राजनीति

  • प्रचण्डले लेखे सर्वोच्चलाई यस्तो जवाफ

    प्रचण्डले लेखे सर्वोच्चलाई यस्तो जवाफ काठमाडौं । सर्वोच्च अदालतमा ‘अदालतको अपहेलनासम्बन्धी’ परेको मुद्दामा एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज लिखित जवाफ पठाएका छन्। सर्वोच्च अदालतमा पुगी दाहालका तर्फबाट प्रतिनिधिका रुपमा वारेस लोकमणि पोखरेलले अदालतको अपहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएका छन्। लिखित जवाफमा चर्चामा आउनका लागि मुद्दा दायर गरेर अदालतको दुरुपयोग गरेको उल्लेख गर्दै भनिएको छ, ‘निवेदकले चर्चामा आउनका लागि

    Read More

  • के निर्णय भयो सत्तारुढ दलको बैठकमा

    के निर्णय भयो सत्तारुढ दलको बैठकमा काठमाडौं । सत्तारुढ दलको बैठकले संसद सुचारु गराउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको छ । मंंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तासाझेदार दलहरु माओवादी केन्द्र, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा नेपाल, राप्रपाका शीर्ष नेताहरु बैठकमा उपस्थित रहेको थियो । बैठककले कांग्रेसले गरेको संसद अवरोध खुलाउने प्रयास स्वरुप प्रमुख प्रतिपक्षी दल कांग्रेससँग आजै छलफल गर्ने निर्णय गरेको छ ।

    Read More

  • महतो मधेश झरेपछि उपेन्द्रले आन्दोलन उचाले

    महतो मधेश झरेपछि उपेन्द्रले आन्दोलन उचाले काठमाडौं । संविधान पुनर्लेखन सहित २६ बुँदे माग अघि सार्दै राजधानी केन्द्रित आन्दोलन थालेको संघीय गठबन्धनमा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेस झरेपछि मोर्चाका नेता उपेन्द्र यादवले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका छन् । नयाँ संविधान जारी नहुँदैदेखि थालेको मधेस आन्दोलन सफल नभएपछि

    Read More

  • संघीय गठबन्धनको आन्दोलन पोखरा पुग्यो

    संघीय गठबन्धनको आन्दोलन पोखरा पुग्यो काठमाडौं, जेठ–१७ । संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले सोमबार पोखरामा विरोध सभा गर्ने भएको छ । आइतबार वीरगञ्जमा विरोध सभा गरेको संघीय गठबन्धनका नेताहरू पछिल्ला कार्यक्रम अन्तर्गत आन्दोलन थप चर्काउन पोखरा पुगेका हुन् । मधेसी मोर्चासहितका दलका प्रमुख नेताहरूले सोमबार पोखरामा विरोध सभा गर्ने भएका हुन् । पोखराको विरोध सभामा गठबन्धनका नयाँ कार्यक्रम सार्वजनिक हुने जनाइएको छ। सोही कार्यक्रमअनुसार अगाडि बढ्ने नेताहरूले बताएका छन् । स्रोतका अनुसार संघीय गठबन्धनले जेठ २५ गतेदेखि काठमाडौंको खुलामञ्चमा

    Read More

  • ओली सरकारको बजेटमाथि आजबाट बहस

    ओली सरकारको बजेटमाथि आजबाट बहस काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा पेश गर्नुभएको आ.व. २०७३। ०७४ को बहसमाथि सोमबारबाट छलफल हुने भएको छ । संसदको बैठकमा बजेटमाथि सांसदहरूले टिप्पणी गर्नेछन् । बिहान ११ बजेपछि बस्ने बैठकमा सांसदहरूलाई बोल्न समय उपलब्ध गराइनेछ । अर्थमन्त्री पौडेलले शनिबार व्यवस्थापिका संसदमा झण्डै दश खर्बको बजेट पेश गर्नुभएको थियो । बजेटको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कार्यान्वयन हुन नसक्ने भन्दै बर्तमान

    Read More

  • कांग्रेसले माग्यो अर्थमन्त्रीको राजिनामा

    कांग्रेसले माग्यो अर्थमन्त्रीको राजिनामा काठमाडौं । नेपाली कांग्रेसले ओली सरकाले ल्याएको बजेटलाई हावादारीको संज्ञा दिँदै अर्थमन्त्री विष्णु पौडेलको राजीनामा मागेको छ । आर्थिक अनुशासन तोडेर ल्याइएको आर्थिक वर्ष २०७३–७४ को बजेट कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकाल्दै कांग्रेसले अर्थमन्त्री पौडेलको राजीनामा मागेको हो । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बजेटमा कार्यान्वयनका लागि नीतिगत एवम् संरचनागत व्यवस्था नभएकाले कोरा कल्पनामा

    Read More

  • रत्नपार्कमा गुड्यो ओली एक्सप्रेस !

    रत्नपार्कमा गुड्यो ओली एक्सप्रेस ! काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाली विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै रत्नपार्कको शान्ति बाटिकामा शुक्रबार प्रदर्शन गरेको छ । विद्यार्थीहरुले नक्कली केपी ओलीलाई रत्नपार्कमा उपस्थित गराएर ‘पानीजहाज’को उद्घाटन गराए । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै पानी जहाज हुने दिएको अभिव्यक्तिमाथि व्यग्य गर्दै नेविसंघले रत्नपार्कमै पानी जहाज गुडाएर उद्घाटन गरेको हो ।

    Read More

  • अबको आन्दोलन रिले अनशन

    अबको आन्दोलन रिले अनशन काठमाडौं । संघीय गठबन्धनले आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ । शुक्रबार बसेको गठबन्धनको बैठकले काठमाडौं केन्द्रित आन्दोलनको समिक्षा गर्दै आगामी आन्दोलका कार्यक्रम सार्वजनिक गरेको हो । जस अनुसार गठबन्धनले केन्द्र, प्रदेश र जिल्लाहरुमा २४ घण्टे रिले अनशनमा बस्ने निर्णय गरेको छ । बैठकले वार्ताको आह्वानसहित आफ्नो नाममा पत्र नआएसम्म सरकारसँग वार्तामा नबस्ने निर्णय गर्दै रिले अनशन बस्ने निर्णय गरेको हो ।

    Read More

  • बजेटपछि मेरै नेतृत्वमा सरकार: प्रचण्ड

    बजेटपछि मेरै नेतृत्वमा सरकार: प्रचण्ड चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट लगत्तै आफ्नो नेतृत्वमा सरकार बन्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आगामी बजेट लगत्तै आफ्नो नेतृत्वमा सरकार बनाउने सत्तारुढ दल एमालेसँग सहमति भएको उनले खुलासा गरेका हुन् । आफ्नो नेतृत्वमा सरकार बनाउने लिखित सहमति नभए पनि एमालेसँगको नौ बुँदे सहमतिका क्रममा आफ्नो नेतृत्वमा सरकार

    Read More

  • कांग्रेसभित्र स्थानीय चुनावका कुरा

     कांग्रेसभित्र स्थानीय चुनावका कुरा काठमाडौं । नेपालको सबैभन्दा ठूलो तथा अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनबारे छलफल थालेको छ । सरकारले मंसिरभित्र अन्तरिम स्थानीय निकायको चुनाव गर्ने घोषणा गरेपछि कांग्रेसले चुनावका विषयमा आन्तरिक छलफल तीव्र पारेको हो । संसदीय दलको कार्यालयमा बुधबार भएको छलफलमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादवका साथै नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, महेश आचार्य,

    Read More