काठमाडौं, १५ भदौ । निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते दुई चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि बुधबारबाट आचार संहिता लागू गरेको छ । आयोगको बुधबार बसेको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि आचार संहिता लागू गर्ने निर्णय गरेको हो ।
काठमाडौं, १५ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार पारेको प्रतिवेदन सरकार समक्ष बुझाएको छ । नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष
काठमाडौं, १४ भदौ । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गते अर्को मिति तय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकेको हो ।
काठमाडौं, १४ भदौ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने माग गर्दै दवाबमूलक आन्दोलन सुरु गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने पार्टीको माग सम्बोधन गर्न सरकारलाई दवाब दिन आन्दोलन सुरु गरिएको
काठमाडौं, १३ भदौ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज चुनाव हुने भएको छ । सोमबार अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारीको मनोनयन दर्ता गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए।
काठमाडौं, १३ भदौ । प्रदेश नम्बर दुईको एक मात्रै महानगरपालिकाको नेतृत्व हत्याउनका लागि शीर्ष दलहरु वीरगञ्ज केन्द्रित बनेका छन् । प्रदेश नम्बर २ मा चुनावी चहलपहल बढी देखिएको भए पनि सबैको निसाना यतिबेला वीरगञ्ज बनेको छ ।
काठमाडौं, १२ भदौ । आउँदो असोज २ गते स्थानीय तहको चुनाव हुने प्रदेश नम्बर २ का सबै नगरपालिका र गाउँपालिकामा सोमबार निर्वाचन कार्यालय खुल्दैछन् । १३६ वटै स्थानीय तहमा सोमबार निर्वाचन कार्यालय स्थापना हुने निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतीय नेतासंग गरेको प्रतिवद्धताको बचाउ गरेका छन् । भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आईतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा
काठमाडौं, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँचदिने राजकीय भ्रमण सकाएर गएराति स्वदेश फर्किनुभएको छ । नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा नेतृत्वको टोली देउवा हिजो बेलुकी स्वदेश फर्किको हो ।
काठमाडाैं, ११ भदाै । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच एक सय दिन नपुग्दै खटपट शुरु भएको छ । एमाले निकट शाक्य र कांग्रेसनिकट खड्गीबीचको खटपट सतहमै पुगेको छ । उपमेयर खड्गीलेमेयर शाक्यले हरेक काम आफूसँग सल्लाह नगरी