राजनीति

  • काँग्रेसमा उम्मेदवार छनोटः १ र ७ टुंगियो, ५ र २ को केही दिनमा

    काँग्रेसमा उम्मेदवार छनोटः १ र ७ टुंगियो, ५ र २ को केही दिनमा काठमाडौं, जेठ । नेपाली काँग्रेसले अझै दुईवटा प्रदेशको उम्मेदवारी टुंगो लगाउन सकेको छैन । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मनोनय दर्ता असार २ गते तय भएको छ । असार १४ गते हुने निर्बाचनका लागि आयोगले २ गते मनोनयनपत्र दर्ताको समय तोकेको हो ।

    Read More

  • चाैथाे पटक सत्तामा शेरबहादुर देउवा

    चाैथाे पटक सत्तामा शेरबहादुर देउवा काठमाडौं, जेठ । नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित हुनुभएको छ । संसद्को मंगलबारको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँको विपक्षमा १७० मत परेको थियो ।

    Read More

  • एमाले अध्यक्ष ओली आज भरतपुर जाँदै

    एमाले अध्यक्ष ओली आज भरतपुर जाँदै काठमाडौं, १६ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा आइतबार राति मतपत्र च्यातिएपछिको स्थिति बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन्। एमाले संसदीय दलका उपनेता

    Read More

  • मध्यरातमा मत गणना स्थल बन्यो रणभूमि

    मध्यरातमा मत गणना स्थल बन्यो रणभूमि चितवन, १५ बैशाख । चितवनको भरतपुर महानगरपालिकाको मतगणना प्रक्रिया स्थगित भएको छ । माओवादी केन्द्रका प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगीत भएको हो ।

    Read More

  • २२ तहको निर्वाचन तेस्रो चरणमा

    २२ तहको निर्वाचन तेस्रो चरणमा काठमाडौं, १२ जेठ । निर्वाचन आयोगले थपिएका २२ स्थानीय तहमा ३१ जेठमा निर्वाचन गर्न नसक्ने बताएपछि ती तहमा तेस्रो चरणमा निर्वाचन हुने सम्भावना बढेको छ । निर्वाचन मिति भने सरकारले तोक्नेछ । निर्वाचन मिति तोक्ने जिम्मा सरकारको भएकाले आयोगले

    Read More

  • पोखरा महानगरमा एमालेको जित निश्चित

    पोखरा महानगरमा एमालेको जित निश्चित कास्की, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसीको बिजय निश्चित भएको छ। वडा नम्बर ३२ र ३३ को नतिजा घोषणा नगर्दै उनको मत अन्तर बढी भए पछि जित निश्चितत भएको हो ।

    Read More

  • ललितपुर महानगरको मेयर र उपमेयरमा कांग्रेस विजयी

    ललितपुर महानगरको मेयर र उपमेयरमा कांग्रेस विजयी काठमाडौं, जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन अन्ततः ३६५ मत अन्तरले मेयर निर्वाचित भएका छन्। मंगलबार राति साढे १ बजे अन्तिम परिणाम सार्वजनिक भएको हो । अन्तिम नतिजाअनुसार महर्जनले २४६६६ मत प्राप्त गर्नुभएको छ

    Read More

  • स्थानीय चुनावमा ७१ प्रतिशत मत खस्यो, मत गणना जारी

    स्थानीय चुनावमा ७१ प्रतिशत मत खस्यो, मत गणना जारी काठमाडौं, १ जेठ । आइतबार भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा जनताको उत्साहजनक सहभागिता जनाएका छन् । समग्रमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मतगणना जारी रहेको छ । केही क्षेत्रमा आजबाट मत गणना हुनेछ ।

    Read More

  • नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण, गच्छदार सत्तामा सदाबहार !

    नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण, गच्छदार सत्तामा सदाबहार ! काठमाडौं, बैशाख । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसहित तीन नवनियुक्त मन्त्रीले २५ वैशाखमा सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष

    Read More

  • संसद बैठक अब चुनाव पछि मात्रै बस्ने

    संसद बैठक  अब चुनाव पछि मात्रै बस्ने काठमाडौं, बैशाख । आगामी जेठ ४ गतेसम्म व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठक स्थानीय तहको निर्वाचन पछिसम्मका लागि स्थगित भएको हो।

    Read More