न्युयोर्क

  • न्यूयोर्कमा नेपाल झल्कने परेड हुने

    न्यूयोर्कमा नेपाल झल्कने परेड हुने न्यूयोर्क । संसारकै ब्यापारिक राजधानि मानिने न्यूयोर्कको म्यानहटन शहरमा पहिलो पटक नेपाल झल्कने परेड हुने भएको छ । आगामी गणतन्त्र दिवस अर्थात् मे २२ को दिन पारेर संसारका सयौं देशका लाखौं मानिसहरुको चहल पहल हुने म्यानहटनमा नेपाल झल्कने परेड हुने भएको हो ।

    Read More