राजनीति

  • मनोनयनमा सबै सहभागी हुनु राजनीतिक प्रगतिः प्रधानमन्त्री

    मनोनयनमा सबै सहभागी हुनु राजनीतिक प्रगतिः प्रधानमन्त्री काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचनमा सबै दललाई सहभागी बनाउन आफू सफल भएको बताएका छन्। उनले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयनमा सबै दल उत्साजनक रुपमा सहभागी हुनु राजनीतिक सफलता भएको बताए।

    Read More

  • ३४ जिल्लामा चुनावी चहलपहल, विप्लव बाहेक सबैदल चुनावमा

     ३४ जिल्लामा चुनावी चहलपहल, विप्लव बाहेक सबैदल चुनावमा काठमाडौं, बैशाख । पहिलो चरणमा हुने बैशाख ३१ को चुनावलाई लिएर मंगलबार दलका नेताहरुले धमाधम मनोनयन दर्ता गरेको छन् । केही दिन अन्यौल भएपनि मंगलबारदेखि चुनावी चहलपहल बढेको हो । पहिलो चरणको चुनाव हुने ३४ जिल्लामा मंगलबार बिहानैदेखि चुनावी चहलपहल सुरु भएको हो ।

    Read More

  • कांग्रेसले चार वटै महानगरपालिकाका उम्मेद्वारको टुंगो लगायो

    कांग्रेसले चार वटै महानगरपालिकाका उम्मेद्वारको टुंगो लगायो काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसले काठमाडौंसहित चारवटै महानगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ । सभापति शेरवहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत नेताको बैठकले चार वटै महानगरपालिकाको उम्मेद्वारको टुंगो लगाएको हो ।

    Read More

  • काठमाडौं र ललितपुरमा एमाले र राप्रपाबीच तालमेल

    काठमाडौं र ललितपुरमा एमाले र राप्रपाबीच तालमेल काठमाडौं, १९ बैशाख । उपत्यकाभित्रका दुईवटा महानगरपालिका काठमाडौं र ललितपुरमा एमाले र राप्रपावीच चुनावी तालमेल हुने भएको छ । दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयरमा उम्मेद्वारी दिन दुबै दलका नेताहरु सहमत भएका छन् । तर, उम्मेद्वारको भने टुंगो लाग्न अझै केही घण्टा लाग्ने बताइएको छ ।

    Read More

  • काठमाडौंमा फोरम र नयाँ शक्तिबीच तालमेल

    काठमाडौंमा फोरम र नयाँ शक्तिबीच तालमेल काठमाडौं, १९ बैशाख । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच काठमाण्डौंको लागि चुनावी तालमेल भएको छ। मेयरमा फोरमबाट पवित्र बज्राचार्य तथा उपमेयरमा नयाँ शक्तिबाट सविना अर्यालको नाममा सहमति भएको छ। दुबै पार्टीले एउटै चुनाव चिन्ह मसाल प्रयोग गर्ने यसअघि सहमति भइसकेको छ।

    Read More

  • साझा पार्टीबाट सबैभन्दा पहिले उम्मेदवारी दर्ता

    साझा पार्टीबाट सबैभन्दा पहिले उम्मेदवारी दर्ता काठमाडौं, १९ बैशाख । पूर्व सचिव किशोर थापाले साझा पार्टी नेपालको समर्थनमा काठमाण्डौंको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्। साझा पार्टीले अधिवक्ता अनुपमा यादवलाई उपमेयरमा समर्थन गरेको छ। आफ्नो पार्टी विधिवत् दर्ता नभइसकेको हुँदा

    Read More

  • परिचयपत्र लिन आयोगको आह्वान

    परिचयपत्र लिन आयोगको आह्वान काठमाडौं- यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई निर्धारित समयमै आफ्नो परिचयपत्र लिन आह्वान गरिएको छ। जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार मतदान केन्द्रमा प्रवेशका लागि निर्वाचन आयोगले तयार गरेको तस्बिरसहितको

    Read More

  • महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्णः उपप्रधानमन्त्री थापा

    महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्णः उपप्रधानमन्त्री थापा काठमाडौं– उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बताएका छन्। आइतबार दिउँसो सत्तारुढ दल माओवादी केन्द्र र काँग्रेसका सांसदहरुले प्रधानन्यायाधीश

    Read More

  • जेठ ३१ को निर्वाचन कार्यतालिका सार्वजनिक

    जेठ ३१ को निर्वाचन कार्यतालिका सार्वजनिक काठमाडौं, बैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने औपचारिक निर्णय भएसँगै दोस्रो चरणमा जेठ ३१ मा हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको आज बसेको बैठकले दोस्रो चरणको निर्वाचन कार्यतालिका पारित पछि पत्रकार सममेलन गरेर सार्वजनिक गरेको हो ।

    Read More

  • बजेट ल्याउन चुनावले रोक्दैनः निर्वाचन आयोग

    बजेट ल्याउन चुनावले रोक्दैनः निर्वाचन आयोग काठमाडौं, बैशाख । निर्वाचन आयोगले जेठ ३१ मा स्थानीय तहको दोस्रो तहको निर्वाचन घोषणा गरेको सन्दर्भमा बजेट ल्याउन रोकटोक नभएको स्पष्ट पारेको छ। आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले यो कुरा बताएका हुन्।

    Read More