समाचार

  • प्रादेशिक राजधानीको माग राख्दै धनकुटा बन्द आह्वान

    प्रादेशिक राजधानीको माग राख्दै धनकुटा बन्द आह्वान धनकुटा, ३ पुस । प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनपर्ने माग राख्दै चरणवद्ध आन्दोलन गरिरहेका धनकुटावासीलो आज धनकुटा बन्द आह्वान गरेका छन् । बन्दले विहानैदेखि जनजीवन प्रभावित बनेको छ । लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन्

    Read More

  • लाजिम्पाट छाडेर खुमलटार किन सरे "प्रचण्ड" ?

    लाजिम्पाट छाडेर खुमलटार किन सरे "प्रचण्ड" ? काठमाडौं, २ पुस । माओवादी अध्यक्ष प्रचण्डले लाजिम्पाटमा रहेको आवास छाडेका छन् । उनी ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् । पार्टीका जिल्ला नेताहरुले खोजेको नयाँ डेरामा लाजिम्पाटबाट केही सामानहरु सारिसकिएको छ । पूर्णरुपमा सामानहरु सार्न केही दिन लाग्नेछ ।

    Read More

  • भारतीय सीमा–नाकामा सुरक्षा गस्ती बाक्लो

    भारतीय सीमा–नाकामा सुरक्षा गस्ती बाक्लो काठमाडौं, १७ मंसिर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न चुनाव हुनु भन्दा तीन दिन अघिदेखि नै नेपाल–भारत सीमा वन्द गरिने भएको छ । गत मंसिर ५ गते बाँकेमा भएको दुइ देशका सुरक्षा अधिकारीको वैठकको निर्णयअनुसार

    Read More

  • आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण

    आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण काठमाडौं, १७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण भएको पाइएको छ । प्रेस काउन्सिल नेपालद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा पत्रकार तथा निर्वाचन आचारसंहित पालनाका सम्बन्धमा गत कात्तिक २६ गतेदेखि मंसिर १५

    Read More

  • नयाँ संरचनामा जाँदै हुलाक सेवा विभाग

    नयाँ संरचनामा जाँदै हुलाक सेवा विभाग काठमाडाैं, १५ मंसिर । मुलुकको हुलाक सेवाले पुनर्जिवन पाउने भएको छ । विद्यमान शैलीलाई प्रतिस्थापन गर्दै हुलाक सेवा विभाग प्राधिकरणमा परिणत हुने भएको छ । सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ प्रविधि र तौरतरिका भित्रिएसँगै कामविहिनको अवस्थामा पुगेको हुलाक सेवालाई

    Read More

  • महानगरको 'क्लिन द सिटी अभियान' कहाँ पुग्याे ?

    महानगरको 'क्लिन द सिटी अभियान' कहाँ पुग्याे ? काठमाडाैं, १५ मंसिर । काठमाडौं महानगरपालिकाले राजधानीको मुख्य सडक सफा राख्न ब्रुमर लगाउने भएको छ । पहिलो चरणमा टुँडिखेल वरपर त्यसलगत्तै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत स्थानमा ब्रुमर लगाउन लागेको हो ।

    Read More

  • मुख्यमन्त्री र प्रदेश सांसदको मर्यादाक्रम अझै तोकिएन

    मुख्यमन्त्री र प्रदेश सांसदको मर्यादाक्रम अझै तोकिएन काठमाडाैं, १३ मंसिर । संघीय संविधान अनुसार राज्यको पुनर्संरचनापछि पनि जननिर्वाचित प्रतिनिधि तथा सरकारी कर्मचारीको मर्यादाक्रम अन्योलमा छ । २४ जेठमा गृह मन्त्रालयले पछिल्लोपटक एकदेखि २८औँ वरीयतासम्मको मर्यादाक्रम सार्वजनिक गरे पनि प्रदेशका मुख्यमन्त्री,

    Read More

  • उपत्यका छिर्यो बम, लगनखेलमा विस्फोट

    उपत्यका छिर्यो बम, लगनखेलमा विस्फोट काठमाडौं, १३ मंसिर । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा शान्ति सुरक्षामाथि चुनौति बढेको छ । मंगलबार राजधानी उपत्यकाभित्रै बम विस्फोट भएपछि ‘सेक्युरिटी थ्रेट’ बढेको स्पष्ट भएको हो । निर्वाचन बिथोल्ने नाममा विभिन्न जिल्लामा केही दिनदेखि बम

    Read More

  • ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु चितवन, ११ मंसिर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौँ जाँदै गरेको ना५ख २५६६ नंको ट्रकले गएराति पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

    Read More

  • सुनसरीमा आगलागी, २५ परिवारका घर जले

    सुनसरीमा आगलागी, २५ परिवारका घर जले सुनसरी, ११ मंसिर । सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी,

    Read More