समाचार

  • हराएको सामान पाउँदा पीडित दंग, प्रहरी दिक्क

    हराएको सामान पाउँदा पीडित दंग, प्रहरी दिक्क काठमाडौ, १९ माघ । चोरी भएको या पाकेट मारिएको सामान प्रहरीको सहयोगमा फिर्ता पाएपछि सामान धनी दंग पर्ने गरेता पनि सामान भेटाइदिने प्रहरी भने दिक्क मान्ने गरेको पाइएको छ । व्यस्त बजार, भीडभाड या सार्वजनिक सवारीसाधनबाट चोरी भएका र पाकेट मारिएका नगद

    Read More

  • मिर्गाैला फेल भएका नकर्मीलाई १ लाख १४ हजार सहयोग

    मिर्गाैला फेल भएका नकर्मीलाई १ लाख १४ हजार सहयोग काठमाडौं, १९ माघ । दुवै मिर्गाैला फेल भएर विगत १० वर्षदेखि नियमित डाइलोसिस गर्दै आएका कोटेश्वरका ग्रील व्यवसायी श्यामलाल नकर्मीलाई वचाउनका लागि कोटेश्वर व्यवसायी संघले दुईदिनमा १ लाख १४ हजार ६३५ रुपैया संकलन गरेको छ ।

    Read More

  • प्रहरीकै हतियार लुट्ने पक्राउ

    प्रहरीकै हतियार लुट्ने पक्राउ बारा, १८ माघ । गत वैशाख ११ गते प्रहरीमाथि आक्रमण गरी प्रहरीको हतियार लुट्ने कलैया उपमहानगरपालिका–१२ धर्मनगरका फुलेना साह गोढलार्ई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । विगन साह र फुलेना साहको नेतृत्वमा रहेका ३०–३५ जना तस्करको समूहले प्रहरीमाथि आक्रमण गरी प्रहरीको शटगन लुटेर लगेका थिए ।

    Read More

  • कमिसनको लोभमा प्राधिकरण: हचुवाका भरमा ठेक्का

    कमिसनको लोभमा प्राधिकरण: हचुवाका भरमा ठेक्का काठमाडाैं, १८ माघ । भूकम्प पीडितका घर बनाउन र भासिएका बस्ती स्थानान्तरणमा खासै चासो नदिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी भवन निर्माणको काममा भने हचुवाका भरमा ठेक्का दिएको छ ।कमिसनको लोभले ठेक्कामार्फत गरिने पुनर्निर्माणको काममा आवश्यकताभन्दा बढी हतार गरिएको प्राधिकरणकै कर्मचारीको आरोप छ।

    Read More

  • 'नागरिकतासम्बन्धी सवाल झन जति बुझ्यो झन त्यति जटिल'

    'नागरिकतासम्बन्धी सवाल झन जति बुझ्यो झन त्यति जटिल' काठमाडौं, १२ माघ । नेपाली नागरिक भएपछि उसले सहज रुपमा नागरिकता पाउनुपर्ने हो । संविधान, ऐन, नियममा यस सम्बन्धी स्पष्ट व्यवस्था भएपनि व्यवहारमा लागू भएको पाइँदैन । नागरिकता सम्बन्धी हुने विविध कार्यक्रममा यस्ता सवालहरु धेरै उठ्ने गरेका छन् ।

    Read More

  • मानव बेचविखन तथा वैदेशिक रोजगारीबीचको अन्तरसम्वन्ध विषयक अन्तरक्रिया

    मानव बेचविखन तथा वैदेशिक रोजगारीबीचको अन्तरसम्वन्ध विषयक अन्तरक्रिया काठमाडौं ११ माघ । मानव बेचविखन तथा वैदेशिक रोजगारीबीचको अन्तरसम्वन्ध ज्यादै गहिरिदै गएकोप्रति सचेत हुनुपर्नेमा जोड दिइएको छ । जोन्ता इन्टरनेशनल, महिला विकास कानुन मञ्च र युएन वुमनलगायतका संस्थाले विहीवार राजधानीमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा सहभागी वक्ताहरूले सो कुरामा जोड दिनुभएको हो ।

    Read More

  • मुस्ताङमा हिमपात, काठमाडौंमा विहानैदेखि वर्षा

    मुस्ताङमा हिमपात, काठमाडौंमा विहानैदेखि वर्षा काठमाडौं, १० माघ । मुलुकका मध्य तथा पश्चिमी क्षेत्रमा बदली हुनुका साथै विहानैबाट पानी परेको छ । हिमाली जिल्लामा हिमपात भएको छ भने पहाडी जिल्लामा पानी परेको छ । पश्चिमी वायुको प्रभावको कारण आज देशभर मौसममा बदली भएको छ । हिमाली जिल्ला मुस्ताङमा भने बुधबार हिमपात भएको छ ।

    Read More

  • यसकारण कर्मचारी स्वैच्छिक अवकाशतर्फ अाकर्षित

    यसकारण कर्मचारी स्वैच्छिक अवकाशतर्फ अाकर्षित काठमाडाैं, १० माघ । समायोजनमा जान नचाहने कर्मचारीलाई लक्षित गरी सरकारले घोषणा गरेको स्वैच्छिक अवकाशको प्याकेजमा उच्च तहका कर्मचारीले पनि विशेष रुचि देखाएका छन् । २० वर्ष सेवाअवधि पुगेका र ५५ वर्ष उमेर पुगेका उपसचिव र सहसचिवहरू पनि स्वैच्छिक अवकाशमा जान इच्छुक देखिएका हुन् ।

    Read More

  • तयार भयो ०७५ सालकाे पात्राे, ७४ भन्दा उत्तम

    तयार भयो ०७५ सालकाे पात्राे, ७४ भन्दा उत्तम काठमाडौं, १० माघ । पञ्चाङग निर्णायक समितिले २०७५ सालको पात्रो तयार गरेको 5 . समितिको अध्यक्ष, सदस्य सचिव ७ सहित ९ जनाको समितिले सो पात्रो तयार पारेको हो । समितिको चार दिनअघि बसेको बैठकले तयार गरेको पात्रोअनुसार २०७५ सालको दशैं असोज २४ गतेदेखि शुरु हुनेछ ।

    Read More

  • मनोरञ्जन क्षेत्रले प्रदान गरेको रोजगारीलाई सुरक्षित बनाइनुपर्छ

    मनोरञ्जन क्षेत्रले प्रदान गरेको रोजगारीलाई सुरक्षित बनाइनुपर्छ काठमाडौं, ८ माघ । मानव बेचविखन तथा लैगिक हिंसा नियन्त्रणमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् । माइती नेपालद्वारा सोमवार राजधानीमा आयोजित मानव बेचविखन तथा लैङ्गिक हिंसा, नियन्त्रणमा सञ्चार माध्यमसँग सहकार्य विषयक कार्यक्रममा सहभागी वक्ताहरूले उक्त कुरामा जोड दिनुभएको हुन् ।

    Read More