समाचार

  • नागाबाबाको लिङ्ग बिरुद्ध सर्वोच्चमा रिट !

    नागाबाबाको लिङ्ग बिरुद्ध सर्वोच्चमा रिट ! काठमाडाैं, २९ माघ । शिवरात्रीमा नागाबाबाहरुले पशुपति क्षेत्रमा गर्ने लिङ्ग प्रदर्शन रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ । कानुन व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    Read More

  • नेपालको क्यासिनोमा अवैध विदेशी कामदार

    नेपालको क्यासिनोमा अवैध विदेशी कामदार काठमाडाैं, २८ माघ । नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ‘टाइगर प्यालेस रिसोर्ट’ को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिविनै काम गरिरहेको भेटिएको छ। सम्बद्ध स्रोतका अनुसार निःशुल्क भिसामा नेपाल आएका

    Read More

  • नेपाल यसरी आउँदैछ चिनियाँ रेल

    नेपाल यसरी आउँदैछ चिनियाँ रेल काठमाडौं, २४ माघ । चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण बल्ल सुरु गर्ने भएको छ। ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन (केरुङदेखि काठमाडौं) रेल यातायातमा जोडिने बाटो खुल्नेछ। ‘मलाई चिनियाँ अधिकारीले चाँडै रेल्वे निर्माण सुरु हुन्छ भन्ने जानकारी दिएका छन्,

    Read More

  • बलात्कार आरोपमा युवतीका आफन्तले दाँत झारिदिए...

    बलात्कार आरोपमा युवतीका आफन्तले दाँत झारिदिए... धरान, २४ माघ । युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धरान २ स्थित संखुवासभा होटलमा बन्धक बनाएर दुई दिनसम्म बलात्कार गरेको भन्दै युवतीले दिएको उजुरीको आधारमा प्रहरीले खोटाङको दिप्रुङ गाउँपालिका ३ का २२ बर्षीय नवीन राइलाई पक्राउ गरेको हो ।

    Read More

  • अमेरिका पठाईदिने भन्दै करोड ठगी गर्ने सुलभ क्षेत्री पक्राउ

    अमेरिका पठाईदिने भन्दै करोड ठगी गर्ने सुलभ क्षेत्री पक्राउ काठमाडौं, २४ माघ । आफू अमेरिकी सेना भएको र अमेरिका पठाईदिने भन्दै एक करोड ५० लाखभन्दा बढीको ठगी गर्ने सुलभ पण्डित क्षेत्रीलाई सिआईबीको टोलीले आइतबार पक्राउ गरेको छ । मनिस बस्नेत, नरेन्द्रबहादुर पण्डित र सुलभ पण्डित क्षेत्रीको नामबाट

    Read More

  • हराएको एक हप्तापछि फुलचोकीबाट उद्धार गरिएका जोनको अवस्था कस्तो छ ?

    हराएको एक हप्तापछि फुलचोकीबाट उद्धार गरिएका जोनको अवस्था कस्तो छ ? काठमाडौं, २४ माघ । फूलचोकी जंगलमा हराएको सातौं दिनमा बुधबार फेला परेका जोन तामाङको उपचार अझै आईसीयूमा भइरहेको छ । जोनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले जनाएका छन् । ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचाररत तामाङबारे चिकित्सक

    Read More

  • धुर्मुस–सुन्तलीको संघर्ष, सन्तपुर बस्ती बसालियो

    धुर्मुस–सुन्तलीको संघर्ष, सन्तपुर बस्ती बसालियो रौतहट, २३ माघ । सामाजिक अभियन्ताको रुपमा काम गर्दै आएको धुर्मुस–सुन्तली फाउण्डेसनले पछिल्लो पटक निर्माण गरेको सन्तपुर एकीकृत नमूना मंगलबार स्थानीयलाई हस्तान्तरण गरिने भएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा

    Read More

  • ‘मष्तिष्क पक्षघात’ प्रिता सम्मान थाप्न चितवन पुग्दा....

    ‘मष्तिष्क पक्षघात’ प्रिता सम्मान थाप्न चितवन पुग्दा.... काठमाडौं, माघ । भक्तपुरकी २६ वर्षिया प्रिता बल्लको उमेर हिसाव गर्ने हो भने उनले यतिखेर स्नातकोत्तर तहसम्मको पढाई सक्नुपर्ने हो । तर उनी अन्य युवायुवतीजस्तो सामान्य छैनन् । जन्मदेखि नै मष्तिष्क विकास नहुने रोग ‘सेरेबल पाल्सी’ ले गर्दा शारिरीक अशक्तताका

    Read More

  • काठमाडौं उपत्यकाको चक्रपथ आठ लेन बनाइने

    काठमाडौं उपत्यकाको चक्रपथ आठ लेन बनाइने काठमाडौं, २१ माघ । चीनले काठमाडौं उपत्यकाको चक्रपथ ५० मिटर चौडाइसहित पूरैखण्ड आठ लेनको बनाइ दिने भएको छ। २७ किलोमिटर लम्बाईको यो चक्रपथ हाल कलंकी–सातदोबाटो–कोटेश्वरखण्ड(१० किमि) चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले विस्तार गरिरहेको छ।

    Read More

  • अक्षरा शैक्षिक प्रदर्शनीमा ड्रोन आर्कषणको केन्द्र

    अक्षरा शैक्षिक प्रदर्शनीमा ड्रोन आर्कषणको केन्द्र काठमाडौं, माघ । काँडाघारीस्थित अक्षरा स्कुलको ७ कक्षामा अध्यनरत विद्यार्थी केल्भिन संग्रौलाले तयार गरेको ड्रोन उडाएर अक्षरा शैक्षिक प्रदर्शनी २०७४ शुरु भयो । कलेजस्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरेतापनि सात कक्षाको विद्यार्थी आफैंले ड्रोन बनाएर उडाएको यो नै नेपालको पहिलो घटना भएको बताइन्छ ।

    Read More