राजनीति

  • संघीय गठबन्धनको रिले अनसन शुरु

    संघीय गठबन्धनको रिले अनसन शुरु काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले आन्दोलनको स्वरुप परिवर्तन गरी मंगलबारबाट रिले अनशन थालेको छ । विभिन्न चरणमा तराई र काठमाडौँ केन्द्रित आन्दोलन थालेको गठबन्धनले विरोधको स्वरुप परिवर्तन गर्दै रिले अनसन थालेको हो । आफ्ना माग सरकारले सम्बोधन नगरेपछि थप दबाबस्वरुप अनशन बसेको गठबन्धनले जनाएको छ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले गठबन्धनले

    Read More

  • संसदीय निर्वाचनपछि मात्रै सरकार परिवर्तनः ओली

    संसदीय निर्वाचनपछि मात्रै सरकार परिवर्तनः ओली काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय निर्वाचनपछि मात्रै सरकार परिवर्तन हुने बताएकाछन् । २०७४ माघ ७ भित्र हुने संसदीय निर्वाचन अघि सरकार परिवर्तनका विषयमा जसले जे–जे ह्वीम फैलाएपनि परिवर्तन नहुने दाबी गरे । काठमाडौँ विश्वविद्यालयको ७२ औँ सिनेट बैठकमा सहभागी भई बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनको कुनै भद्र सहमति नभएको बताए ।

    Read More

  • पार्टी घोषणा नहुँदै नयाँ शक्तिमा विवाद

    पार्टी घोषणा नहुँदै नयाँ शक्तिमा विवाद काठमाडौं । नयाँ शक्ति नेपालमा पार्टीको भावि कार्यदिशाका विषयमा विवाद बढ्न थालेको छ । नयाँ शक्ति नेपालमा अहिले कम्युनिष्ट (वामपन्थ) विचारधारा अवलम्बन गर्ने कि नगर्ने भन्नेमा विवाद बढेको हो । पार्टी घोषणा नुहँदै किचलो सुरु भएपछि संयोजक बाबुराम भट्टराई अप्ठेरोमा परेका छन् । एकीकृत नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी नयाँ शक्तिमा गएका नेताहरु वामपन्थी विचारसहितको पार्टी गठन गर्नुपर्ने पक्षमा देखिएका छन् ।

    Read More

  • ओली सरकार आफै ढल्छः सभापति देउवा

    ओली सरकार आफै ढल्छः सभापति देउवा काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संविधानको कार्यान्वयनमा तत्पर नदेखिएको आरोप लगाउनुभएको छ । कांग्रेस कास्कीले पोखरामा गरेको कार्यक्रममा सभापति देउवाले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रादेशिक र राष्ट्रिय सभाको निर्वाचन आवश्यक रहेको भएपनि सरकार भने त्यसतर्फ गम्भीर नभएको भन्दो ओली सरकारको आयू सकिएको प्रष्ट पारे ।

    Read More

  • सरकार असफल पार्न विदेशी शक्तिको चलखेलः प्रम

    सरकार असफल पार्न विदेशी शक्तिको चलखेलः प्रम काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई असफल पार्नका लागि विदेशी शक्ति केन्द्रहरुले चलखेल तीव्र पारेको आरोप लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी समितिको बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अमेरिका र भारतले वर्तमान सरकारलाइ नचाहेकाले विभिन्न तानाबाना बुनिरहेको आरोप लगाएका हुन् । राजनीतिक दलहरुबीचको एकता र सहमति जरुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले विदेशी हस्ताक्षेपको विरोधमा आफू खरो रुपमा प्रस्तु हुने बताए । उनले शक्तिशाली राष्ट्र अमेरिका र भारतलाई इंगित गर्दै एमाले

    Read More

  • सरकार परिवर्तनको खेलमा टुप्पी कसेर लागे प्रचण्ड

    सरकार परिवर्तनको खेलमा टुप्पी कसेर लागे प्रचण्ड काठमाडौं । सरकार परिवर्तन र बजेटको विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक मुलुकको पछिल्लो राजनीतिक परिस्थितिसँगै दलभित्रको असन्तुष्टिलाई किनारा लगाउन किन्द्रत छ । खासगरी प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार परिवर्तनको विषया उठाइरहेको छ र उक्त विषयमा दलभित्रबाटै पनि मतमतान्तर देखिएकाले स्थायी समितिमार्फत टुंगो लगाउने प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

    Read More

  • सात जिल्लाको कांग्रेस अधिवेशन जेठ २५ देखि

    सात जिल्लाको कांग्रेस अधिवेशन जेठ २५ देखि काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सात जिल्लाको जिल्ला अधिवेशन आगामी जेठ २५ गतेदेखि असार पहिलो हप्तासम्म गर्ने भएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको पार्टी कार्यालय सानेपामा बसेको बैठकले सिरहा, धनुषा, महोत्तर। सिन्धुपाल्चोक, कञ्चनपुर, पर्सा र बझाङ जिल्लाको जिल्ला अधिवेशन जेठ २५ गतेदेखि असार पहिलो हप्तासम्म गर्ने निर्णय गरेको हो ।

    Read More

  • राष्ट्रिय सहमतिको सरकार आवश्यकः महामन्त्री कोइराला

    राष्ट्रिय सहमतिको सरकार आवश्यकः महामन्त्री कोइराला नवलपरासी । नेपाली काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले देशलाई निकास दिन राष्ट्रिय सहमति सरकार आवश्यक भएको बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नं ४ को प्रशिक्षण समारोहलाई नवलपरासीको गैंडाकोटमा सम्बोधन गर्दै उनले भने, ‘जनताले लामो सङंघर्षपछि प्राप्त गरेको संविधानलाई संस्थागत गर्न सबै दल एकजुट भई अघि बढ्नुको विकल्प छैन ।’ वर्तमान सरकार राष्ट्रिय सहमतिका साथ अघि बढ्न नखोजेको आरोप

    Read More

  • आन्दोलनरत गठबन्धन जुट्यो अनशनको तयारीमा

    आन्दोलनरत गठबन्धन जुट्यो अनशनको तयारीमा काठमाडौं । आन्दोलनरत संघीय गठबन्धनले आगामी आन्दोलनको विषयमा छलफललाई तीव्रता दिएको छ । पूर्वघोषित कार्यक्रम अनुसार गठबन्धनले जेठ २५ गतेदेखि राजधानीको सहिद मञ्चमा रिले अनशन गर्दैछ । सोही अनसनलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल शुरु गरिएको हो । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बिहीबार बसेको गठबन्धन सचिवालयको बैठकले अनशनका लागि चाहिने सामग्रीको तयारीबारे छलफल गरेको गठबन्धन संयोजक उपेन्द्र यादवका

    Read More

  • बजेटमाथिको बहस जारी, मोर्चाद्वारा बहिष्कार

    बजेटमाथिको बहस जारी, मोर्चाद्वारा बहिष्कार काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा बुधबार पनि बजेटमाथिको बहस जारी रहेको छ । अर्थमन्त्री विष्णु पौडलेले संसदमा पेश गर्नुभएको बजेटमाथि सांसदहरुले बोल्ने क्रम जारी रहेको छ । बजेटमाथिको बहस मंगलबार दिउँसो ११ बजेबाट शुरु भएको हो । बजेट सार्वजनिक हुनुभन्दा पहिले नै गोप्य राखिनुपर्ने सूचना चुहावट गरिएको भन्दै पहिलो दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध पारे पनि बजेट चुहावट सम्वन्धि छानविन गर्न सरकारले समिति गठन गरेसंगै मंगलबारबाट बजेटमाथि छलफल सुरु भएको हो ।

    Read More