राजनीति

  • १० बर्षपछि कांग्रेसमै फर्किए गच्छदार

    १० बर्षपछि कांग्रेसमै फर्किए गच्छदार काठमाडौं, ३० असोज । नेपाली काँग्रेसबाटै छुट्टिएर काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै गााभिएको छ। गच्छदारको नेतृत्वमा गठन भएको पार्टी पटकपटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काँग्रेसमै विलय भएको हो।

    Read More

  • उम्मेदवारबारे एमाले स्थायी समिति सदस्य नै अनविज्ञ !

    उम्मेदवारबारे एमाले स्थायी समिति सदस्य नै अनविज्ञ ! काठमाडौं, ३० असोज । एमालेले संस्थागत निर्णय नै नगरी प्रदेश र प्रतिनिधिसभाका समानुपातिक सांसद्का उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । बन्दसूची पेस गर्नुभन्दा केही घन्टाअघि आइतबार अध्यक्ष केपी ओलीनिवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो ।

    Read More

  • प्रचण्डको बाटो हेर्दै देउवा, माओवादी मन्त्री अन्योलमा

    प्रचण्डको बाटो हेर्दै देउवा, माओवादी मन्त्री अन्योलमा काठमाडौं, ३० असोज । वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सम्बन्ध विग्रिएको छ । तर, प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डको निर्णयको प्रतिक्षामा रहनुभएको छ ।

    Read More

  • माओवादी शीर्ष नेता किन बसेनन् समानुपातिकमा ?

    माओवादी शीर्ष नेता किन बसेनन् समानुपातिकमा ? काठमाडौं, ३० असोज । माओवादी केन्द्रले संघीय संसद् (प्रतिनिधिसभा) का लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत पार्टीका दोस्रो पुस्ताका नेतालाई मात्रै समानुपातिक उम्मेदवार बनाएको छ । निर्वाचन आयोगमा आइतबार समानुपातिकतर्फका पार्टी उम्मेदवारको बन्दसूची बुझाउँदै

    Read More

  • समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचि आज बुझाइँदै

    समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचि आज बुझाइँदै काठमाडौं, २९ असोज । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि

    Read More

  • भेट होला-नहोला भन्दै सामुहिक तस्विर खिचाएर छुट्टिए सांसद

    भेट होला-नहोला भन्दै सामुहिक तस्विर खिचाएर छुट्टिए सांसद काठमाडौं, २९ असोज । ‘छुट्टिने बेला के भन्ने ? सांसदको रूपमा हामी छुट्टिँदै छौं' एमाले अध्यक्ष केपी ओलीले शनिबार रोस्ट्रममा उभिएर भाषण गर्दै गर्दा सांसद दीर्घामा चिन्ता र सन्नाटा छाएको थियो। रूपान्तरित संसद्को अन्तिम दिन संसद् सचिवालयले गरेको बिदाइ समारोहमा शीर्ष नेताहरूले

    Read More

  • माओवादी मन्त्रीलाई हटाउन नमिलेपछि बिनाबिभागीयमा सार्ने देउवाको यस्तो तयारी

    माओवादी मन्त्रीलाई हटाउन नमिलेपछि बिनाबिभागीयमा सार्ने देउवाको यस्तो तयारी काठमाडौं, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाबिभागीयमा सार्ने तयारी गरेका छन् । शनिबार शपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको हो ।

    Read More

  • विवेकशील साझाले काठमाडौंमा टुंगो लगायो उम्मेदवार

    विवेकशील साझाले काठमाडौंमा टुंगो लगायो उम्मेदवार काठमाडौं, २४ असोज । विवेकशील साझा पार्टीले काठमाडौंका ६ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १, अर्का संयोजक उज्ज्वलबहादुर थापा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार

    Read More

  • देउवा सरकारमा राप्रपा सहभागि हुने !

    देउवा सरकारमा राप्रपा सहभागि हुने ! काठमाडौं, २३ असोज । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने गरी छलफल अघि बढाएको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

    Read More

  • नवराज सिलवाल ललितुर १ मा एमालेबाट सिफारिस

    नवराज सिलवाल ललितुर १ मा एमालेबाट सिफारिस काठमाडौं, २३ असोज । नेकपा एमालेले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ। जिल्ला कमिटीको बैठकले संघका लागि निर्वाचन क्षेत्र नं १ मा हालै पार्टी प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाल

    Read More