विश्व

  • तालिवानविरुद्धको कारबाहीमा १७ जना मारिए

    तालिवानविरुद्धको कारबाहीमा १७ जना मारिए  अफगानिस्तान । उत्तरी अफगानिस्तानका विभिन्न क्षेत्रमा त्यहाँको सेना र प्रहरीले गरेको संयुक्त कारबाहीमा १७ जनाको ज्यान गएको छ । अफगानिस्तानको सेना र प्रहरीले संयुक्त रुपमा सुरु गरेको सो कारबाहीका क्रममा मारिने व्यक्तिको सङ्ख्या शनिबार अपराह्नसम्ममा १७ पुगेको त्यहाँका...

    Read More

  • ब्रसेल्स विमानस्थल मङ्गलबारबाट सुचारु हुने

    ब्रसेल्स विमानस्थल मङ्गलबारबाट सुचारु हुने बेल्जियम । बेल्जियमको राजधानी ब्रसेल्समा रहेको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल आउँदो मङ्गलबारबाट मात्र सुचारु हुने भएको छ । गतहप्ता भएको श्रृंखलाबद्ध विस्फोटपछि बन्द रहेको विमानस्थल अब मंगलबारबाट खुल्ने भएको छ ।

    Read More

  • किसान र गोठालाबीचको विवादले १७ जनाको ज्यान गयो

    किसान र गोठालाबीचको विवादले १७ जनाको ज्यान गयो काठमाडौं, १४ चैत । आइभरीकोस्टको बोना शहरमा किसान तथा गोठालाबीच भएको विवादले चर्को रुप लिएपछि शुक्रबार कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा १७ जनाको मृत्यु भएको र ३९ जना घाइते भएका छन् ।

    Read More