न्युयोर्क

  • अमेरिकीहरुकै वेदना यस्तो (फोटो फिचर)

    अमेरिकीहरुकै वेदना यस्तो (फोटो फिचर) न्यूयार्क । विश्वको शक्तिशाली मुलुक अमेरिका । विश्वका गरिव मुलुकको अभिभावकत्व समेत लिन तयार हुने अमेरिकाले गरिब तथा अल्पविकसित मुलुकका लागि दाताको रुपमा आर्थिक तथा प्राविधिक सहयोग समेत प्रदान गर्दै आएको छ । तर, अरुका लागि दाता र सहयोगी भए पनि आफ्नै मुलुकमा भएका गरीब, असहाय र अभावमा बाँचेकाहरुको पीडाप्रति भने बेखबर जस्तै बनेको एक समाचारले देखाएको छ ।

    Read More

  • उधौली साकेलाको तयारी शुरु

    उधौली साकेलाको तयारी शुरु न्यूयोर्क । संसारका विभिन्न मुलुकहरुबाट अमेरिकामा बसोबास गरीरहेका सम्पूर्ण किरात–राई जातिहरुले उधौली साकेलाको तयारी शुरु गरेका छन् । केही दिन अघिमात्र उभौली साकेलामा रमेका किरता–राईहरुले आगामी जून ५ तारिखमा उधौली साकेला भव्यरुपमा मनाउने निर्णय गरेका हुन् । सन २००३ मा अमेरिकामा स्थापना भएको किरात राई जातिहरुको जातीय संस्था किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए)को मूख्य आयोजनामा क्विन्स ब्रिज पार्कमा उधौली साकेला मनाउन लागिएको हो । केआरएसएले पत्रकार सम्मेलनको आयोजना गरी उक्त कार्यक्रममा सपरिवार सहभागी हुन अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुलाई आमन्त्रण गरेको छ ।

    Read More

  • ‘नेपाल डे परेड’ ऐतिहासिक बन्यो (फोटो फिचर)

    ‘नेपाल डे परेड’ ऐतिहासिक बन्यो (फोटो फिचर) न्यूयोर्क । ‘जननि जन्नभूमिश्च स्वर्गादपि गरियसी’– माता र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ । सबैको सपनाको संसार अमेरिकामा पुगेका नेपालीहरुका लागि यो श्लोक अहिले त्यत्तिकै सादर्भिक बनेको छ । यस अर्थमा सान्दर्भिक बन्यो कि उनीहरुले आफ्नो कर्मभूमिमा जन्मभूमिप्रति देखाएको माया–ममता र मुलुक पहिचानका लागि गरिएका विभिन्न कार्यक्रमहरुले । अमेरिकामा रहेका नेपालीहरुले आइतबार न्यूयोर्कमा ‘नेपाल डे परेड’को भव्य जनसागर निकाले । संयुक्त राष्ट्रसंघका लागि सहायक स्थायी प्रतिनिधि सेवा लम्सालले रिबन काटेर उद्घाटन भएको कार्यक्रममा अमेरिकी सरकारका प्रतिनिधि काउन्सिल म्यान ड्यानियल ड्रम सहभागी भएका थिए ।

    Read More

  • यसरी मनाइयो न्यूयोर्कमा बुद्ध जयन्ति (फोटोफिचर)

    यसरी मनाइयो न्यूयोर्कमा बुद्ध जयन्ति (फोटोफिचर) न्यूयोर्क । मानिसहरु जो जहाँ जतिसुकै टाढा भए पनि आफ्नो कला–संस्कृति, धर्म र मौलिकतालाई भूल्न सक्दैनन् । आफ्नो मौलिक परम्परालाई जिवन्तता दिन उनीहरु व्यस्त जीवनका वावजुद् पनि लागि परेकै हुन्छन् । हो, यस्तै देखियो अमेरिकाको न्यूयोर्कमा भएको बुद्ध जयन्ति विशेष कार्यक्रमको माहोल । अमेरिकामा रहेका विभिन्न १५ वटा नेपाली संघ संस्थाले आयोजना गरेको २५६० औं बुद्ध जयन्ति विशेष कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । बाजागाजासहित आफ्नौ मौलिक भेषभूषामा उत्रिएका

    Read More

  • बुद्धजयन्तीको अवसरमा न्यूयोर्कमा भव्य कार्यक्रम

    बुद्धजयन्तीको अवसरमा न्यूयोर्कमा भव्य कार्यक्रम गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर देश विदेशमा शनिबार भव्य कार्यक्रमको आयोजना गरिएका छन् । २५६० औं बुद्ध जयन्तीका अवसर पारेर अमेरिकामै बसोबास गर्दै आएका नेपालीहरुले विभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । उनीहरुले अमेरिकाका विभिन्न शहरमा शान्ति पदयात्रा, द्वीप प्रज्वलन तथा रक्तादान कार्यक्रमको आयोजना गर्दैछन् । न्यूयोर्कको ज्याक्सन हाईट्समा पनि भव्य कार्यक्रमको आयोजना हुँदैछ । विभिन्न १५ वटा

    Read More

  • न्यूयोर्कमा बुद्ध जयन्ती विशेष कार्यक्रम हुने

    न्यूयोर्कमा बुद्ध जयन्ती विशेष कार्यक्रम हुने न्यूयोर्क । २५६० औं बुद्ध जयन्तीको अवसरमा न्यूयोर्कमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल, अमेरिकाले यहिं मे २१ तारिख शनिबारको दिन विशेष कार्यक्रमको आयोजना गरेको हो । बुद्ध जयन्तीको अवसरमा ज्याक्सन हाइटमा शान्ति ¥यालीसहित विविध कार्यक्रम गरिने भएको छ ।

    Read More

  • न्यूयोर्कमा साकेला उभौली विशेष कार्यक्रम गरिने

    न्यूयोर्क । किरात राईहरुको महान चाड साकेला उभौली न्यूयोर्कमा भव्यरुपमा मनाइने भएको छ । न्यूयोर्कमा बसकोबास गर्दै आएका किरात राईहरुले आफूहरुको महान पर्व साकेला उभैलीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छन् । न्यूयोर्कस्थित क्वीन्स ब्रिज पार्कमा आगामी जुन ५ तारिख साकेला उभौली विशेष कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको आयोजना किरात राई सोसाईटी अफ अमेरिका, न्यूयोर्क च्याप्टरले गर्न लागेको हो ।

    Read More

  • नेपाल र गुएनाबीच न्यूयोर्कमा सम्झौता

    नेपाल र गुएनाबीच न्यूयोर्कमा सम्झौता न्यूयोर्क । नेपाल र पश्चिम अफ्रिकी मुलुक गुएनाबीच न्यूयोर्कमा कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र गुएनाका स्थायी प्रतिनिधि एवम् राजदूतद्वय दुर्गाप्रसाद भट्टराई र मामादी टौरेले शुक्रबार न्युयोर्कस्थित स्थायी नेपाली नियोगमा आयोजित विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै दुबै मुलुकका

    Read More

  • न्यूयोर्कमा उभौली भव्यरुपमा मनाइँदै

    न्यूयोर्कमा उभौली भव्यरुपमा मनाइँदै अमेरिका । किरात राईहरुको महान चाड साकेला उभौली अमेरिकामा भव्यरुपमा मनाइने भएको छ । अमेरिकामा बसकोबास गर्दै आएका किरात राईहरुले आफूहरुमा महान पर्व साकेला उभैलीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

    Read More

  • अमेरिकामा हुने फिल्म फेस्टिभलमा नेपाली फिल्म !

    काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा हुने साताव्यापी ‘वल्र्ड फिल्म फेस्टिभल’मा नेपाली चलचित्रले पनि सहभागिता जनाउने भएको छ । फेस्टिभल आगामी जुलाई २२ देखि ३० सम्म मिलकपिटास शहरमा हुँदैछ । नेपाली चलचित्रका लागि फेस्टिभलमा यो अवसर पि.एण्ड एम. इनोभेटिभ सर्भिस नेपालले दिलाएको हो ।

    Read More