राजनीति

  • तरुण क्षमता अभिवृद्ध प्रशिक्षण सम्पन्न

     तरुण क्षमता अभिवृद्ध प्रशिक्षण सम्पन्न काठमाडौं, १९ साउन । गरिबी निवारण तथा सहकारी बिकास मन्त्री अम्बिका बस्नेतले तरुण युवाहरुलाई राजनीतिमा सक्रिय रुपमा लाग्न निर्देशन दिनुभएको छ । विभन्न आन्दोलन तथा राजनीतिक परिवर्तमा युवाहरुको नेतृत्वदायी भूमिकाले सफलता हात पारेको विगत स्मरण गर्दै कांग्रेस भित्रको आन्तरिक किचलो हटाउने जिम्मेवारी तरुणको काँधमा आएको बताउनुभएको हो ।

    Read More

  • लगानी बढाउनु सरकारको प्राथमिकताः प्रधानमन्त्री

    लगानी बढाउनु सरकारको प्राथमिकताः प्रधानमन्त्री काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा स्वदेशी तथा विदेशी लगानी बढाउनु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। ‘राष्ट्रिय व्यवसायी पहल’द्वारा बिहबार राजधानीमा आयोजित दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले राजनीतिसँगै

    Read More

  • निर्वाचन विधेयकमाथि सांसदका धारणा

    निर्वाचन विधेयकमाथि सांसदका धारणा काठमाडौं, १९ साउन । सांसदहरुले प्रस्तावित प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, २०७४ मा प्रत्यक्ष निर्वाचनतर्फ महिला–महिलाबीचमा मात्र प्रतिस्पर्धा हुने व्यवस्था गर्न सुझाव दिएका छन् । महिला–महिलाबीचको प्रतिस्पर्धाले मात्र प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता

    Read More

  • प्रधानमन्त्रीबाट नारायणगढ–मुग्लिन सडकखण्डको निरीक्षण

    प्रधानमन्त्रीबाट नारायणगढ–मुग्लिन सडकखण्डको निरीक्षण काठमाडौं, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नारायणगढ–मुग्लिन सडकको निरीक्षणमा निस्किएका छन् । आज बिहान प्रधानमन्त्री देउवासहितको टोली सडकको अवलोकनमा निस्किएको हो । उनीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सम्बन्धित अन्य अधिकारी गएका छन् ।

    Read More

  • सर्वोच्चको आदेशपछि चूडामणि अख्तियारबाट ‘न्यायिक हिरासतमा’

    सर्वोच्चको आदेशपछि चूडामणि अख्तियारबाट ‘न्यायिक हिरासतमा’ काठमाडौं, १८ साउन । व्यापारिक फर्मलाई कर छुट दिँदा अनियमितता गरेको आरोपमा अख्तियारबाट पक्राउ परेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई ‘न्यायिक हिरासत’मा राखिएको छ । पाँचजना न्यायाधीश संलग्न सर्वोच्च अदालतको

    Read More

  • भरतपुर १९ मा २० गते चुनाव, मौन अवधि शुरु

    भरतपुर १९ मा २० गते चुनाव, मौन अवधि शुरु काठमाडौं, १८ साउन । सर्वोच्चको फैसलापछि चितवनको भरतपुर–१९ मा आउँदो २० गते (शुक्रबार) चुनाव हुने भएको छ । चुनावमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न जिल्लाका राजनीतिक दलहरु एकबद्ध भएका छन् । भरतपुर–१९ मा पुनः मतदानका लागि मिति तय गर्न बसेको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो ।

    Read More

  • अब माओवादीको गठबन्धन मधेसी दलसँग

    अब माओवादीको गठबन्धन मधेसी दलसँग काठमाडौं, १७ साउन । पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा नेपाली कांग्रससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रले तेस्रो चरणको चुनावमा मधेशी दलसँग गठबन्धन गर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को चुनाव मधेस केन्द्रीत दलसँग मिलेर लड्ने बताएका हुन् ।

    Read More

  • शीर्ष दलहरू दुई नम्बर प्रदेशमा केन्द्रित, माओवादीको सभामा कसले के भने ?

    शीर्ष दलहरू दुई नम्बर प्रदेशमा केन्द्रित, माओवादीको सभामा कसले के भने ? काठमाडौं, १७ साउन । स्थानीय तहको तेस्रो चरणको चुनाव अन्तर्गत अब प्रदेश नम्बर २ मा चुनाव हुँदैछ । चुनावलाई लक्षित गरी शीर्ष दलहरु त्यस क्षेत्रमा केन्द्रीत भएको छन् । जनकपुरमा नेपाली कांग्रेसले गरेको आमसभाको केही दिनमै सोमबार एकीकृत नेकपा माओवादीले पनि जनकपुरधाममा आमसभाको आयोजना ग¥यो ।

    Read More

  • प्रदेश नम्बर २ को निर्वाचन तयारी सुरु

    प्रदेश नम्बर २ को निर्वाचन तयारी सुरु काठमाडौं, ३० असार । निर्वाचन आयोगले आगामी २ असोजमा हुने प्रदेश नम्बर २ को निर्वाचनको तयारी सुरु गरेको छ । आयोगका अनुसार निर्वाचनका लागि आवश्यक सामग्री १४ असारमै जिल्ला पुर्याइसकेकाले कार्यालय सञ्चालन र निर्वाचन अधिकृत नियुक्त गर्ने काम मात्रै बाँकी छ ।

    Read More

  • ३१२ तहको परिणाम अाउँदा, कहाँ कस्काे जित (सूचीसहित)

    ३१२ तहको परिणाम अाउँदा, कहाँ कस्काे जित (सूचीसहित) काठमाडौं, असार । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा भएको निर्वाचनमध्ये विहीबार बिहानसम्म ३ सय १२ तको मतपरिणाम सार्वजनिक भइसहेको छ । विराटनगर महानगरपालिका, केही उपमहानगरपालिका र केही नगरपालिकाको मत गणना सार्वजनिक हुन बाँकी रहको छ ।

    Read More