राजनीति

  • ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान जारी

    ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान जारी काठमाडौं, २१ मंसिर । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । ४५ वटै जिल्लामा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ । बिहान सात बजेदेखि मतदान शुरु हुने समय निर्धारण गरिए

    Read More

  • मतगणना बिहीबार बेलुका ५ बजेपछि सुरु हुने

    मतगणना बिहीबार बेलुका ५ बजेपछि सुरु हुने काठमाडौं, मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको मतदानको मतगणना बिहीबार बेलुका ५ बजेबाट सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २१ गते दोस्रो चरणको मतदान सकिए लगत्तै पहिलो चरणमा

    Read More

  • मौन अवधि शुरु, चुनावको तयारी पूरा

    मौन अवधि शुरु, चुनावको तयारी पूरा काठमाडौं, १९ मंसिर । दोस्रो चरणमा चुनाव हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार दोस्रो चरणको चुनाव हुने ४५ जिल्लामा मतदान सामग्री पुगिसकेको छ भने सबै कर्मचारी पनि खटिएको छन् ।

    Read More

  • हिंसात्मक घटनाप्रति गृहको भर्त्सना

    हिंसात्मक घटनाप्रति गृहको भर्त्सना काठमाडौं, १९ मंसिर । गृह मन्त्रालयले निर्वाचनका समयमा विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति भत्र्सना गरेको छ । काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाको चुनावी कार्यक्रममा विस्फोट गराई उम्मेदावार, कार्यकर्ता र निर्दोष सर्वसाधारण घाइते

    Read More

  • अन्तिम कसरतमा दलहरु, मध्यरातपछि मौनअवधि

    अन्तिम कसरतमा दलहरु, मध्यरातपछि मौनअवधि काठमाडौं, १८ मंसिर । प्रदेश तथा प्रतिनिधि सभा निवार्चन अन्तर्गत दोस्रो चरणमा आगामी विहीबार हुने हुने चुनावका लागि आज राति १२ बजेबाट मौन अवधि शुरु हुने भएको छ । निर्वाचन ऐनअनुसार मतदानको ४८ घन्टा अघिबाट मौन अवधि सुरु हुन्छ ।

    Read More

  • बोलीमाथि लगाम लगाउन महतोलाई निधिको चेतावनी

    बोलीमाथि लगाम लगाउन महतोलाई निधिको चेतावनी जनकपुरधाम, १७ मंसिर । जनकपुरधाम नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी विमलेन्द्र निधिले आफ्नो बोलीमाथि लगाम कस्न सुझाव दिएका छन् । भुठोको खेती गरेर जनतालाई भ्रमित गर्ने काम बन्द गरी बोलीमाथि लगाम नकसे जनकपुरको हावाहुरीमा बढारिने चेतावनी समेत उनले दिएका छन् ।

    Read More

  • विवेकशील साझाको वृहत चुनावी सभा सम्पन्न

    विवेकशील साझाको वृहत चुनावी सभा सम्पन्न काठमाडौं, १७ मंसिर । विवेकशील साझा पार्टीका संयोजक तथा काठमाण्डौँ क्षेत्र नं ५ का उम्मेद्वार उज्वल थापाको चुनावीसभा सम्पन्न भएको छ । क्षेत्र नं ४ र ५ को संयुक्त आयोजनमा सानोगौचरणमा भएको विवेकशील साझाको ‘ऐतिहासिक भेला’ मा काठमाण्डौँ उपत्यकाका सबैजसो उम्मेद्वारहरुको सहभागिता थियो ।

    Read More

  • ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार, एप्स पनि बन्यो

    ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार, एप्स पनि बन्यो काठमाडाैं, १५ मंसिर । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ । वेबसाइट अद्यावधिक गरे-नगरेको, सरकारले गरेका निर्णय-सूचनालगायत अपलोड गरे–नगरेको, आय–व्ययको विवरण, विद्युतीय सेवा प्रवाहलगायत

    Read More

  • दोस्रो चरणको निर्वाचनको तयारी पूरा

    दोस्रो चरणको निर्वाचनको तयारी पूरा काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका हुन् ।

    Read More

  • कहिले बन्छ नयाँ सरकार?

    कहिले बन्छ नयाँ सरकार? काठमाडाैं, १३ मंसिर । संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ। प्रदेश सभा सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै गरिएको छ।

    Read More