राजनीति

  • दमन गरिए गृहयुद्ध निम्तिन्छः यादव

    दमन गरिए गृहयुद्ध निम्तिन्छः यादव काठमाडौं । आन्दोलनरत संघीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलनमा सरकारले दमन गर्न खोजे गृहयुद्ध निम्तिने चेतावनी दिएको छ । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले भने, ‘राज्यले आतंक सिर्जना गर्न खोजेको छ । यदि दमन गरेमा गृहयुद्ध निम्तिन सक्छ ।’

    Read More

  • यो सरकार अर्को प्रतिनिधिसाभाको चुनाव सम्मः ओली

    यो सरकार अर्को प्रतिनिधिसाभाको चुनाव सम्मः ओली काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अर्को प्रतिनिधिसभाको निर्वाचनसम्म रहने दाबी गरेका छन् । गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदले राखेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार अर्को प्रतिनिधिसभाको चुनावसम्म रहने दाबी गरेका हुन् ।

    Read More

  • ‘बौद्ध सम्मेलनमा मोदी नआउने, बहिष्कार होइन’

    ‘बौद्ध सम्मेलनमा मोदी नआउने, बहिष्कार होइन’ काठमाडौं । आगामी जेठ ६ र ७ गते हुने बौद्ध सम्मेलन भारतले बहिष्कार गर्ने समाचार सार्वजनिक भइरहँदा भारतले भने यो भ्रमपूर्ण हल्ला मात्रै भएको बताएको छ । भारत सरकारले बौद्ध सम्मेलन बहिस्कार गर्ने भन्ने समाचारको खण्डन गर्दै भारतले प्रधानमन्त्री नरेन्द्र मोदी

    Read More

  • बादललाई उपाध्यक्ष बनाउने सहमति

    बादललाई उपाध्यक्ष बनाउने सहमति काठमाडौं । नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य एमाओवादीमा नफर्किने पक्का भएपछि महासचिव रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष बनाउने सहमति भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि वैद्य र सीपी गजुरेल

    Read More

  • ९ बुँदे सम्झौताको विरोधमा बालुवाटार घेराउ

    ९ बुँदे सम्झौताको विरोधमा बालुवाटार घेराउ काठमाडौं । सत्तारुढ नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको ९ बुँदे सहमतिको विरोध गर्दै द्वन्द्वपीडितहरु सडक संघर्षमा उत्रिएका छन् । सहमतिले द्वन्द्वकालीन घटनाका दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै द्वन्द्वपीडित परिवारका सदस्य र मानवअधिकारवादीहरुले बुधबार प्रधानमन्त्रीको सरकारी...

    Read More

  • ‘ओली सरकारको नीति तथा कार्यक्रम नै म्यादी !’

    ‘ओली सरकारको नीति तथा कार्यक्रम नै म्यादी !’ काडमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ । आइतबार प्रस्तुत संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७।७४ को नीति तथा कायक्रममाथि मंगलबारदेखि छलफल सुरु भएको हो । मंगलबारबाट सुरुभएको छलफलमा सांसदहरु दुई पक्षमा विभाजित भएका छन् ।

    Read More

  • नेतृत्वमा पुगेपछि विधानका कुरा विर्सिए

    नेतृत्वमा पुगेपछि विधानका कुरा विर्सिए काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीविधि र विधान अटेर गर्न थालेका छन् । १३ औँ महाधिवेशनबाट पार्टी कमान्ड सम्हालेका देउवाले दुई महिना बित्दासमेत विधानले तोकेको कुनै काम अघि बढाएका छैनन् । पार्टी विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारीका साथै सबै विभाग र समितिलाई पूर्णता दिइसक्नु पर्ने उल्लेख भएपछि...

    Read More

  • राजदूत फिर्ता प्रकरणमा आ–आफ्नै तर्क

    राजदूत फिर्ता प्रकरणमा आ–आफ्नै तर्क काठमाडौं । सरकारले मुलकको पछिल्लो राजनीतिक घटनाक्रम र संसद्मा नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यताका कारण राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द गरिको दाबी गरेको छ । निर्धारित भ्रमण सुरु हुन ७२ घण्टा अघि मात्र राष्ट्रपतिको यात्रा रद्द...

    Read More

  • प्रचण्डपुत्र प्रकाश र महासचिव महराको नाममा नारायणकाजीको कैंची

    प्रचण्डपुत्र प्रकाश र महासचिव महराको नाममा नारायणकाजीको कैंची काठमाडौं। एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा जाने सूचीबाट महासचिव कृष्णबहादुर महरा र अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको नाम हटाइदिएका छन् । अन्तर्राष्ट्रिय विभागका इन्चार्जसमेत रहेका श्रेष्ठले असन्तुष्टिपछि...

    Read More

  • ९ बुँदे सहमतिसँगै मन्त्री फेर्ने गृहकार्यमा एमाओवादी

    ९ बुँदे सहमतिसँगै मन्त्री फेर्ने गृहकार्यमा एमाओवादी काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने निर्णय फिर्ता लिएर एमालेसँग नौं बुँदे सहमति गरेको एकीकृत नेकपा माओवादीले सरकारमा सहभागि मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी थालेको छ ।

    Read More