न्युयोर्क

  • न्यूयोर्कको क्वीन्समा साउथ एशियन हेरिटेज सेलिब्रेशन हुँदै

    न्यूयोर्कको क्वीन्समा साउथ एशियन हेरिटेज सेलिब्रेशन हुँदै न्यूयोर्क सहरको क्वीन्सस्थित एल्म्हस्टमा साउथ एशियन हेरिटेज सेलिब्रेशन हुने भएको छ । यहि बुधबार अर्थात मे ९ तारिखमा हुन लागेको कार्यक्रम न्यूयोर्क सिटी काउन्सिल मेम्बर कोस्टा कोन्स्टान्टिनिडेसको आयोजना र न्यूयोर्क सिटी काउन्सिल मेम्बर डानियल ड्रमको सहओजनामा हुन लागेको हो ।

    Read More

  • किराँत याक्थुम चुम्लुङले मनायो १४ औं स्थापना दिवस

    किराँत याक्थुम चुम्लुङले मनायो १४ औं स्थापना दिवस किराँत याक्थुम चुम्लुङले संस्था स्थापनाको १४ औं वार्षिकोत्सव विशेष कार्यक्रम गरी मनाएको छ । न्यूयोर्कको क्वीन्स, ज्याक्सन हाईट्समा फेब्रुअरी २४ तारिखमा आयोजना गरिएको स्थापना दिवस कार्यक्रममा न्यूयोर्कमा रहेका सबैजसो आदिवासी जनजाति संस्थाका अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न संस्थाका अगुवाहरुले संस्थालाई शुभकामना दिंदै पहिचान रक्षा र संस्कृतिको जगेर्नामा खेलेको भूमिकाको सरहाना गरेका थिए ।

    Read More

  • फिप्नाको नेतृत्व मानबहादुर रानाको काँधमा

    फिप्नाको नेतृत्व मानबहादुर रानाको काँधमा अमेरिकामा रहेका नेपाली संस्थाहरु मध्येको सबैभन्दा ठूलो संस्थाको रुपमा दावी गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) को अध्यक्षमा मानबहादुर राना मगर निर्वाचित भएका छन् । जनवरीको अन्तिम साता अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको फिप्नाको छैठौं राष्ट्रिय महाधिवेसनको बहुमतबाट राना मगर निर्वाचित भएका हुन् । महाधिवेशनले राना मगरको नेतृत्वमा ८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिमा बरिष्ट उपाध्यक्ष पदका लागि राजकुमार विष्ट, उपाध्यक्षमा निमा लामा, सचिवमा गोवा शेर्पा ढोक्प्या र कोषाध्यक्षमा विजयमान सिंह निर्विरोध निर्वाचित भएका थिए ।

    Read More

  • न्यूयोर्कमा भव्य बन्यो माघे संक्रान्ति कार्यक्रम

    न्यूयोर्कमा भव्य बन्यो माघे संक्रान्ति कार्यक्रम न्यूयोर्क । मगरहरुको महान पर्व माघे संक्रान्ति न्यूयोर्कमा भव्य रुपमा मनाईएको छ । जनवरीको तेश्रो साता आईतबार न्यूयोर्कको ज्याक्सन हाईट्समा आयोजना गरिएको ‘माघे संक्रान्ति सास्कृतिक तथा लोकदोहोरी कार्यक्रम–२०१८’ विशेष रुपमा सम्पन्न भएको हो । मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरले आयोजना गरेको उक्त सांस्कृतिक तथा लोकदोहोरी कार्यक्रम विभिन्न मौलिक सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिएको हो ।

    Read More

  • उत्तर अमेरिकी तामाङ सम्मेलनबाट ११ बूँदे न्यूयोर्क घोषणा पत्र जारी

    उत्तर अमेरिकी तामाङ सम्मेलनबाट ११ बूँदे न्यूयोर्क घोषणा पत्र जारी नेपालमा पहिचानको आन्दोलन उत्कर्षमा पुगेको बेला उत्तर अमेरिकामा रहेका तामाङहरु एक जुट भएर ताम्सालिङ स्वायत्त प्रदेशको घोषणा गर्न माग गर्दै ११ बुँदे न्यूयोर्क घोषणा पत्र जारी गरेका छन् । जनवरीको दोश्रो साता न्यूयोर्कमा सम्पन्न भएको ‘प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन’ ले आफूहरुलाई...

    Read More

  • क्षेप्यास्त्र आक्रमणको म्यासेजले अमेरिकामा त्रास फैलियो

    क्षेप्यास्त्र आक्रमणको म्यासेजले अमेरिकामा त्रास फैलियो  अमेरिका, ३० पुस । अमेरिकी राज्य हवाइमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको खतराबारे आम नागरिको मोबाइलमा म्यासेज आएपछि सन्त्रास फैलिएको छ । म्यासेज कस्ले पठाएको हो भन्ने नखुलाइए पनि हवाइस्थित गभर्नर डेभिड इजले यो सूचना गलत रुपमा गएको प्रतिक्रिया दिएका छन् ।

    Read More

  • ‘चुम्लुङ्ग नाइट’ इभेन्टमा दिपक र इन्दिरा सम्मानित

    ‘चुम्लुङ्ग नाइट’ इभेन्टमा दिपक र इन्दिरा सम्मानित न्यूयोर्क, मंसिर । किराँत याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाले आयोजना गरेको ‘चुम्लुङ्ग नाइट’ इभेन्टमा प्रथम नेपाली तारा दिपक लिम्बु र गीतकार तथा समाजसेवी इन्दिरा चेम्जोङ्ग सम्मानित भएका छन् । न्यूयोर्कको कुवीन्स बोरोस्थित गुलसन टेरास पार्टी हलमा ‘चुम्लुङ्ग नाइट’ सम्पन्न भएको हो ।

    Read More

  • टाइम्स स्क्वायरमा बम विस्फोट, ५ घाइते

    टाइम्स स्क्वायरमा बम विस्फोट, ५ घाइते अमेरिका, २७ मंसिर । अमेरिकी शहर न्युयोर्कस्थित टाइम्स स्क्वाएर क्षेत्रमा बम बिष्फोट हुँदा ५ जना घाइते भएका छन् । टाइम्स स्क्वायरस्थित भुमिगत रेलमार्गमा बम बिष्फोट हुँदा ५ जना घाइते भएका हुन् । बम पुर्णरुपमा बिष्फोट नभएका कारण ठुलो मानवीय क्षति नभएको प्रहरिले जनाएको छ ।

    Read More

  • टेक्सासको एक चर्चमा बन्धुकधारीबाट अन्धाधुन्ध गोली प्रहार, २६ मारिए

    टेक्सासको एक चर्चमा बन्धुकधारीबाट अन्धाधुन्ध गोली प्रहार, २६ मारिए न्यूयोर्क, २० कार्तिक । अमेरिकाको टेक्सासमा रहेको एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २६ जना मारिएका छन् भने अन्य २४ जना घाइते भएका छन् । स्थानीय समय अनुसार आइतबार बिहान साढे ११ बजे बन्दुक नियमित प्राथनाका लागि मानिस जम्मा भएका बेला

    Read More

  • अमेरिकामा आतंककारीले मान्छेमाथि ट्रक कुदाएपछि....

    अमेरिकामा आतंककारीले मान्छेमाथि ट्रक कुदाएपछि.... न्यूयोर्क, कार्तिक । अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनमा आतंककारी हमलामा आठ जना मारिएका छन् । मंगलबार बिहान आतंककारीले साइकल लेन तथा पैदल यात्रु हिड्ने बाटोमा जथाभावी पिक अप ट्रक कुदाउँदा ८ जनाको ज्यान गएको हो । घटनामा दर्जन बढी घाइते भएका छन् ।

    Read More