राजनीति

  • सहमति जुटेन, संसद बैठक अब शुक्रबार बस्ने

    सहमति जुटेन, संसद बैठक अब शुक्रबार बस्ने काठमाडौं । दलहरुले आ–आफ्ना अडान यथावत राखेपछि विहीबार बस्ने भनिएको बैठक अब शुक्रबारका लागि सरेको छ । विहीबार ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । बैठक सुचारु गराउन सभामुख ओनसरी घर्तीको विहानैबाट राजनीतिक भेटघाटलाई तीब्रता दिएकी थिइन् ।

    Read More

  • डा. केसीको माग सम्बोधन गर्न ३ सदस्यीय समिति

    डा. केसीको माग सम्बोधन गर्न ३ सदस्यीय समिति काठमाडौं । स्वास्थ्य शिक्षामा रहेका विकृति हटाउन माग गर्दै अनसनरत चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले सचिवस्तरीय ३ सदस्यीय समिति गठन गरेको छ ।

    Read More

  • अविश्वासको प्रस्तावको सामना गर्ने : एमाले

    अविश्वासको प्रस्तावको सामना गर्ने : एमाले काठमाडाैं । एमाले स्थायी समिति बैठकले सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ । संयमित भएर अविश्वासको प्रस्तावको सामना गर्ने पर्ने टुंगोमा एमाले पुगेको छ ।

    Read More

  • अविश्वास प्रस्ताव पास गर्न दृढ भएर लाग्नेः कांग्रेस

    अविश्वास प्रस्ताव पास गर्न दृढ भएर लाग्नेः कांग्रेस काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले संसदमा दर्ता भएको सरकारविरुद्धको अविश्वासको प्रस्ताव पास गर्न प्रभावकारी ढंगले लाग्ने निर्णय गरेको हो । पार्टी कार्यालय सानेपा मंगलबार बसेको बैठकले अहिले संविधानमा नयाँ

    Read More

  • ‘ओली राष्ट्रवादी कि नक्सवादी ?’: उपेन्द्र यादव

    ‘ओली राष्ट्रवादी कि नक्सवादी ?’: उपेन्द्र यादव काठमाडौं । संघीय गठबन्धनका अध्यक्ष उपेन्द्र यादबले आफूहरु सरकारमा जान लालयित नभएको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै यादवले आफ्ना मागहरु पूरा नभएसम्म सरकार सहभागी नहुँने बताउँदै ओली सरकारको विरोधमा भने भने उत्रिने स्पष्ट पारे ।

    Read More

  • तीन दलका कुरा तीन तिर, जनता अन्योल

    तीन दलका कुरा तीन तिर, जनता अन्योल काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफलबाटै समाधान खोज्न प्रमुख तीन राजनीतिक दल सहमत देखिए पनि आ–आफ्ना अडानबाट भने कोही पछि हटका छैनन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको प्रमुख तीन दलका शीर्ष नेताको

    Read More

  • संसद विघटनको हल्ला निराधारः प्रधानमन्त्री ओली

    संसद विघटनको हल्ला निराधारः प्रधानमन्त्री ओली काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संसद विघटन गर्ने पक्षमा नरहेको बताएका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले बाहिर हल्ला भए जस्तो संसद विघटन गरेर राष्ट्रिय राजनीतिलाई द्धन्द्वतर्फ लैजाने आफ्नो सोच नभएको बताए ।

    Read More

  • अविस्वासको प्रस्ताव: सामना र पारित गर्नेको संघर्ष

    अविस्वासको प्रस्ताव: सामना र पारित गर्नेको संघर्ष काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादीले संसदमा दर्ता गरेको अविश्वासको प्रस्तावको सामना गर्न सत्तारुढ दल सहमत भएको छ भने प्रस्ताव जसरी भए पनि पारित गर्ने पक्षमा माओवादी केन्द्रको छलफल थालेको छ ।

    Read More

  • विप्लव माओवादीबाट आन्दोलनका कार्यक्रम घोषणा

    विप्लव माओवादीबाट आन्दोलनका कार्यक्रम घोषणा काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले नेपाल बन्द सहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरी सागरनाथस्थित सुकुम्बासी बस्तीमा प्रहरीको दमन विरुद्ध आन्दोलन कार्यक्रमको घोषणा गरेको हो ।

    Read More

  • अविश्वासको प्रस्तावउपर साउन ६ पछि छलफल

    अविश्वासको प्रस्तावउपर साउन ६ पछि छलफल काठमाडौं । शुक्रबार दिउँसो बस्ने भनिएको व्यवस्थापिका संसद बैठका बस्दै नबसी सूचना टाँस गरेर साउन ६ गतेसम्मका लागि स्थगित भएको छ । बजेटसम्बन्धी विधेयक पारित गर्ने मितिका बारेमा दलहरूबीच सहमति नहुँदा व्यवस्थापिका–संसद्को बैठक आगामी साउन ६ गतेसम्मका लागि स्थगित भएको हो ।

    Read More