समाचार

  • करेण्ट लागेर बालकको ज्यान गयो

    करेण्ट लागेर बालकको ज्यान गयो बारा, ११ पुस । बाराको कलैया उपमहानगरपालिका २० बसन्तपुर टोलमा सोमबार साँझ करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । साँझ ५ बजे खेल्ने क्रममा स्थानिय ५ वर्षिय राहुल साहलाई करेण्ट लागेको थियो । बालकको उपचारको लागि अस्पताल लैजादै गर्दा

    Read More

  • कालीकोटमा फेरि अनिश्चितकालीन कर्फ्यु

    कालीकोटमा फेरि अनिश्चितकालीन कर्फ्यु कालीकोट, ९ पुस । म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यु दुई घण्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहानको समयमा स्थानीयलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म हटाइएको बताएको छ ।

    Read More

  • कालीकोट तनावग्रस्त, सदरमुकामा कर्फ्यू

    कालीकोट तनावग्रस्त, सदरमुकामा कर्फ्यू कालीकाेट, ९ पुस । म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको विषयमा बढेको तनावका कारण कालीकोट सदरमुकाममा शनिबारदेखि लागेको कर्फ्यूकायमै छ । प्रहरीले हानेको गोली लागि ज्यान गुमाएका ऐडीको परिवारलाई राहत तथा घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने परिवार, आफन्त र अधिकारकर्मीको माग छ ।

    Read More

  • प्रश्नपत्रमा पनि यस्ताे त्रुटी, अंग्रेजी ट्रान्सलेटले मुर्छा पार्छ !

    प्रश्नपत्रमा पनि यस्ताे त्रुटी, अंग्रेजी ट्रान्सलेटले मुर्छा पार्छ ! काठमाडौं, ९ पुस । दसैंमा के-के गरिन्छ’ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी उच्चारण गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो। धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन् यो प्रश्न अत्यन्तै सहज हुनुपर्ने हो।

    Read More

  • चिनले माग्यो तातोपानी नाका सुरक्षा योजना

    चिनले माग्यो तातोपानी नाका सुरक्षा योजना काठमाडाैं, ९ पुस । चिनियाँ अधिकारीले नेपालसँग ३२ महिनादेखि बन्द तातोपानी नाकाको संयुक्त सुरक्षा योजना माग गरेका छन् । दुवै मुलुकका सीमा अधिकारीबीच तिब्बतको खासामा शनिबार भएको बैठकमा चिनियाँ पक्षले सूचना आदानप्रदान र सुरक्षासम्बन्धी योजना मागेको हो ।

    Read More

  • लोडसेडिङको विषयमा यस्तो बोले कुलमानले

    लोडसेडिङको विषयमा यस्तो बोले कुलमानले काठमाडौं, ७ पुस । खोलामा पानीको सतह घटी उत्पादनमा गिरावट भएर यसपालिको हिउँदमा लोडसेडिङ हुने आशंका उठिरहेका बेला विद्युत प्राधिकरणले गार्हस्थ विद्युत आपूर्तिमा कटौती नगरिएको जानकारी दिएको छ ।

    Read More

  • नागरिकतासम्बन्धी राष्ट्रिय सम्मेलनबाट १९ बुँदे घोषणापत्र जारी

    नागरिकतासम्बन्धी राष्ट्रिय सम्मेलनबाट १९ बुँदे घोषणापत्र जारी काठमाडौं, ७ पुस । ‘सम्पूर्ण नागरिक पूर्ण अधिकारः नागरिकतामा समान अधिकार’ भन्ने नारासहित काठमाडौंमा एक दिने नागरिकता सम्बन्धी राष्ट्रिय सम्मेलन भएको छ । राज्यबाटै नागरिकता पाउनबाट बञ्चित नागरिकहरुको समस्या समाधान गर्न नागरिकता सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो । सम्मेलनले १९ बुँदे घोषणापत्र जारी गरेको छ ।

    Read More

  • तराईमा शितलहर जनजीवन कष्टपूर्ण बन्दै

    तराईमा शितलहर जनजीवन कष्टपूर्ण बन्दै काठमाडौं, ३ पुस । पश्चिमी वायूको बढ्दो प्रभावका कारण मौसममा बदली आउनु स्वाभाविक हो । तर केही दिनयता मौसम बदली संगै चिसो ह्वात्तै बढेकोे छ । अहिले दिनानुदिन तापक्रममा गिरावट आएसंगै बढेको चिसोका कारण अस्पतालमा पनि चीसोबाट लाग्ने रोगका विरामीहरुको संख्या पनि बढेको छ ।

    Read More

  • कर्मचारी सरुवामा मनपरी गरेको भन्दै अधिकृतको कक्षमा ताला

    कर्मचारी सरुवामा मनपरी गरेको भन्दै अधिकृतको कक्षमा ताला दोलखा, ३ पुस । कर्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् । दोलखाको भीमेश्वर नगरपािलकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले वडा कार्यालयको कर्मचारी सचिवलाई

    Read More

  • अख्तियार वार्षिक प्रतिवेदन - बिगो मागदाबीमा नयाँ रेकर्ड

    अख्तियार वार्षिक प्रतिवेदन - बिगो मागदाबीमा नयाँ रेकर्ड काठमाडाैं, ३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रममा हालसम्मकै बढी बिगो मागदाबी गरेको छ । दुई दिनअघि राष्ट्रपतिलाई बुझाइएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा अख्तियारले हालसम्मकै बढी मागदाबी लिएको उल्लेख छ ।

    Read More