राजनीति

  • उखान टुक्काविरुद्ध खनिए खनाल र नेपाल

    उखान टुक्काविरुद्ध खनिए खनाल र नेपाल काठमाडौं । एमाले अध्यक्ष केपी ओली विरुद्ध आफ्नै पार्टीका नेताहरु विरोधमा उत्रिएका छन् । ओली नेतृत्वमा सरकार बनेको आठ महिना पनि वित्न नपाउँदै उनकै पार्टी एमालेभित्र संगठित असन्तुष्टिका स्वर चर्किन थालेका हुन्। माधवकुमार नेपाल र झलनाथ खनालले काठमाडौंमा आफू पक्षधर नेताकार्यकर्ताको भेला गर्दै अध्यक्ष ओलीको सत्तोसराप खन्न थालेका छन् । पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले सरसल्लाहका लागि कुनै उपयुक्त फोरम नदिएको भन्दै उनीहरुले दुई दिने भेला आयोजना गरेका हुन् ।

    Read More

  • त्रीपक्षीय वार्ता निष्कर्षविहीन, मोर्चा अनुपस्थित

    त्रीपक्षीय वार्ता निष्कर्षविहीन, मोर्चा अनुपस्थित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रीपक्षीय वार्ता निस्कर्षविहीन टुंगिएको छ । वार्तामा मधेशी मोर्चा अनुपस्थित भएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो । बैठकमा सहभागी भएको नेपाली कांग्रेसले मधेसी मोर्चासँग वार्ताका लागि वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले मंगलबार सत्तारुढ दल, प्रमुख विपक्षी कांग्रेस

    Read More

  • वार्ताको मध्यस्थता कांग्रेसले गर्छ: पौडेल

    वार्ताको मध्यस्थता कांग्रेसले गर्छ: पौडेल नवलपरासी । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार र आन्दोलनरत संघीय गठबन्धनबीच वार्ताका लागि नेपाली कांग्रेसले मध्यस्थता गर्ने बताएका छन् । नवलपरासीमा नेता पौडेलले मुलुकको समस्या समाधान गर्न आन्दोलनकारी र सरकारबीच मध्यस्थता गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । अब आफूहरुले त्यसका लागि पहल थाल्ने उनको भनाई थियो । पौडेलले भने, ‘मुलुक डेडलकमा फसेको छ । हामी सबै पक्षसँग कुरा गरेर वार्ताको वातावरण बनाउँछौं ।’

    Read More

  • बादलले पार्टी छाडे, कार्यालय छाडेनन्

    बादलले पार्टी छाडे, कार्यालय छाडेनन् काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीबाट नेकपा माओवादी केन्द्रमा समावेश भएका वादलले पार्टी छाडे पनि पुरानो पार्टी कार्यालय भने छाडेका छैनन् । कार्यालयमा उनी अहिले पनि जाने गरेका छन्, कार्यालय उनकै कब्जामै रहेको छ । नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा छ । अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकतामा असहमति राखेपछि बादलले आफूपक्षीय सदस्यको केन्द्रीय समिति बैठक राखेर आफैँलाई अध्यक्ष घोषित गरेका थिए ।

    Read More

  • स्वयम्भूको आडमा गठबन्धनको कोणसभा

    स्वयम्भूको आडमा गठबन्धनको कोणसभा काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन थालेको संघीय गठबन्धनले काठमाडौंमा प्रदर्शन जारी राखेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनले दिउँसो दुई बजेपछि काठमाडौंको सीतापाइलाबाट विरोध ¥यालीसहित स्वयंभूको कारखाना चोकमा पुगेर कोणसभा गर्ने भएका छन् ।दुई बजेपछि विरोध ¥याली निकालिनेछ । यसअघि सिंहदरबारमा धर्ना दिइसकेको संघीय

    Read More

  • नेपालको संविधान उत्कृष्ट – कोइराला

    नेपालको संविधान उत्कृष्ट – कोइराला बाँके । नेपाली कांग्रेस महामन्त्री डा. शंशाक कोइरालाले नेपालको संविधान लोकतन्त्रको पाटोमा उत्कृष्ट भएको बताएका छन् । बाँकेमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले भने –संविधानले लोकतान्त्रिक व्यवस्थाको बाटो समाएकाले यो उत्कृष्ट छ, केही कुरा संविधानमा छुटेका छन् भने आपसी समझदारीबाट सच्याउन सकिन्छ ।’ नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री जननायक स्व विश्वेरप्रसाद

    Read More

  • एकताको भोलिपल्टै विप्लवले उधुम मच्चाउँदै

    एकताको भोलिपल्टै विप्लवले उधुम मच्चाउँदै काठमाडौं । विभिन्न माओवादीहरुबीच विहीबार एकता भएको घोषणा गरिएको भोलिपल्टै विप्लव माओवादीले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रचण्डसहित राम बहादुर थापा, मात्रिका यादव, मणि थापा सहितका नेताहरुले माओवादी एकता भएको भोलिपल्ट शुक्रबार विप्लव नेतृत्वको माओवादीले राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको हो । विप्लव माओवादीका नेताहरुले ७ गते वेपत्ता योद्धा दिवसको दिन राजधानीको खुल्ला मञ्चमा

    Read More

  • ओली सरकारको कान खोल्न सडकमा शंखनाद

    ओली सरकारको कान खोल्न सडकमा शंखनाद काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले ओली सरकारको कार्यशीलीको विरोध गर्दै सडक संघर्ष गरेको छ । वर्तमान सरकार विरुद्ध विद्यार्थीले शंख फुक्दै, शरीरमा विभिन्न नारा लेखिएको कालो कपडा लगाएरका सडकमा उत्रिएका थिए । सरकारले कालोबजारी नियन्त्रण गर्न कुनै पहल नगरेको भन्दै सरकार विरुद्ध सडक प्रदर्शन गरेको जनाएको छ । प्रदर्शनका क्रममा बिहीबार नेविसंघले प्रधानमन्त्री

    Read More

  • एकतापछि बन्यो ‘नेकपा माओवादी केन्द्र’

    एकतापछि बन्यो ‘नेकपा माओवादी केन्द्र’ काठमाडौं । एमाओवादीसहित विभिन्न १० वटा कम्युनिष्ट पार्टीबीच एकता भएको छ । विहीबार काठमाडौंमा भएको एक कार्यक्रमबीच पुष्पकमल दाहालको नेतृत्वमा रहेको एमाओवादीसहित १० वटा कम्युनिष्ट पार्टीबीच एकता भएको हो । एकिकृत नेकपा माओवादी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी, नेकपा माओवादी बिद्रोही, गौरवशाली पार्टी नेपाल, नेपाल कम्यृनिष्ट पार्टी, बामपन्थी

    Read More

  • गठबन्धनको आनदोलन अन्तर्गत आमसभा

    गठबन्धनको आनदोलन अन्तर्गत आमसभा काठमाडौं । संघीय गठबन्धनले आन्दोलनको स्वरुपलाई परिवर्तन गर्दै आज रत्नपार्क केन्द्रित हुने भएको छ । रत्नपार्कबाट शक्तिप्रदर्शन गरेर लगातार दुई दिन सिंहदरबार घेराउ गरेको गठबन्धनले मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटार घेराउ गरेको थियो । गठबन्धनको आन्दोलन बुधबार फेरि रत्नपार्क केन्द्रित भएको छ । मंगलबार बालुवाटार घेराउमा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । बिहान १० बजे गठबन्धनका नेता–कार्यकर्ता

    Read More