समाचार

  • नयाँ वर्ष २०१८ को भव्य स्वागत (फाेटाे फिचर)

    नयाँ वर्ष २०१८ को भव्य स्वागत (फाेटाे फिचर) काठमाडौं, १७ पुस । अंग्रेजी क्यालेण्डर अनुसारको नयाँ वर्ष सन् २०१८ सुरु भएको छ । आइतबार मध्य रातमा वर्ष २०१७ सकिएसँगै नयाँ वर्ष २०१८ सुरु भएको हो । विश्वका विभिन्न शहरमा नयाँ वर्षको अवसरमा आतिशबाजी तथा उत्सव मनाइएको छ ।

    Read More

  • काठमाडौंको प्रदूषित हावा काभ्रेको पाँचखालसम्म

    काठमाडौंको प्रदूषित हावा काभ्रेको पाँचखालसम्म काठमाडाैं, १५ पुस । ‘काभ्रेको पाँचखाल उपत्यकामा जब पश्चिमबाट वेगले हावा चल्ष्टछ, त्यहाँको वायु प्रदूषण पनि काठमाडौंकै स्तरमा पुग्छ’, पाँचखालेको वायु प्रदूषणबारे अध्ययन गरिरहेका एक विज्ञले भने, ‘कल्पना गरेभन्दा धेरै नै प्रदूषित हुन्छ।’

    Read More

  • गुरुङ समुदायको नयाँ वर्ष अर्थात तमु ल्होसार

    गुरुङ समुदायको नयाँ वर्ष अर्थात तमु ल्होसार काठमाडौं, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसवर्ष चरा वर्गको विदाई गरी कुकुर वर्षको स्वागत गर्दै

    Read More

  • राष्ट्रिय परिचयपत्रको काम कहाँ पुग्यो ?

    राष्ट्रिय परिचयपत्रको काम कहाँ पुग्यो ? काठमाडौं, १३ पुस । सरकारले राष्ट्रिय परिचयपत्रबारे निर्णय गर्न नसक्दा परिचयपत्र वितरण प्रक्रिया अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले परिचयपत्रमा राखिने ‘सेक्युरिटी फिचर’ (सुरक्षण चिह्न)बारे सरकारले निर्णय नगरेका

    Read More

  • हरेक प्रदेशमा परराष्ट्रको एकाइ

    हरेक प्रदेशमा परराष्ट्रको एकाइ काठमाडौं, १३ पुस । परराष्ट्र मन्त्रालयले हरेक प्रदेशमा आफ्नो एउटा एकाई राख्ने योजना बनाएको छ । उपसचिवको नेतृत्वमा रहने उक्त एकाइ मुख्यमन्त्रीको कार्यालयमा राख्ने तयारी परराष्ट्रको छ । 'प्रदेशमा परराष्ट्र नीतिको प्रवर्द्धन, विदेशीसँग हुने भेटघाटको समन्वय र कन्सुलर सेवा

    Read More

  • १३ हजारबढी अवैध वेबसाइट बन्द

    १३ हजारबढी अवैध वेबसाइट बन्द काठमाडौं, १३ पुस । चीनले हालसम्म १३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द गरेको छ । सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनीयाँ सांसदको स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले यस्तो जानकारी दिएका हुन् ।

    Read More

  • नेपालको छुर्पी अमेरिकी कुकुरको आहारा

    नेपालको छुर्पी अमेरिकी कुकुरको आहारा काठमाडौं, १३ पुस । कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशबाट छुर्पी भित्र्याउने गरेका छन् । तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्रान्ड बनाउन थालेको छ ।

    Read More

  • भारतले चासाे नदेखाएपछि कुलमान अाफैं तम्सिए

    भारतले चासाे नदेखाएपछि कुलमान अाफैं तम्सिए काठमाडाैं, १२ पुस । आगामी १६ पुसमा खरिद सम्झौताको म्याद सकिने १ सय ४५ मेगावाट बिजुलीको नवीकरणमा भारतले चासो नदेखाएपछि विद्युत् आयात अन्योलमा परेको छ । नवीकरणबारे छलफल गर्न तय भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक स्थगित भएपछि

    Read More

  • तातोपानी नाकामा चिनियाँ प्रस्ताव र नाका खुल्ने ३ आधार

    तातोपानी नाकामा चिनियाँ प्रस्ताव र नाका खुल्ने ३ आधार काठमाडाैं, १२ पुस । चीनले तिब्बती गतिविधि नियन्त्रण गर्ने संयुक्त सुरक्षा संयन्त्र निर्माण गरेर तातोपानी नाका खोल्ने सन्देश दिएको छ । गत शनिबार खासामा भएको दुईपक्षीय बैठकमा चीनले प्रस्तुत गरेको ‘ज्वाइन्ट कमान्ड मेकानिज्म’ र ‘ज्वाइन्ट कमान्ड मेकानिज्म

    Read More

  • बाटो छेकेर लुट्ने ५ जना पक्राउ

    बाटो छेकेर लुट्ने ५ जना पक्राउ काठमाडौं, ११ पुस । रातको समयमा पैदलयात्रुलाई लुटपाट गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति काठमाडौंको कंलकीस्थित खसीबजार क्षेत्रमा बाटोमा हिड्दै गरेका पैदल यात्रीलाई लुटपाट गरी भाग्न खोज्ने बाराका श्याम कुमार राई, सिन्धुलीका निर बहादुर दमाई, रामकुमार थापा, कविराज बोहरा र सद्धाम राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    Read More