राजनीति

  • काठमाडौं-२ का मतदाताको माग

     काठमाडौं-२ का मतदाताको माग काठमाडौं, कार्तिक । मंसीर २१ गते दोस्रो चरणमा सम्पन्न हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मत माग्न आउने प्रमुख राजनैतिक दलका उम्मेदवारसंग काठमाडौं—२ का एकचौथाई मतदाताको माग लामो समयदेखि समाधान हुन नसकेको व्यक्तिगत जग्गाजमीनसंग मात्रै केन्द्रीत रहेको छ ।

    Read More

  • मतपत्र छाेटाे छ, मतदातालाई सहज हुनेछः अायाेग

    मतपत्र छाेटाे छ, मतदातालाई सहज हुनेछः अायाेग काठमाडौं, २३ कार्तिक । निर्वाचन आयोगले उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न मात्रै समेटेर आगामी प्रतिनिधिसभाको मतपत्र बनाएको छ । आयोगको यो कार्यले प्रतिनिधिसभातर्फको मतपत्र निकै छोटो र छरितो बनेको छ ।

    Read More

  • सरकार र निर्वाचन आयोगलाई कर्मचारीको धम्कीपूर्ण चेतावनी

    सरकार र निर्वाचन आयोगलाई कर्मचारीको धम्कीपूर्ण चेतावनी काठमाडौं, २३ कार्तिक । प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेसी दलनिकट ४ वटा कर्मचारी संगठनले निर्वाचनको मुखमा देशव्यापी आन्दोलनमा उत्रन बाध्य नपार्न सरकार र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । निर्वाचन आयोगले आफूहरूको संवैधानिक र मौलिक हकमाथि

    Read More

  • निर्वाचन आचारसंहिता विपरित तालिम सञ्चालन गरेको आरोप

    निर्वाचन आचारसंहिता विपरित तालिम सञ्चालन गरेको आरोप काठमाडौं, कार्तिक । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तय गरिसकेको अवस्थामा शिक्षा तथा खेलकूद मन्त्रालय मातहत रहेको नेपाल स्काउटले आचारसंहिता विपरित एकहप्ते तालीम सञ्चालन गरेको विरोधमा निर्वाचन आयोगमा सो तालीम रद्ध गर्न निवेदन परेको छ ।

    Read More

  • घोषणापत्रका कुरा कार्यान्वयन हुने कहिले ?

    घोषणापत्रका कुरा कार्यान्वयन हुने कहिले ? काठमाडौँ, २२ कात्तिक । ०६४ कै चुनावी घोषणापत्रमा दलहरूले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेका थिए । तर, घोषणाको एक दशक बितिसक्दासमेत मुलुकले एक हजार मेगावाट बिजुली पनि उत्पादन गर्न सकेको छैन ।

    Read More

  • वाम गठबन्धनले घोषणापत्र सार्वजनिक गर्दै

    वाम गठबन्धनले घोषणापत्र सार्वजनिक गर्दै काठमाडौं, २१ कार्तिक । वाम गठबन्धनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । गठबन्धनले काठमाडौंको तीनकुनेमा रहेको एउटा व्याङ्क्वेटमा दिउँसो १ औपचारिक रुपमा घोषणापत्र

    Read More

  • चुनावी चटारो, आर्ट पसलेलाई भ्याइनभ्याइ

    चुनावी चटारो, आर्ट पसलेलाई भ्याइनभ्याइ काठमाडौं, २१ कार्तिक । नजिकिँदै गरेको पदेशसभा र प्रतिनिधिसभाको निवाचलाई आवश्यक प्रचार सामग्री बनाउन कामदारहरुलाई भ्याईनभ्याई छ । बागबजारका आर्ट पसल पार्टी कार्यालय नै हुन्, कि भन्ने भान पर्छ । माग आउन या नआउनु उनहरु माग पुरा गर्ने तायरीमा छन् ।

    Read More

  • निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै

    निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै काठमाडौं, १९ कार्तिक । निर्वाचन आयोगले आइतबार दोस्रो चरणको चुनावका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले आइतबार अन्तिम नामावली प्रकाशन गरी आइतबारै उम्मेदवारलाई चुनाव चिन्ह दिने तयारी गरेको छ ।

    Read More

  • को को छन् समानुपातिक उमेदवार (सूचीसहित)

    को को छन् समानुपातिक उमेदवार (सूचीसहित) काठमाडौं, १९ कार्तिक । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फका उमेदवारको बन्द सूची सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बन्दसूची अनुसार, आदिबासी पुरूष ७८३, महिला ९३१ र अन्य १, खस आर्य पुरूष ८६७

    Read More

  • गोबिन्दराज जोशीलगायत अन्य चार जनाको उम्मेदवारी रद्द

    गोबिन्दराज जोशीलगायत अन्य चार जनाको उम्मेदवारी रद्द काठमाडौं, १९ कार्तिक । निर्वाचन आयोगले मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ तनहुँ जिल्लाको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार हुनुभएका नेपाली काँu|];का नेता गोविन्दराज जोशीको उम्मेदवारी कायम नरहने निर्णय गरेको छ ।

    Read More