राजनीति

  • मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

    मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त काठमाडौं, १९ असोज । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ । आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत

    Read More

  • चुनावी तालमेल र पार्टी एक बनाउने ६ बुँदे सहमति

    चुनावी तालमेल र पार्टी एक बनाउने ६ बुँदे सहमति काठमाडौं, १८ असोज । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका बीचमा आगामी चुनाव लगत्तै एउटै कम्युनिष्ट पार्टी बनाउने विषयमा ६ बुँदे सहमति भएको छ । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

    Read More

  • जेष्ठ नागरिकप्रति प्रधानमन्त्रीको शुभकामना सन्देश

    जेष्ठ नागरिकप्रति प्रधानमन्त्रीको शुभकामना सन्देश काठमाडौं,१५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सँगाल्दै सबैका अभिभावकका रुपमा रहनुभएका सबै आमा, बुबा, ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

    Read More

  • प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर

    प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर काठमाडौं, १० असोज । प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले गार्ड अफ अनर प्रदान गरेको छ । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हुँदै सोमबार ओमन आइपुग्दा

    Read More

  • १३२ तहको नतिजा सार्वजनिक, कसको कति ?

    १३२ तहको नतिजा सार्वजनिक, कसको कति  ? काठमाडौं, १० असोज । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो विवरण अनुसार,

    Read More

  • १३० तहकाे परिणाम सार्वजनिक, कहाँ काे विजयी ?

    १३० तहकाे परिणाम सार्वजनिक, कहाँ काे विजयी ? काठमाडौं, ९ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अहिलेसम्म १३० तहको नतिजा सार्वजनिक भएको छ । अब वीरगन्ज महानगरपालिकासहित ६ तहको नतिजा सार्वजनिक हुन बाँकी छ । बाँकी रहेका ६ तहमा महानगरबाहेकका तहको आजै बेलुकासम्म परिणाम सार्वजनिक हुन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

    Read More

  • नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – प्रधानमन्त्री देउवा

    नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – प्रधानमन्त्री देउवा काठमाडौं, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक

    Read More

  • पूर्वसांसदलाई हराउँदै २८ बर्षीय युवा बने मेयर

    पूर्वसांसदलाई हराउँदै २८ बर्षीय युवा बने मेयर पर्सा, ८ असाेज । पूर्वसांसदलाई पछार्दै २८ बर्षीय दीपनारायण रौनियार मन्टुले पर्साको दोस्रो सदरमुकामका रुपमा परिचित पोखरिया नगरपालिकाको मेयर जितेका छन् । पोखरीया नगरपालिकाको चुनावी मैदानमा उत्रिएका पूर्वसांसद एवं संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रधुमन चौहान

    Read More

  • १ सय २० तहको परिणाम, कहाँ कस्को जित ?

    १ सय २० तहको परिणाम, कहाँ कस्को जित ? काठमाडौं, ८ असोज । १ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौ दिन आइतबार बिहान ६ बजेसम्म १ सय २० स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र

    Read More

  • सरकारको छायामा निर्वाचन आयोग : सरकारले सुन्न छाडिसक्यो

    सरकारको छायामा निर्वाचन आयोग : सरकारले सुन्न छाडिसक्यो काठमाडौं, ६ असोज । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारको पछिल्लो निर्णय सच्याउन आग्रह गरे पनि उनले आयोगको आग्रह सुन्या नसुन्यै गरे । प्रधानमन्त्री देउवाले भदौ २६ र असोज २ मा मन्त्रिपरिषद् विस्तार गरी आफ्नो नेतृत्वको मन्त्रिमण्डललाई ५६ सदस्यीय पुर्‍याएपछि

    Read More