समाचार

  • मुलुकभर माघे संक्रान्तिको रौनक

    मुलुकभर माघे संक्रान्तिको रौनक काठमाडौं, १ माघ । आज माघ महिनाको पहिलो अर्थात् माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।

    Read More

  • भूत आयो भन्दै विद्यार्थी बेहोस हुनथालेपछि...

    भूत आयो भन्दै विद्यार्थी बेहोस हुनथालेपछि... जाजारकोट, ३० पुस । जाजरकोटको भेरी नगरपालिका–२ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका विद्यार्थी दैनिक बेहोस हुँदा पढाइ प्रभावित भएको छ । विद्यालयमा पठनपाठन भइरहेका बेला दैनिक छ देखि १० जनासम्म विद्यार्थी बेहोस हुँदा समस्या भएको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए ।

    Read More

  • थारू समुदायमा माघी पर्वको रौनक

    थारू समुदायमा माघी पर्वको रौनक काठमाडौं, ३० पुस । थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अबसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्ष भरिको योजना बनाउने परम्परा रहेको छ ।

    Read More

  • माग सम्बाेधनकाे प्रतिवद्धतापछि केसीले ताेडे १४ औं अनशन

    माग सम्बाेधनकाे प्रतिवद्धतापछि केसीले ताेडे १४ औं अनशन काठमाडाैं, ३० पुस । माग सम्बोधन गर्ने सरकारको प्रतिवद्धतापछि डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । सरकारका तर्फबाट शिक्षामन्त्री दीपक बोहोरा र डाक्टर केसीबीच माग सम्बोधनका लागि पहल गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएपछि डाक्टर केसीले अनसन स्थगित गरेका हुन् ।

    Read More

  • बाक्लाे हुस्सुका कारण दुर्घटनाकाे जाेखिम

    बाक्लाे हुस्सुका कारण दुर्घटनाकाे जाेखिम कैलाली, ३० पुस । कैलालीमा दुईवटा बस एक आपसमा ठोकिँदा १९ जना घाईते भएका छन । बाक्लो हुस्सुका कारण लम्की चुहा नगरपालिका वडा नम्वर ६ गुलरामा दुर्घटना भएको हो । पुर्ववाट आउँदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३२ नम्बरको बस र धनगढीबाट बुटवल जाँदै गरेको नारायणी यातायातको

    Read More

  • फास्ट ट्रयाक निर्माणको कार्यप्रगति सन्तोषजनकः मन्त्री बलायर

    फास्ट ट्रयाक निर्माणको कार्यप्रगति सन्तोषजनकः मन्त्री बलायर काठमाडाैं, ३० पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको बताएका छन् । बाराको निजगढमा जोडिने सो दु्रतमार्गको कामको स्थलगत निरीक्षण गर्न नेपाली सेनाका उपरथी योगेन्द्रबहादुर खाण

    Read More

  • दशवर्षे कर्णाली विकास योजना अलपत्र

    दशवर्षे कर्णाली विकास योजना अलपत्र काठमाडाैं, ३० पुस । कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन । आयोगले ६ महिनाअघि नै विकास योजना तयार

    Read More

  • माघ १७ मा 'सुपर मुन' देखिने

    माघ १७ मा 'सुपर मुन' देखिने काठमाडाैं, ३० पुस । जनवरी ३१ अर्थात माघ १७ गते नेपाली परम्पराअनुसार एक महिनासम्म चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि लाग्ने छ । जीवनमा पटक पटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण हामीले देखेका छौं ।

    Read More

  • ढाका टोपी दिवसमा सजिए युवा युवती

    ढाका टोपी दिवसमा सजिए युवा युवती काठमाडौं, १७ पुस । सोमबार काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा ढाका टोपी दिवस मनाइँदैछ । पाँचौँ नेपाली टोपी दिवस मनाउने क्रममा काठमाडौंको माइतीघरमा विहानै युवतीहरुसमेत ढाका टोपी सजिएका थिए । काठमाडौंको माइतीघरमा सोमबार बिहानै जागरुक युवा अभियान नेपालले

    Read More

  • जिल्ला युवा समिति बर्दियाको अध्यक्षमा जोशी

    जिल्ला युवा समिति बर्दियाको अध्यक्षमा जोशी बर्दिया,१६ पौष । बर्दियाको राजापुर नगरपालिका वडा न १ दौलतपुरका बिष्णु जोशीलाई नेपाल सरकारले राष्ट्रिय यूवा परिषद अन्र्तगतको जिल्ला युवा समिति बर्दियाको अध्यक्ष पदमा नियुक्त गरेको छ । गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले जोशीलाई युवा समिति बर्दियाको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

    Read More