काठमाडौं, २२ साउन । करिब ९ महिना अगाडि मात्रै एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएर बनेको पार्टी यो फुट सँगै तीन टुक्रा भएको हो । यसअघि नै कमल थापा राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष चुनिएपछि
पोखरा, २२ साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता राम बहादुर थापा ‘बादल’ले पार्टीलाई क्रान्तिकरण गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश नं. ४ को भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता बादलले जनताले माओवादीलाई नै वैकल्पिक राजनीतिक धारका रुपमा खोजेकोले सोही
काठमाडौं, २२ साउन । सभामुख ओनसरी घर्ती मगरले प्रमुख प्रतिपक्षी दलले उठाएका विविध विषयका बारेमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेकी छिन् । नेकपा एमालेका सांसदहरुले आईतबारको बैठकमा रौतहटमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा
काठमाडौँ, २२ साउन । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजन गर्नुभन्दा पहिले आन्तरिक व्यवस्थापन गरेर कर्मचारीलाई खटाउने तयारी भइरहेको बताउनुभएको छ । मन्त्रालयमा आज रासससँग कुुरा गदैँ उहाँले तत्कालका लागि स्थानीय तह
पोखरा, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो हप्ताभित्र प्रदेश र केन्द्रका निर्वाचन सम्पन्न गर्ने गरी दलबीच छलफल सुरु भएको बताएका छन् । प्रेस सेन्टर नेपाल प्रदेश नं ४ द्वारा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट
काठमाडौं, २२ साउन । सङ्घीय समाजवादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले नेता केपी ओली साम्यवादी नभई नश्लवादी भएको आरोप लगाएका छन् । श्रेष्ठले ओलीले देशमा विखण्डनको बिउ रोपेको भन्दै उनले राष्ट्रवादलाई ओलीले व्यापारको विषय बनाएको आरोप लगाए ।
भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ । महानगरको मेयरमा कांग्रेस–माओवादी गठवन्धनकी रेणु दाहाल विजयी हुनुभएको छ । उहांले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २ सय २ मतले पछाडी पार्दै विजयी हुनुभएको हो ।
काठमाडौं, साउन । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्काको अगुवाईमा भएको तरुण अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको समापन गर्दै गरिबी निवारण तथा सहकारी बिकास मन्त्री अम्बिका बस्नेतले
काठमाडौं, २० साउन । फोटोसहितको मतदाता नामावलीमा नाम नभएका मतदाताहरुका लागि अहिले देशभर निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलनको काम गरिरहेको छ। काठमाडौँ महानगर क्षेत्रभित्र बसोबास गर्ने ३२ वटै वडाका बासिन्दाका
चितवन, २० साउन । स्थानीय तहको पहिलो चरणमै बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा भएको लफडाले रोकिएको भरतपुर महानगरपालिकाको वडा नंं १९ मा आज मतदान शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको हो । चितवनमा पानी परिरहेको भए पनि मतदानस्थलमा विहानैदेनि मतदाता पुगेका छन् ।