काठमाडौं, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले असन्तुष्ट
काठमाडौं, ८ भदौ । भारतको ५ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । भ्रमणको पहिलो दिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आकस्मिक भेट गरेका देउवाले आज औपचारिक भेट गर्नेछन् ।
काठमाडौं, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवासहितको टोली भारत प्रस्थान गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा
काठमाडाैं, ७ भदाै । चौथोपटक मन्त्री थपिँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय भएको छ । ३५ सदस्यीय मन्त्रिपरिषद्मा मंगलबार कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ राज्यमन्त्री थपिएका हुन् । मन्त्रिपरिषद्मा २६ मन्त्री र २३ राज्यमन्त्री छन् ।
काठमाडौं, ७ भदौ । संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएपनि राजपा स्थानीय तहको तेस्रो चरणको चुनावमा भाग लिने भएको छ । सोमबार संसदबाट विधेयक अस्वीकृत भए पनि राजपाको पछिल्लो बैठकले चुनावमा भाग लिने निर्णय गरेको हो । यस अघि पनि संशोधन विधेयक पास वा फेल
काठमाडौं, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका क्रममा आपसी हितको पक्षमा उपलब्धिमुलक बनाउन भन्दै १० बुँदे सुझाव दिएका छन् । उनले भारत भ्रमणका अवसर भारतीेय समकक्षी तथा अन्य उच्च नेताहरुसँग भेटवार्ता हुँदा नेपालले अवलम्बन गर्दै आएको
काठमाडौं, ५ भदौ । पाँचदिने भारत भ्रमण क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नयाँदिल्ली आउँदै छन् । भदौ ७ देखि ११ गतेसम्मको भ्रमणमा देउवाको उच्च राजनीतिक भेटघाट भने जम्माजम्मी साढे चार घन्टा हुने भएको छ । भ्रमणको दोस्रो दिन बिहीबार बिहान नौ बजेदेखि साँझ
काठमाडौं, ५ भदौ । नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि आज मतदान हुने भएको छ । आईतबारबाट राजधानीमा सुरु भएको २५ औं महाधिवेशनले ४७ सदस्यीय कार्यसमितिको चयन गर्नेछ । बिहान सुरु हुने मतदानका लागि आइतबार नै उम्मेदवारी दर्ता भएका छन् । केन्द्रीय निर्वाचन समितिले
काठमाडौं, ५ भदौ । संविधान संशोधन प्रस्तावमाथि सांसदहरुले बोल्ने क्रम सकिएपछि सोमबार संसदमा निर्णयार्थ पेस हुने भएको छ । मदतान प्रक्रियामार्फत संशोधन प्रस्ताव टुंगो लगाइने भएको हो । संशोधन प्रस्तावमाथि संशोधन हालेका ५० संशोधनकर्ताले आइतबार नै आफ्ना धारणा राखिसकेका छन् ।
काठमाडौं, २ भदौ । प्रदेशसभा र संघीय संसदको निर्वाचन एकै चरणमा सम्पन्न गर्न निर्वाचन आयोग तयार भएको छ । हिजो साँझ प्रधानमन्त्री निवाश बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग प्रदेश र संसदको चुनाव एकै चरणमा गर्न