न्युयोर्क

  • राष्ट्रका नाममा ओबामाले गरे बिदाई सम्बोधन

    राष्ट्रका नाममा ओबामाले गरे बिदाई सम्बोधन न्यूयोर्क– अमेरीकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रका नाममा विदाइ सम्बोधन गरेका छन् । शिकागोमा आफ्नो अन्तिम सम्बोधनका क्रममा ओबामाले आफ्नो ८ वर्षे कार्यकालको उपलब्धीको व्याख्या गरे । ओबामाले पछिल्लो आठ वर्षमा अमेरीका अझ मजबुत तथा समृद्ध भएको दाबी गरे ।

    Read More

  • प्रधानमन्त्रीलाई अमेरिकाबाट ज्ञापन पत्र

    प्रधानमन्त्रीलाई अमेरिकाबाट ज्ञापन पत्र न्यूयोर्क । नेवाः गुठी अमेरिकालगायत ८ वटा संस्थाले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । मंगलबार नेवाः गुठी अमेरिकाका अध्यक्ष धर्मेन्द्र गोपालीले नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउनु भएको हो । सरकारले सडक विस्तारका नाममा काठमाडौं उपत्यकामा चलाएको अभियानप्रति ध्यानाकर्षण भएको भन्दै ज्ञापन–पत्र बुझाएको हो । ज्ञापन–पत्रमा भनिएको छ– ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सांस्कृतिक र पुरातात्वीक क्षेत्रको रुपमा सुपरिचित काठमाडौं उपत्यकालाई विकासको नाममा नेपाल सरकारले चलाएको सडक विस्तारको अभियानप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    Read More

  • न्यूयोर्कमा स्व. अर्जुन खालिङ राईप्रति श्रद्धाञ्जली

    न्यूयोर्कमा स्व. अर्जुन खालिङ राईप्रति श्रद्धाञ्जली न्यूयोर्क । किरात राई सोसाईटी अफ अमेरिकाले स्वर्गिय अर्जुन खालिङ राईप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । सोसाईटीले न्यूयोर्कको सन्निसाईडस्थित मालिंगो रेष्टुरेन्टमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । स्व. राई किरात राई लेखक संघका अध्यक्ष, चिण्डो बुक्स र चिण्डो

    Read More

  • मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको अध्यक्षमा सुमन पुन मगर

    मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको अध्यक्षमा सुमन पुन मगर न्यूयोर्क । मगर संघ अमेरिकाको न्यूयोर्क च्याप्टरको अध्यक्षमा सुमन पुन मगर निर्वाचित भएका छन् । मगर संघ अमेरिका केन्द्रीय समितिको संयोजनमा न्यूयोर्कस्थित आदिबासी जनजाति महासंघको कार्यालयमा भएको सम्मेलनले पुनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

    Read More

  • न्यूयोर्क समाचार अब घर–घरमा

    न्यूयोर्क समाचार अब घर–घरमा न्यूयोर्क । अमेरिकाको न्यूयोर्कबाट प्रकाशित भईरहेको न्यूयोर्क समाचार पाक्षिक अब तपाईको घर–घरमा सहज ढंगले उपलब्ध हुने भएको छ । नेपाली भाषी तथा नेपालबारे चासो राख्ने समुदायलाई लक्षित गरेर सुरु भएको यो प्रकाशनले विभिन्न विचार तथा समाचार मुलक समाग्रीहरु प्रकाशित गर्दै आएको छ ।

    Read More

  • पृथ्वी जयन्ती मनाउने एनआरएन–अमेरिकाको निर्णयको चौतर्फि विरोध

    पृथ्वी जयन्ती मनाउने एनआरएन–अमेरिकाको निर्णयको चौतर्फि विरोध न्यूयोर्क । गैर आवासीय नेपाली संघ अमेरिकाले पृथ्वी जयन्ती मनाउने तयारी गरिरहँदा उक्त निर्णयको चौतर्फि विरोध सुरु भएको छ । एनआरएन अमेरिकाको उक्त निर्णयलाई पश्चगमनको पराकाष्ठा भन्दै नेपाली डायस्पोराले पत्रकार सम्मेलन गरी विरोध गरेको हो ।

    Read More

  • युएस नेपाल अनलाईनको नवौं वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व सम्मानित

    युएस नेपाल अनलाईनको नवौं वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व सम्मानित न्यूयोर्क । युएस नेपाल अनलाईन डट कमको नवौं वार्षिकोत्सव भब्यता पूर्वक सम्पन्न भएको छ । डिसेम्बर ३ तारिख, शनिवार न्यूयोर्कको कुइन्स ज्याक्सन हाइट्स स्ट्रिटस्थित शेर्पा किदुग युएसएको सभाकक्षमा सम्पन्न भएको कार्यक्रममा विभिन्न १२ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

    Read More

  • न्यूयोर्कमा ‘सुम्निमा साँझ’ हुँदै

    न्यूयोर्क । किरात राई सोसाईटी अफ अमेरिकाको आयोजनामा न्यूयोर्कमा ‘सुम्निमा साँझ’ हुने भएको छ । सोसाईटीले प्रत्यक वर्ष वैशाख र मंसिर पूर्णिमाको दिनलाई उभौली र उधौली पर्वको रुपमा साकेला नृत्यसहित विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

    Read More

  • राजेश पायल राईले नचाए न्यूयोर्कका नेपालीलाई

    राजेश पायल राईले नचाए न्यूयोर्कका नेपालीलाई न्यूयोर्क । नेपालका चर्चित गायक राजेश पायल राईको एक सांगीतिक कार्यक्रम भव्य बनेको छ । नोभेम्बर १९ मा आई लाईन क्रियसले आयोजना गरेको ‘राजेशपायल राई लाइभ इन न्यूयोर्क साँझ’ मा उनले न्यूयोर्कका नेपालीलाई भरपुर सांगीतिक मनोरञ्जन दिएका हुन् ।

    Read More

  • विमलालाई तामाङ सोसाइटीको सम्मान

    न्यूयोर्क । कराँते खेलाडी विमला तामाङलाई तामाङ सोसाइटी अफ अमेरिकाले सम्मान गरेको छ । न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना गरिएको सम्मान कार्यक्रममा सोसाइटीका अध्यक्ष शान्तबाबु थोकरले विमलालाई सम्मानपत्र र नगद प्रदान गरेका हुन् ।

    Read More