काठमाडौं, २३ असोज । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सिट बाँडफाँटको विषयलाई लिएर वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनभित्र विवाद देखिएको छ ।लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलमध्ये समाजवादी फोरम र राजपाले ५५ सिट माग गरेका छन् ।
पाल र भारतबीच सन् १९५० को ‘शान्ति तथा मैत्री सन्धि’ अब अहिलेकै रूपमा नरहने भएको छ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौं बैठक आइतबार काठमाडौंमा सम्पन्न भएलगत्तै समूहको नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा यस्तो दाबी गरिएको हो ।
काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न नभएसम्म सरकार नछाड्ने भएको छ। माओवादी पोलिटब्यूरो बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न नभएसम्म सरकार नछाडने निर्णय गरेको हो।
रौतहट, २२ असोज । शहरी विकास मन्त्री प्रभुु साहले फतुुआ बिजयपुर नगरपालिकाको मुहार फेर्न प्रतिवद्धता जनाएका छन् । दशकौंदेखि विकासको गतिमा पछि परेको फतुुआ बिजयपुर नपा मेवाटोलमा बडादशै, तिहार,छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा बाल्दै मन्त्री साहले उक्त प्रतिवद्धता जनाएका हुन् ।
काठमाडौं, २० असोज । नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवालले राजनीति सुरु गरेका छन् । उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा आयोजित कार्यक्रममा सिलवाललाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरे ।
काठमाडाैं, २० असाेज । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले गुटको आधारमा नभई लोकप्रिय नेतालाई टिकट दिन सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा
काठमाडौं, २० असोज । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)र संघीय समाजबादी फोरम नेपालबीच चुनावी गठबन्धन बनाउने सहमति भएको छ । राजपा संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त
काठमाडौं, २० असोज । सरकारको नेतृत्व गरिहेको नेपाली कांग्रेसले नयाँ राजनीतिक परिस्थितबारे छलफल गर्न शुक्रबार पार्टी केन्द्रीय समितिकै बैठक बस्दैछ । दुई दिनसम्म बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समितिकै बैठक बोलाएको हो ।
काठमाडौं, २० असोज । प्रधानमन्त्री शेरबहादुर देउवामाथि सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका मन्त्री हटाउन दबाब परेको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका अधिकांश सदस्यले प्रधानमन्त्री देउवालाई माओवादी मन्त्री हटाएर मात्र मन्त्रिपरिषद् बैठक डाक्न दबाब दिएका छन् ।
काठमाडौं, १९ असोज । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन सहमत ६ दलले बिहीबारदेखि थप छलफल अघि बढाउने भएका छन् । कार्यदलमा बस्ने सदस्यको नाम टुंगो लगाएर ९ बजे कार्यदलको बैठक बस्ने तयारी रहेको नेताहरुले बताएका छन् ।