समाचार

  • एसईईको सम्पूर्ण तयारी पूरा

    एसईईको सम्पूर्ण तयारी पूरा काठमाडाैं, २७ फागुन । चैत ८ देखि २० गतेसम्म सञ्चालन हुने यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) काे सम्पूर्ण तयारी पूरा भएकाे परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ । यस पटककाे परीक्षामा दुईथरि प्रश्न सोधिने भएको छ। परीक्षा नियन्त्रण

    Read More

  • असोजदेखि नेपाली भूमिमा पनि रेल

    असोजदेखि नेपाली भूमिमा पनि रेल काठमाडाैं, २७ फागुन । नेपाली भूमिमा असोजदेखि पुनः रेल कुद्ने भएको छ । चार वर्षअघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारतसरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किकिलाई

    Read More

  • एम्बुलेन्स कुर्दाकुर्दै ज्यान गयाे !

    एम्बुलेन्स कुर्दाकुर्दै ज्यान गयाे ! काठमाडाैं, २७ फागुन । पातारासी गाउँपालिका-४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो। ४२ वर्षीय उनलाई दमको व्यथाले च्यापेपछि बिहान घरबाट स्ट्रेचरमा बोकेर ल्याउँदै गर्दा ज्यान गएको हो।

    Read More

  • जबरजस्ती करणी पश्चात् हत्या गर्ने एक पक्राउ

    जबरजस्ती करणी पश्चात् हत्या गर्ने एक पक्राउ रुपन्देही, २७ फागुन । रुपन्देहीको मर्चवारमा एक बालिकालाई जवरजस्ती करणी अर्थात बलात्कार गरी हत्या समेत गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिद्यालयबाट फर्केपछि खाजा खाई घाँस काट्न खेतमा गएकी १२ बर्षिया

    Read More

  • नेपालमा महिला अधिकारकाे अवस्था सुधाराेन्मुख

    नेपालमा महिला अधिकारकाे अवस्था सुधाराेन्मुख काठमाडाैं, २४ फागुन । महिलाको हक, अधिकार, क्षमता वृद्धि तथा लैङ्गीक समानताको लागि विश्वभर निरन्तर लडिरहन कटिवद्ध रहेको युएन ओमेनले जनाएको छ । अन्तराष्ट्रिय महिला दिवश सन् २०१८ को उपलक्ष्यमा काठमाडौंको भएको कार्यक्रममा वोल्दै संस्थाकी

    Read More

  • ‘महिलाको अधिकरलाई कसैले पनि हस्तक्षेप गर्न मिल्दैन’

    ‘महिलाको अधिकरलाई कसैले पनि हस्तक्षेप गर्न मिल्दैन’ काठमाडौं, २३ माघ । कुनै पनि महिलाले आफ्नो शरिर स्वतन्त्र नभएसम्म मैलिक अधिकार प्राप्त नहुने महिला, कानुन र विकास मञ्चले जनाएको छ । आज काठमाडौंमा भएको १०८ औं महिला दिवसको उपलक्ष्यमा भएको प्रजनन् स्वास्थ्य अधिकार महिलाको

    Read More

  • दोषीसँग नाम मिल्दा निर्दोष 'चतुरे' जेलमा !

    दोषीसँग नाम मिल्दा निर्दोष 'चतुरे' जेलमा ! काठमाडाैं, २३ फागुन । गाउँघरमा बोलाउने नाम चतुरे भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा आठ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन्। चोरी मुद्दा लागेका चतुरेसँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्।

    Read More

  • इजलासमा प्रेसलाई निषेध

    इजलासमा प्रेसलाई निषेध काठमाडाैं, २३ फागुन । सर्वोच्च अदालतले कान्तिपुरविरुद्धको अवहेलना मुद्धामा प्रेसलाई इजलासमा पुर्ण रुपमा निषेध गरेको छ । सर्वोच्चमा आएका अधिकांश सञ्चारकर्मीलाई मुलगेटबाटै पस्न दिइएन । भित्र पसेका केहीलाई पनि अदालत प्रांगणमै रोकिएको थियो ।

    Read More

  • डा.केसीलाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

    डा.केसीलाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश काठमाडाैं, २३ फागुन । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई तीन दिनभित्र स-शरीर सर्वोच्च अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको अवहेलना सम्बन्धि नयाँ दर्ता भएको मुद्दामा सर्वोच्चले केसीलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

    Read More

  • सामाजिक सञ्जालमा ठगी - ५१ लाख गुमाएको यो कथाले प्रहरी नै अचम्ममा !

    सामाजिक सञ्जालमा ठगी - ५१ लाख गुमाएको यो कथाले प्रहरी नै अचम्ममा ! काठमाडाैं, २२ फागुन । कुनै अपरिचितले फेसबुकमार्फत उपहार परेको भनी पठाएको सूचना पत्याउँदै त्यसको लोभमा मान्छेले कति रुपैयाँसम्म खर्च गर्ला ? पैसाको जोहो गर्न कतिसम्म दौडधुप गर्ला र अपरिचितलाई कति पटकसम्म पैसा पठाइरहला ?

    Read More