विश्व

  • रुसमा राष्ट्रपति पुटिनको जन्म दिनमा विरोध प्रदर्शन

    रुसमा राष्ट्रपति पुटिनको जन्म दिनमा विरोध प्रदर्शन रुस, २२ असोज । रुसमा राष्ट्रपति भ्लादिमीर पुटिनको जन्म दिनका दिन विरोध प्रदर्शन गरिएको छ । रुसका ८० शहरमा भएका विरोध प्रदर्शनबाट विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थक गिरफ्तार गरिएका छन् । नभाल्नीलाई सन् २०१८ को राष्ट्रपति निर्वाचनमा

    Read More

  • थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा रहेको पुष्टी

    थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा रहेको पुष्टी बैंकक, २० असोज । थाई सैनिक सरकारले अपदस्थ गरी घरमै नजरबन्दमा राखिएकी थाई पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा यतिखेर दुबईमा रहेको पुष्टी भएको छ । थाई प्रधानमन्त्री प्रयुत चान ओचाले बिहीबार सो कुरा पुष्टी गर्नुभएको हाे । बिहीबार थाई विदेशमन्त्रालयको सूचनामा सो समाचारको पुष्टी भएको प्रधानमन्त्री ओचाले बताए ।

    Read More

  • ब्रिटिश लेखक काजुओलाई साहित्यतर्फको नोबेल पुरस्कार

    ब्रिटिश लेखक काजुओलाई साहित्यतर्फको नोबेल पुरस्कार एजेन्सी, २० असोज । ब्रिटिश लेखक काजुओ इसिगुरोलाई यसवर्षको नोबेल साहित्य पुरकास्कार प्रदान गरिने भएको छ । उपन्यासकार काजुओलाई बेजोड भावनात्मक शक्ति भएका व्यक्ति भनिएको छ । संसारसँगको सम्बन्धबारे भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको भन्दै उनलाई पुरस्कार प्रदान गरिन लागेको हो ।

    Read More

  • केन्यामा राष्ट्रपतीय निर्वाचनको तयारी

    केन्यामा राष्ट्रपतीय निर्वाचनको तयारी केन्या, १९ असोज । केन्यामा यही अक्टोबर २६ मा नयाँ राष्ट्रपतिको निर्वाचनको हुँदैछ । उक्त निर्वाचनको मिति यसअघि सारेर अक्टोबर २६ का लागि तोकिएको हो । गएको अगस्त महिनामा भएको निर्वाचनको नतिजा सर्वोच्च अदालतले बदरगर्दै पुनः निर्वाचन गराउन आदेश दिएको थियो ।

    Read More

  • उत्तर कोरिया संवादका लागि इच्छुक छैनः अमेरिकी विदेश मन्त्रालय

    उत्तर कोरिया संवादका लागि इच्छुक छैनः अमेरिकी विदेश मन्त्रालय अमेरिका, १५ असोज । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरिया आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमबारे कुरा गर्न इच्छुक नरहेको बताएको छ। यसअघि विदेशमन्त्री रेक्स टिलरसनले अमेरिका उत्तर कोरियासँग प्रत्यक्ष संवादमा रहेको बताएका थिए।

    Read More

  • हतियार व्यापारमा रहेको प्रतिबन्ध खुकुलो बनाउँदै ट्रम्प

    हतियार व्यापारमा रहेको प्रतिबन्ध खुकुलो बनाउँदै ट्रम्प काठमाडौं, एजेन्सी । अमेरिका विश्वमै सबैभन्दा बढी हतियार बेच्ने मुलुक हो। विश्वभर बेचिने हतियारको ५० प्रतिशतभन्दा बढी हिस्सा अमेरिकाले नै बेच्छ। त्यसमाथि डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेयता त हतियार बिक्री दोब्बर भएको छ। ट्रम्पले यो क्रमलाई अझ बढाउने भएका छन्।

    Read More

  • अमेरिकी हवाइ आमक्रणमा ८४ मारिए

    अमेरिकी हवाइ आमक्रणमा ८४ मारिए सिरिया, १० असोज । इस्लामिक स्टेट्सको बलियो प्रभाव रहेको सिरियाको राका शहरनजिकै भएको अमेरिका आवद्ध हवाई आक्रमणमा कम्तीमा ८४ सर्वसाधारण मारिएका छन् । मारिएका यी ८४ व्यक्तिमा दर्जनौंको संख्यामा बालबालिका रहेका ‘ह्युम्यान राइट्स वाच’ले जानकारी दिएको छ ।

    Read More

  • भूकम्पबाट मृत्यु हुनेहरुको संख्या तीन सय

    भूकम्पबाट मृत्यु हुनेहरुको संख्या तीन सय मेक्सिको, ८ असोज । मेक्सिकोमा गत मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या करिब तीन सय पुगेको छ । राष्ट्रिय नागरिक प्रवद्र्धन निकायले ७.१ म्याग्निच्युडको भूकम्पमा परी अहिले सम्म मृत्यु हुनेहरुको संख्या २९३ पुगेको शुक्रबार जनाएको छ ।

    Read More

  • कोरियाली प्रायद्वीपमा तनाव बढाउने हर्कत नगरः चीन

    कोरियाली प्रायद्वीपमा तनाव बढाउने हर्कत नगरः चीन एजेन्सी, ६ असोज । चीनले कोरियाली प्रायद्वीपमा जारी तनावलाई बढाउने हर्कत नगर्न सबैपक्षसँग आग्रह गरेको छ। उत्तर कोरियाले प्रशान्त महासागरमा हाइड्रोजन बम पड्काउने चेतावनी दिएपछि चीनले यस्तो आग्रह गरेको हो।

    Read More

  • मेक्सिकोमा ७.१ रेक्टरको भूकम्प, १२० जनाको मृत्यु

    मेक्सिकोमा ७.१ रेक्टरको भूकम्प, १२० जनाको मृत्यु मेक्सिको, ४ असोज । मध्य मेक्सिकोमा आएको भीषण भूकम्पले ठूलो विनाश गरेको छ । अहिलेसम्ममा राजधानी मेक्सिको सिटी र आसपासका राज्यहरूमा १२० भन्दा बढी व्यक्तिहरूको मृत्यु भैसकेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार भूकम्पको तीव्रता ७.१ रेक्टर मापन गरिएको छ ।

    Read More