राजनीति

  • निजी मेडिकल कलेज खरिद गर्न समिति गठन

    निजी मेडिकल कलेज खरिद गर्न समिति गठन काठमाडौं, ३२ साउन । सरकारले चिकित्सा शास्त्र अध्ययन गराउने आशयपत्र पाएका निजी मेडिकल कलेजको स्वामित्व खरिदका लागि आवश्यक मापदण्ड बनाउन सरकारले समिति गठन गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीको

    Read More

  • भदौ १ देखि आचारसंहिता लागू हुने

    भदौ १ देखि आचारसंहिता लागू हुने काठमाडौं, ३२ साउन । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको निर्वाचन आयोगले प्रदेश नं. २ अन्तर्गत हुन गइरहेको तेस्रो चरणको चुनवलाई लक्षित गरी आफ्ना काम द्रूत गतिमा अघि बढाएको छ । राजनीतिक दलका नेताहरु पनि प्रदेश नंं २ मा केन्द्रित भइरहेका

    Read More

  • तरुण दलले थाल्यो राहत संकलन अभियान

    तरुण दलले थाल्यो राहत संकलन अभियान काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बाढी पहिरो प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि विशेष राहत कार्यक्रम सुरु गर्ने जनाएको छ। तरुण दलले बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै राहत संकलनका लागि विशेष कार्यक्रम सुरु गर्न लागेको जनाएको हो।

    Read More

  • संविधान संशोधनमा राजपाका तीन रणनीति

    संविधान संशोधनमा राजपाका तीन रणनीति काठमाडौं, ३० साउन । राजपाले मंगलबार संसद्मा प्रस्तुत हुने संविधान संशोधन प्रस्ताव पारित गराउन एमालेलाई लिखित आग्रह गर्ने तयारी गरेको छ । संविधान संशोधन प्रस्ताव पारित गर्न आवश्यक ३९५ मतमध्ये अहिले २२ मत अपुग भएपछि कमल थापा नेतृत्वको राप्रपा र एमालेको

    Read More

  • राप्रपा विभाजनबारे आयोगले अाज टुंगो लगाउने

    राप्रपा विभाजनबारे आयोगले अाज टुंगो लगाउने काठमाडौं, २९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनबारे निर्वाचन आयोगले आइतबार अन्तिम टुंगो लगाउने भएको छ । राप्रपाका असन्तुष्ट पक्ष पशुपतिशमशेर राणा समूहले ४० प्रतिशत पुगेको दाबी गर्दै दल दर्ताका लागि यही साउन २२ गते आयोगमा निवेदन दिएको थियो ।

    Read More

  • संशोधन विधेयक पास हुन्छः सत्तारुढ दल

    संशोधन विधेयक पास हुन्छः सत्तारुढ दल काठमाडौं, २८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच संविधान संशोधन प्रस्ताव आइतबारभित्र संसदमा निर्णयार्थ पेस गर्न सहमति जनाएका छन् । नयाँ संविधानप्रति असहमति जनाउँदै आएको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलसँगको वार्ताक्रममा उनीहरूले उक्त प्रतिबद्धता जनाएका हुन् ।

    Read More

  • चुनावमा सहभागी हुन राजपा तयार

    चुनावमा सहभागी हुन राजपा तयार काठमाडौं, २७ साउन । सरकार र राष्ट्रिय जनता पार्टी संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमत भएका छन् । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन विधेयक

    Read More

  • काठमाडौंका मेयर बेल्चा बोकेर सडकमा

    काठमाडौंका मेयर बेल्चा बोकेर सडकमा काठमाडौं, २७ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य शुक्रबार बिहानै त्रिभुवन विमानस्थलको गोल्डेन गेटअगाडि हातमा बेल्चा बोकेर सडक सफा गर्दै देखिए । साथमा थिए उपमेयर हरिप्रभा खड्गी, कामनपाका प्रमुख ईश्वरराज पौडेल पनि ।

    Read More

  • राप्रपाबाट सरकारको समर्थन फिर्ता

    राप्रपाबाट सरकारको समर्थन फिर्ता काठमाडौं, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारले पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै समर्थन फिर्ता लिएको छ । राप्रपा केन्द्रिय कार्य समितिको बैठकले पार्टीलाई विभाजित गर्ने काममा भूमिका खेलेको लगायतका आरोप लगाउँदै काँग्रेस सभापति

    Read More

  • एमालेद्वारा भरतपुर महानगरको सपथग्रहण कार्यक्रम बहिस्कार

    एमालेद्वारा भरतपुर महानगरको सपथग्रहण कार्यक्रम बहिस्कार चितवन, २२ साउन । भरतपुर महानगरका निर्वाचित जनप्रतिनिधिको सपथग्रहण कार्यक्रम नेकपा एमालेले बहिस्कार गरेको छ। आइतबार दिउँसो चितवन जिल्ला समन्वय परिषदको हलमा भै रहेको सपथग्रहण कार्यक्रममा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधिरुले भाग लिएका छैनन्।

    Read More