न्युयोर्क

  • नेपाली जनसम्पर्क समिति अमेरिकाको आयोजनामा रक्तदान

    नेपाली जनसम्पर्क समिति अमेरिकाको आयोजनामा रक्तदान न्यूयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिका न्यूयोर्क च्याप्टरले आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । गत साता गरिएको रक्तदान कार्यक्रममा १३० जनाभन्दा बढिको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा वाणिज्यदूत

    Read More

  • पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिमा प्रदीप श्रेष्ठ नियुक्त

    पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिमा प्रदीप श्रेष्ठ नियुक्त न्यूयोर्क । नेपाल सरकारले अमेरिकाको न्यूयोर्कका लागि प्रदीप श्रेष्ठलाई अवैतनिक जनसम्पर्क प्रतिनिधिमा नियुक्त गरेको छ । अमेरिकामा लामो समयदेखि व्यवसाय सञ्चालनसँगै सामाजिक क्षेत्रमा क्रियाशिल श्रेष्ठलाई पर्यटन मन्त्रालयको सिफारिसमा नेपाल पर्यटन

    Read More

  • फिप्नाको केन्द्रीय सल्लाहकार समितिमा ७ जना मनोनयन

    फिप्नाको केन्द्रीय सल्लाहकार समितिमा ७ जना मनोनयन न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) को केन्द्रीय सल्लाहकार समितिमा ७ जनालाई मनोनयन गरिएको छ । फिप्नाको केन्द्रीय कार्यसमितिको बैठकले महासंघको ११ सदस्यीय सल्लाहकार समितिमध्ये ७ जना सल्लाहकारलाई मनोनयन गरेको हो ।

    Read More

  • स्व. अम्बर गुरुङको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली

    स्व. अम्बर गुरुङको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली न्यूयोर्क । नेपाली सांगीतिक धरोहर अम्बर गुरुङको १३औं दिनको पूण्यतिथिको अवसरमा न्यूयोर्कको ज्याक्सन हाईट्समा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो । नेपाली अमेरिकन कलाकार संघले जुन १८ तारिखमा नेपाली संगीतका धरोहर एवं नेपालको राष्ट्रगानको संगीत

    Read More

  • अनेसास रजतजयन्ती अमेरिकामा सम्पन्न

    र्जिनिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को रजतजयन्ती समारोह सम्पन्न भएको छ । विश्वभर ८० वटा च्याप्टर रहेको अनेसासको रजतजयन्ती समारोहमा अध्यक्ष पदम विश्वकर्मा, अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष डा. श्याम कार्की, अनेसास संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, अनेसास पूर्वअध्यक्ष गीता खत्री, अनेसास महासचिव गोवद्र्धन पूजा, समालोचक डा. खगेन्द्रप्रशाद लुईटेललगायत साहित्यकारहरू, आयोजक र अतिथिहरूको उपस्थिति रहेको थियो ।

    Read More

  • इतिहास रच्दै हिलारी क्लिन्टन

    इतिहास रच्दै हिलारी क्लिन्टन न्यूयोर्क । अमेरिकी राष्ट्रपतीय चुनावको भिडन्त अव डेमोक्रेटिक पार्टीकी राष्ट्रपतीय उम्मेद्वार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पबीच हुने पक्का भएको छ । हिलारी क्लिन्टनले डेमोक्रेटिक पार्टीको प्राईमरी निर्वाचनमा बहुमत डेलिगेटस् (२,३८३) जितेपछि अमेरिकाको इतिहासमा राष्ट्रपतिको लागि प्राइमेरी निर्वाचन जित्ने पहिलो अमेरिकी महिला बन्न पुगेकिछिन् भने आगामी नोभेम्बरमा हुने आम निर्वाचनमा उनी सम्भवतः पहिलो निर्वाचित अमेरिकी महिला राष्ट्रपति पनि बन्ने सम्भावना बढेर गएको छ ।

    Read More

  • डा. विनोद चौधरीको पुस्तक पुनः विमोचन

    न्यूयोर्क । नेपालका पहिलो अर्वपति डा. विनोद चौधरीको ‘मेकिङ इट विग’ नामक पुस्तक विमोचन भएको छ । न्यूयोर्कमा विहिबार विशेष कार्यक्रमका बीच उक्त पुस्तक पुनः विमोचन गरिएको हो । फोक्र्स म्यागाजिनको अर्वपति सूचीमा सूचीकृत चौधरी नेपालका पहिलो अर्वपति हुन् । उनी विश्वका १४६० औं धनीको सूचीमा परेका थिए । ४१२ पेज रहेको उक्त पुस्तकको मूल्य भारु ३९९ रहेको छ ।

    Read More

  • फिरोज स्याङदेनको ‘जिन्दगी असल छ’ सार्वजनिक

    न्यूयोर्क । चर्चिक नेपाली गायक फिरोज स्याङ्देनको सोलो म्यूजिक एल्बम ‘जिन्दगी असल छ’ न्यूयोर्कमा विमोचन गरिएको छ । चर्चित पप गायक फिरोजको पहिलो एल्बम ‘फिरोज स्याङ्देन’ सन् २००७ मा विमोचन गरिएको थियो । गायक फिरोज चर्चित व्याण्ड ‘१९७४ एडी’ का को–फाउण्डर समेत हुन् । उनका चर्चित गीतहरुमा परेलीमा, सम्झि बस्छु, गुराँसै फूल्यो, च्याङ्वालगायत रहेका छन् । त्यस्तै तिम्रो सिन्दुर, चौबन्दि चोली, डाँडा पारीको उनी, बाँच अनि बाँच्न देऊ, कहिले कहिले र मिल्दैन कथाहरुलगायतका गीतहरु अहिले पनि सान्दर्भिक

    Read More

  • नासो कन्युनिटी न्यूयोर्कको अध्यक्षमा लामगाडे

    नासो कन्युनिटी न्यूयोर्कको अध्यक्षमा लामगाडे न्यूयोर्क । नासो कम्युनिटी न्यूयोर्क च्याप्टरको प्रथम अधिवेशनले रायन लामगाडेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । न्यूयोर्कमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा खेमराज रम्दाम, महासचिवमा राम गजमेर, सचिवमा विधाता पौडेल र कोषाध्यक्षमा विष्णुमाया परियारलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा करन सुनार, कमल विश्वकर्मा, पूर्ण सापकोटा, प्रशान्न रम्दाम, प्रेम सेन्चुरी र मोहन विश्वकर्मा चयन भएका छन् ।

    Read More

  • साईबरसेक्स: भिडियो च्याटमा नाङ्गिदा फस्नु होला है !

    अहिले अमेरिकामा रहेका ६०–६५ वर्षका एक सुपरिचित नेपाली पुरूष ईन्टरनेटमा भिडियो च्याटबाट साईबरसेक्स गर्ने एक अपराधी सुन्दरीको फन्दामा परेका छन् । शुरूमा ती सुन्दरीले घरमा श्रीमति भएका यी ‘बृद्ध युवा’ लाई फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाईन् । यी सुन्दरीको ‘साथी अनुरोध’ लाई हाम्रा नेपाली दाजुले सहर्ष स्वीकार गरे । नगरून् पनि किन, सुन्दरीले जो अर्ध नग्न ट्याटु भरेको आकर्षक फोटो आफ्नो फेसबुकको प्रोफाइल कभर फोटो बनाएकि थिईन् । सौभाग्यवश, ती सुन्दरीले मलाई पनि ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएकी थिईन् ।

    Read More