समाचार

  • थकाली सेवा समितिबाट भाषा संस्कृति संरक्षण प्रयास

    थकाली सेवा समितिबाट भाषा संस्कृति संरक्षण प्रयास काठमाडौं, फागुन । मातृभाषा र संस्कृतिको संरक्षणको लागि भन्दै थकाली सेवा समिति नेपाल जापान सम्पर्क समितिले भाषा सञ्चालन गरेको भाषा परीक्षा सकिएको छ । थकाली सेवा समिति जापानका अध्यक्ष वुद्धि गौचनको सहयोग र नेपाल जापान सम्पर्क समितिका

    Read More

  • कार्यकक्षमै थुनिए वडाध्यक्ष

    कार्यकक्षमै थुनिए वडाध्यक्ष काठमाडौं, ४ फागुन । सडक निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाउँदै रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाललाई बिहीबार एक समहुले कार्यकक्षमै थुनेको छ । ३० लाखको लागतमा निर्माण हुने बुईपा विजयखर्क वडा कार्यालय हुँदै

    Read More

  • बाख्रा हेर्न गएकी बालिका बलात्कृत

    बाख्रा हेर्न गएकी बालिका बलात्कृत लमजुङ, ३ फागुन । लमजुङमा सुस्त मनस्थितिकी एक बालिका बलात्कारमा परेकी छन् । ११ बर्षीया बालिकालाई बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका ६ बस्ने ५६ बर्षीय ज्ञानबहादुर लामाले जबरजस्ती करणी गरेको लमजुङ प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले बताए ।

    Read More

  • विश्वभर आज भ्यालेन्टाइन डे मनाइंदै

    विश्वभर आज भ्यालेन्टाइन डे मनाइंदै काठमाडौं, २ फागुन । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई

    Read More

  • प्रेम पाउन जसले जमिनदारी र धर्म त्यागे

    प्रेम पाउन जसले जमिनदारी र धर्म त्यागे काठमाडौं, २ फागुन । जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’सत्यनारायण दास यादवले प्रेम गरे। र, प्रेम गरेको ‘अपराध’ मा जीवनभर ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहे।

    Read More

  • २ करोड ५० लाखको गुलाबकाे फूल !

    २ करोड ५० लाखको गुलाबकाे फूल ! काठमाडौं, २ फागनु । बीउमा पूर्ण परनिर्भर रहेको गुलाब फूलको कारोबार नेपालमा अत्याधिक हुने गरेको छ । नेपालमा बार्षिक सवा १८ करोडभन्दा बढी रुपैयाँको यो फूलको कारोबार भइरहेको छ । फ्लोरिकल्चर एसोसियसन नेपाल(फ्यान) का अनुसार सबै प्रकारका गरी

    Read More

  • आज महाशिवरात्री, शिवालयमा भक्तजनको भीड

    आज महाशिवरात्री, शिवालयमा भक्तजनको भीड काठमाडौं, १ फागुन । हिन्दू धर्मावलम्बीहरुको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथ सहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइदैछ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ ।

    Read More

  • पाँच राजनीतिक दलले बुझाए समानुपातिक सूची

    पाँच राजनीतिक दलले बुझाए समानुपातिक सूची काठमाडौं, १ फागुन । २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको सूची पाँच राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन आयोगले पाँच राजनीतिक दललाई सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुने गरी

    Read More

  • प्रेमी विदेशमा, प्रेमिकाले गरिन् बिहे: बिहेकै रात जन्मियो बच्चा

    प्रेमी विदेशमा, प्रेमिकाले गरिन् बिहे: बिहेकै रात जन्मियो बच्चा लहान, २९ माघ । सिरहा सुखिपुर नगरपालिका ४ का उमेश मोचीले माघ २५ गते बिहे गरे । तर त्यही रात दुलहीले दुलहीले बच्चा जन्माएपछि उनी लाजले घरबाकिर निस्कन सकेका छैनन् । बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी शोभा

    Read More

  • लाप्राकमा मकै रोप्नु अघि यसरी गरिन्छ बिहे

    लाप्राकमा मकै रोप्नु अघि यसरी गरिन्छ बिहे गाेरखा, २९ माघ । लाप्राकका किसानले शनिबार धुमधामले मकैको बिहे गरेका छन् । मकै रोप्नुअघि प्राचीन परम्पराअनुसार उनीहरुले मकैको बिहे गरेका हुन् । ‘मकैको बिहे नगरी मकै रोप्न नहुने परम्परा छ’, स्थानीय मार्सिङ गुरुङले भने, ‘फागुन लागेपछि मकै रोप्ने काम हुन्छ,

    Read More