राजनीति

  • देउवा पत्नी आरजु कैलाली–५ बाट लड्दै

    देउवा पत्नी आरजु कैलाली–५ बाट लड्दै काठमाडौं, १३ कार्तिक । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले कैलाली क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष चुनाव लड्ने भएकी छिन्। अघिल्लो पटक समानुपातिक प्रणालीतर्फबाट सांसद बनेकी प्रधानमन्त्री देउवाकी पत्नी आरजु

    Read More

  • पहिलो चरणको निर्वाचनः सेनासहित तीन घेराको सुरक्षा

    पहिलो चरणको निर्वाचनः सेनासहित तीन घेराको सुरक्षा काठमाडाैं, १० कार्तिक । संघ र प्रदेशको पहिलो चरणको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा अपनाएको सुरक्षा योजना परिमार्जनसहित कार्यान्वयनमा ल्याउँदै तीन घेरे रणनीति बनाएको छ । ३२ जिल्लामा मंसिर १० मा हुने पहिलो चरणको निर्वाचनको सुरक्षाका लागि

    Read More

  • नेतृत्व लिन चाहने ज्ञानेन्द्रलाई ओलीको यस्तो कटाक्ष

    नेतृत्व लिन चाहने ज्ञानेन्द्रलाई ओलीको यस्तो कटाक्ष काठमाडौं, १० कार्तिक । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते उम्मेदवार मनोनयनको

    Read More

  • चुनावमा चुनौती, तालमेल अझै मिलेन

    चुनावमा चुनौती, तालमेल अझै मिलेन काठमाडौं, १० कार्तिक । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि अन्य दलसँग तालमेल र उममेदवार छनोटको गृहकार्यमा जुटेको नेपाली कांग्रेसले संघीय समाजवादी फोरम र राजपासँगको छलफललाई निष्कर्षमा पुर्याउन सकेको छैन ।

    Read More

  • वाम गठबन्धनको चेतावनीः निर्वाचन सारे संसद् ब्युँताउने

    वाम गठबन्धनको चेतावनीः निर्वाचन सारे संसद् ब्युँताउने काठमाडौं, १० कार्तिक । मंसिर १० र २१ गतेका लागि तोकिएको संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सारिए व्यवस्थापिका संसद् ब्युँताउने चेतावनी वाम गठबन्धनले दिएको छ । सर्वोच्च अदालतले मतपत्रसम्बन्धी आदेश दिएको भोलिपल्ट विहीबार

    Read More

  • राष्ट्रपति लगायतबाट छठको शुभकामना

    राष्ट्रपति लगायतबाट छठको शुभकामना राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

    Read More

  • ७०२ जना उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

    ७०२ जना उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान काठमाडौं, ९ कार्तिक । निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जम्मा ७०२ जना उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरेको छ । सय जनाको उम्मेदवारी फिर्ता भएको छ भने एक जनाको उम्मेदवारी रद्द भएको निर्वाचन

    Read More

  • आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिँदै

    आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिँदै काठमाडौं, ८ कार्तिक । आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कार्यतालिका अनुरुप निर्वाचन आयोगले आफ्नो काम धमाधम अघि बढाइरहेको छ । गत कार्तिक ५ गते भएको मनोनयनकपछि आयोगले आजका लागि उम्मेदावरी फिर्ताको समय तोकेको छ ।

    Read More

  • कर्मचारी र सुरक्षाकर्मीले भोट हाल्न नपाउने

    कर्मचारी र सुरक्षाकर्मीले भोट हाल्न नपाउने काठमाडाैं, ८ कार्तिक । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामती कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारीसँगै सेना, प्रहरी र म्यादी प्रहरी मतदानबाट वञ्चित भएका छन् ।

    Read More

  • गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील

    गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील गोरखा, ७ कार्तिक । मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखाको ६८ वटा मतदान स्थल सुरक्षाका हिसाबले अतिसंवेदनशील पहिचान भएको छ। १३३ मतदान स्थल संवेदनशील र १२ मतदान स्थल सामान्य प्रकृतिको रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

    Read More