपुगेका छन् ।

    Read More

  • अफगानिस्तानका दुई मस्जिदमा आइएसको आक्रमण, ७२ मारिए

    अफगानिस्तानका दुई मस्जिदमा आइएसको आक्रमण, ७२ मारिए अफगानिस्तान, ५ कार्तिक । अफगानिस्तानका दुई बेग्लाबेग्लै स्थानका मस्जिदमा भएका आक्रमणमा ७२ जनाको ज्यान गएको छ । गोर प्रँन्त र राजधानी काबुलका मस्जिदमा भएका आक्रमणमा अरु सैयौँ घाइते भएका छन् । राजधानी काबुलमा रहेको एक शिया मस्जिदमा आत्मघातीले

    Read More

  • ट्रम्पका पत्नीहरुबीच यस्तो विवाद

    ट्रम्पका पत्नीहरुबीच यस्तो विवाद एजेन्सी, २५ असोज । अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पकी पुर्वपत्नी ईवाना ट्रम्पले एबीसी न्युजको गुड मर्निङ अमेरिका कार्यक्रममा आफु नै प्रथम महिला भएको बताएकी छिन् ।उक्त कार्यक्रममा बोल्दै उनले भनिन् म ट्रम्पकी पहिलो पत्नी हुँ, म नै प्रथम महिला हुँ ।

    Read More

  • स्पेन एकताको पक्षमा बार्सामा विशाल र्‍याली

    स्पेन एकताको पक्षमा बार्सामा विशाल र्‍याली बार्सिलोना, २३ असोज । क्याटालोनियाको राजधानी बार्सिलोनामा एकताको पक्षमा विशाल र्‍याली निकालिएको छ । स्पेनसँग स्वतन्त्र भएर छुट्टै राज्य बनाउन चाहेको क्याटालोनियामा एक हप्ताअघि जनमतसंग्रह भएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रह

    Read More