राजनीति

  • मधेशको मुद्दा सम्बोधन गर्न काँग्रेसले जित्नुपर्छः प्रधानमन्त्री

     मधेशको मुद्दा सम्बोधन गर्न काँग्रेसले जित्नुपर्छः प्रधानमन्त्री  जनकपुर, २९ भदौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन कांग्रेसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका छन । जनकपुरधाममा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस पार्टी मधेशी

    Read More

  • सर्वोच्च न्यायाधीशमा ३ को नाम सिफारिस

    सर्वोच्च न्यायाधीशमा ३ को नाम सिफारिस काठमाडौं, २९ भदौ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस गरेको छ । परिषद बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका

    Read More

  • कम्युनिष्ट प्रजातन्त्रवादी होइनन्ः प्रधानमन्त्री

    कम्युनिष्ट प्रजातन्त्रवादी होइनन्ः प्रधानमन्त्री सप्तरी, २८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एकदलीय तानाशाही ब्यवस्था लाद्न खोजेको बताएका छन । कम्युनिष्टहरु कहिल्यै पनि प्रजातन्त्रवादी हुन नसक्ने भन्दै देउवाले एमालेले मधेशी जनताको भावनासँग खेलवाड गरेको पनि बताए ।

    Read More

  • प्रदेश नम्बर २ मा चुनावी चटारो

    प्रदेश नम्बर २ मा चुनावी चटारो धनुषा, भदौ । प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनको माहोल निकै गरमागरम भएको छ । उसै त भदौरे घामले तातेको तराईमा यतिबेला निर्वाचनको प्रचार प्रसारले झनै तातेको छ । सो प्रदेशमा आगामी सोमबार हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई केन्द्रित गरेर

    Read More

  • मतदाता रिझाउन दलका शीर्ष नेता मधेस दौडाहामा

    मतदाता रिझाउन दलका शीर्ष नेता मधेस दौडाहामा काठमाडौं, २७ भदौ । आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को चुनावका लागि प्रमुख दलका शीर्ष नेताहरु यतिबेला दुई नम्बर प्रदेशका ८ जिल्ला दौडाहामा छन् । आउँदो असोज २ गते हुन लागेको स्थानीय तहको चुनावका लागि मतदाता रिझाउन दलका नेताहरु अहिले मधेस दौडाहा लागेका हुन् ।

    Read More

  • प्रतिनिधि र प्रदेश सभा निर्वाचन कार्यक्रम

    प्रतिनिधि  र प्रदेश सभा निर्वाचन कार्यक्रम काठमाडौं, २७ भदौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । मंसिर १० गते आइतबार र २०७४ मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय समेत गरेको छ ।

    Read More

  • जम्बो मन्त्रिपरिषद्: मन्त्रीलाई तलब खुवाउनै हम्मे

    जम्बो मन्त्रिपरिषद्: मन्त्रीलाई तलब खुवाउनै हम्मे काठमाडौं, २७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ। बढीमा ४० जना मन्त्रीको अनुमान गरेर वार्षिक बजेट तयार पारेको कार्यालयले

    Read More

  • दुई नम्बरमा कांग्रेसको लहर देखेर एमाले छट्पटाएको छः निधि

    दुई नम्बरमा कांग्रेसको लहर देखेर एमाले छट्पटाएको छः निधि धनुषा, २६ भदौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसवादी जनताप्रदेश नं २ को स्थानीय तहको निर्वाचन संघीयताका पक्षधर र संघीयताका विरोधीलाई पहिचान गर्ने अवसर भएको बताएका छन्। नेपाली कांग्रेसको मिडिया सेन्टरद्वारा सोमबार जनकपुरधाममा आयोजित पत्रकार

    Read More

  • थपिएका मन्त्रीले लिए सपथ, मन्त्रिपरिषद् बन्यो इतिहासकै जम्बो...

    थपिएका मन्त्रीले लिए सपथ, मन्त्रिपरिषद् बन्यो इतिहासकै जम्बो... काठमाडौं, २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक सरकार विस्तार गरेका छन्। राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक जना राज्यमन्त्रीलाई समेटेर प्रधानमन्त्री देउवाले सरकार विस्तार गरेका हुन्। राप्रपा प्रजातान्त्रिकका नवनियुक्त तीन जना मन्त्रीले सोमबार सपथ लिए ।

    Read More

  • २ नम्बरमा १ नम्बर बन्न दलहरुको दौडधूप

    २ नम्बरमा १ नम्बर बन्न दलहरुको दौडधूप काठमाडौं, २५ भदौ । प्रदेश नम्वर २ को चुनाव नजिकिँदै गएसँगै दलहरु स्थानीय मतदातालाई आ–आफ्नो पक्षमा पार्न दौडधूपमा छन् । उनीहरु विहानैबाट बेलुकीसम्म घरदैलोमा पुगेर मत बटुल्न सक्रिय भएर लागेका छन् । चुनवामा पार्टीको स्थिति मजबुत बनाउन मुख्य दलका शीर्ष नेता मधेस केन्दित बनेका हुन् ।

    Read More