न्यूयोर्क । गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनका लागि आयोजक समितिले आफ्नो कार्यलाई तिब्र बनाएको छ । सम्मेलन हुन तीन साता बाँकी रहँदा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी आयोजकले दिएका छन् ।
न्यूयोर्क । तामाङ सोसाइटी अफ अमेरिकाको नयाँ नेतृत्वका लागि संस्थाका पूर्व महासचिव तथा ईन्टरनेश्नल मार्सल आर्टस एसोसियसनका सञ्चालक एवं प्रशिक्षक शान्तबाबु थोकरले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
सामरिक, आर्थिक र सूचना प्रविधिमा बिश्वकै सबैभन्दा शक्तिशाली र अग्रणी राष्ट्र अमेरिकाको बहुचर्चित राष्ट्रपतीय निर्वाचन–२०१६ यो सातादेखि औपचारिक रुपमा चुनावी भिडन्तमा प्रवेश गरेको छ । अमेरिकी राजनीतिको दुई मुख्य दलहरु रिपब्लिकन पार्टीको जुलाई १८–२१ र डेमोक्रेटिक पार्टीको जुलाई २५–२८ मा सम्पन्न राष्ट्रिय सम्मेलनपछि
मध्यपन्थी यथास्थितिवादमा निर्लिप्त रमाएको संयुक्त राज्य अमेरिका अहिले डरलाग्दो आर्थिक असमानताको खाडल अनि रंगभेदको संक्रमणबाट आक्रान्त छ । उदारवादको नाममा जनताको दवाबबाट मुस्किलले एक कदम अघि बढेर खुसीसाथ दुई कदम पछाडि फर्कने बानी परेको
न्यूयोर्क । नेपालको चर्चित व्याण्ड नेपथ्यले न्युयोर्कमा कन्सर्ट गर्ने भएको छ । आगामी सेप्टेम्बर २४ तारिखमा नेपथ्यले म्यानहाटनमा रहेको हम्मेरस्टेन बलरुममा कन्सर्ट गर्ने भएको हो । म्यानहाटन सेन्टरका नामले चर्चित हलमा आयोजना गर्न लागिएको कन्सर्टका लागि प्रचारप्रसार तिब्र पारिएको छ ।
न्यूयोर्क । शहीद रत्नकुमार वान्तवा, बमप्रसाद वान्तावा र नीमा शेर्पाको जीवनमा आधारित डकुमेन्ट्री ‘छिन्ताङ’ न्यूयोर्कमा प्रर्दशन गरिएको छ । किरात राई सोसाईटी अफ अमेरिकाको आयोजनामा उक्त डकुमेन्ट्री प्रदर्शन गरिएको हो । पत्रकार जशकुमार राईले निर्माण गरेको डकुमेन्ट्री ‘छिन्ताङ’ सान फ्रान्सिस्को ग्लोबल फिल्म फेस्टिबल २०१५’ मा प्रदर्शन भैसकेको छ ।
मनमा रहेको कुरो नचलाइकन, नफिटिकन, फिल्टर नगरी फ्याट्टै भन्ने गणितशास्त्री, प्रोफेसर, डा.भद्रमान तुलाधर मेरा लागि केबल बाजे हुन । म लगायत केही सीमित ब्यक्तिहरु अझै पनि उनलाई ‘बाजे’नै भन्छौं । त्यो बाजे शब्दमा जुन आत्मियता छ्, त्यो ‘डा. साप’ शब्दमा भेटिन्न ।
न्यूयोर्क– एडेमोक्र्याटिक पार्टीकातर्फ अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनको लागि उम्मेदवार बन्नुभएकी हिलारी क्लिन्टनलाई अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामाले आफ्नो पूर्णरुपमा समर्थन रहेको जनाएका छन् ।
न्यूयोर्क । अमेरिकी राष्ट्रपतीय चुनावको भिडन्तमा डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिनटन उम्मेदवार बन्ने पक्का भएसँगै क्लिनटन अमेरिकाको प्रमुख राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्ने पहिलो महिला बनेकी छिन् ।
यूयोर्क । अमेरिकाको लुइजियाना राज्यमा तीन प्रहरी अधिकारीहरुको गोली हानेर हत्या भएको छ । यस आक्रमणमा अरु तीन प्रहरी अधिकारीहरु घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । लुइजियाना राज्यको बेटन रुज भन्ने स्थानमा गोली चलेको हो ।