राजनीति

  • दशैं तिहारको नाममा कुनैपनि दलहरुलाई चियापान गर्न दिँदैनौंः प्रमुख निर्वाचन आयुक्त यादव

    दशैं तिहारको नाममा कुनैपनि दलहरुलाई चियापान गर्न दिँदैनौंः प्रमुख निर्वाचन आयुक्त यादव काठमाडौं, ४ असोज । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दशैं, तिहार तथा छठ लगायतका चाडपर्व लक्षित चियापन आयोजना गरिए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘अहिले चाडपर्वको मुखमा चियापन र भोजभतेर गर्नेहरुको होडबाजी नै चलेको छ,

    Read More

  • २ नम्बरमा ५ पार्टीबीच तीव्र प्रतिस्पर्धा

    २ नम्बरमा ५ पार्टीबीच तीव्र प्रतिस्पर्धा काठमाडौं, ४ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशको मतदान सकिएसँगै मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । मतगणना भएका स्थानीय तहमा शुरुआती परिणाम मिश्रितरुपमा आएको छ ।

    Read More

  • समग्रमा कांग्रेस अगाडि, कुन पार्टी कहाँ अगाडि ?

    समग्रमा कांग्रेस अगाडि, कुन पार्टी कहाँ अगाडि ? काठमाडौं, ४ असोज । प्रदेश नम्बर २ का स्थानीय तहका मत गणना जारी रहेको छ । १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ ।

    Read More

  • स्थानीय तह तेस्रो चरण चुनावः मतगणना जारी

    स्थानीय तह तेस्रो चरण चुनावः मतगणना जारी काठमाडौं, ३ असोज । प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको मतदानपछि अधिकांश तहको मत गणता रातिबाट नै थालिएको छ भने केही क्षेत्रको मत गणना मंगलबार बिहानबाट थालिएको हो ।

    Read More

  • काँग्रेसको चियापान कोजाग्रत पूर्णिमाका दिन

    काँग्रेसको चियापान कोजाग्रत पूर्णिमाका दिन काठमाडौं, ३ असोज । नेपाली काँग्रेसले आगामी असोज १९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महान् चाड दशैँ, तिहारको अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिनमा शुभकामना आदानप्रदान

    Read More

  • देउवा सरकार बन्यो ५६ सदस्यीय

     देउवा सरकार बन्यो ५६ सदस्यीय काठमाडौं, २ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकका विराज विष्ट र कमलादेवी शर्मालाई समेटेर सोमबार छैटौं पटक सरकार विस्तार गरेका हुन्।

    Read More

  • आयल निगमका प्रमुख खड्का बर्खास्त

    आयल निगमका प्रमुख खड्का बर्खास्त काठमाडौं, २ असोज । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो । ‘ विभिन्न संसदीय समितिको प्रतिवेदनका साथै अनियमिताको केही प्रमाण भेटिएको र नियुक्ति गर्दा

    Read More

  • प्रदेश २ को सबै निर्वाचन परिणाम पाँच दिनभित्रै

    प्रदेश २ को सबै निर्वाचन परिणाम पाँच दिनभित्रै काठमाडौं, २ असोज । निर्वाचन आयोगले प्रदेश २ मा मतगणना सुरु भएको पाँच दिनभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने जनाएको छ । मतगणना आजैबाट सुरु गर्ने आयोगको तयारी छ । मतदान सकिएलगत्तै आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले पाँच दिनभित्र सबै

    Read More

  • प्रदेश नम्बर २ मा मतदान सुरु

    प्रदेश नम्बर २ मा मतदान सुरु काठमाडौं, २ असोज । कडा सुरक्षाबीच प्रदेश नम्बर दुइमा मतदान सुरु भएको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा स्थानीय तहको तेस्रो चरणको निर्वाचन सुरु भएको हो । निर्धारित समयभन्दा आधा घण्टा अघि नै मतदाता लाइनमा बसेका छन् । निर्वाचन आयोगले पनि बाढीलाई विर्सेर मतदानमा सहभागी हुन आग्रह गरेको छ ।

    Read More

  • समृृद्ध मधेश बनाउने संयोजक डा भट्टराईको एजेण्डा

    समृृद्ध मधेश बनाउने संयोजक डा भट्टराईको एजेण्डा लहान, २९ भदौ । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् । तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा आइपुगेका संयोजक डा भट्टराईले आज आयोजित सभालाई

    Read More