राजनीति

  • सप्तरीका २०७ मतदान केन्द्र अतिसंवेदनशील

    सप्तरीका २०७ मतदान केन्द्र  अतिसंवेदनशील सप्तरी, २३ भदौ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको चुनावका लागि उम्मेदवारी मनोनयन सकिएलगत्तै स्थानीय प्रशासन चुनावी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । यसैक्रममा सुरक्षा समितिले गोप्य सूचना र विश्लेषणपछि सप्तरीका २ सय ९५ मतदानस्थललाई

    Read More

  • ६६ सय पदका लागि ३६ हजार बढीको उम्मेदवारी

    ६६ सय पदका लागि ३६ हजार बढीको उम्मेदवारी काठमाडौं, २३ भदौ । प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि ३६ हजार बढीले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र जेइओसीले दिएको विवरणअनुसार अहिलेसम्म ३६ हजार ७३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

    Read More

  • ६६ सय पदका लागि १८ हजार बढी उम्मेदवार

    ६६ सय पदका लागि १८ हजार बढी उम्मेदवार काठमाडौं, २२ भदौ । आगामी असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा उमेदवारी दर्ता भएको छ ।निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा बुधबार भएको उमेदवारी

    Read More

  • २ नम्बर प्रदेशमा मनोनयन दर्ता शुरू

    २ नम्बर प्रदेशमा मनोनयन दर्ता शुरू काठमाडौं, २१ भदौ । असोज २ गते हुने तेश्रो चरणको निवाचनको लागि प्रदेश २ का आठ जिल्लामा आज मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता बिहान १० देखि ५ बजेसम्म गर्न सकिने निर्वाचन आयोगले समयसीमा तोकेको छ । असोज २ गते हुने निर्वाचनका लागि उम्मेदवारी मननयन दर्ताको

    Read More

  • निर्वाचन विधेयक संविधानविपरीत ?

    निर्वाचन विधेयक संविधानविपरीत ? काठमाडौं, २१ भदौ । व्यवस्थापिका संसदले सोमबार पारित गरेको निर्वाचनसम्बन्धी विधेयकका केही प्रावधान संविधानविपरीत देखिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा समानुपातिक निर्वाचन प्रणालीतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वका लागि तोकिएको ‘क्लस्टर’ मा पिछडिएका क्षेत्र नै उल्लेख छैन । संविधानको धारा ८४ को उपधारा २ मा राजनीतिक दलले बुझाउने समानुपातिक उम्मेदवारको बन्दसूचीका ७ आधार तोकिएका छन् ।

    Read More

  • महोत्तरीका २ सय ३२ मतदानस्थल संवेदनशील, सुरक्षा व्यवस्था कडा

    महोत्तरीका २ सय ३२ मतदानस्थल संवेदनशील, सुरक्षा व्यवस्था कडा महोत्तरी, २० भदौ । असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २३२ मतदानस्थल संवेदनशील रहेका छन् । जिल्लाका कूल २५८ मतदानस्थलमध्ये २३२ वटा मतदानस्थल संवेदनशील रहेका जिल्लाका सुरक्षा निकायले बताएका छन् ।

    Read More

  • भ्रष्ट र अपराधी उम्मेदवार बन्न नपाउने

    भ्रष्ट र अपराधी उम्मेदवार बन्न नपाउने काठमाडौं, २० भदौ । ब्यवस्थापिका संसद्ले भ्रष्टाचार, बलात्कारलगायत गम्भीर प्रकृतिका फौजदारी अपराधमा सजाय पाएकाहरुले उम्मेदवार बन्न नपाउने गरी सोमबर निर्वाचनसम्बन्धी कानुन पारित गरेको छ । भ्रष्टाचार आरोप प्रमाणित भई अदालको आदेशअनुसार सजाय भोगेकाले पनि निश्चित

    Read More

  • निर्वाचन सम्बन्धी विधेयकमाथि छलफल हुँदै

    निर्वाचन सम्बन्धी विधेयकमाथि छलफल हुँदै काठमाडौं, १९ भदौ । व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धी विधेयकमाथि छलफल हुँदैछ । संशोधनमाथिको छलफल टुंग्याएर संसदमा पठाउने तयारी गरेको भनिएपनि लामो समयदेखि विधेयक समितिमै अड्किएको छ ।

    Read More

  • वीरगञ्ज, कलैया र सिमरामा एमालेले उम्मेदवार टुंगो लगायो

    वीरगञ्ज, कलैया र सिमरामा एमालेले उम्मेदवार टुंगो लगायो पर्सा, १८ भदौ । नेकपा एामलेले असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन नगरमा उमेदवारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी समितिको बैठकले वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको उमेदवार टुंगो लगाएको हो ।

    Read More

  • चुनाव नजिकिएसँगै प्रदेश नम्बर २ मा शक्तिप्रदर्शनको होड

    चुनाव नजिकिएसँगै प्रदेश नम्बर २ मा शक्तिप्रदर्शनको होड सर्लाही, १५ भदौ । चुनाव नजिकिएसँगै प्रदेश नम्बर २ मा राजनीतिक दलहरुबीच शक्ति प्रदर्शनको होड चलेको छ। सर्लाहीमा केही सातायता दिनहुँ यस्ता कार्याक्रम भइरहेका छन्। माओवादी केन्द्रले बुधबार चत्रघट्टामा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो ।

    Read More