राजनीति

  • बाबुराम कि नारायणकाजी भन्दै बाजी थापेपछि...

    बाबुराम कि नारायणकाजी भन्दै बाजी थापेपछि... काठमाडाैं, १२ मंसिर । गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ।

    Read More

  • कार्यकारीमा ओली र म नैः प्रचण्ड

    कार्यकारीमा ओली र म नैः  प्रचण्ड चितवन, १३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले चुनाव परिणामलगत्तै माओावदी र एमालेबीचको एकतापछि एकीकृत पार्टीको अध्यक्ष वा मुलुकको प्रधानमन्त्रमिध्ये एकमा आफू र अर्कोमा केपी शर्मा ओली हुने स्पष्ट पारेका छन् ।

    Read More

  • अधिनायकविरुद्ध कांग्रेसलाई जनमत

    अधिनायकविरुद्ध कांग्रेसलाई जनमत नवलपरासी, १३ मंसिर । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले बामपन्थी एकताबाट मुलुकमा जन्मने कम्युनिस्ट अधिनायकवादविरुद्ध आमजनताको मत कांग्रेसको पक्षमा आउने जिकिर गरेका छन् । कोइरालाले भने, ‘ देशलाई समृद्ध गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार

    Read More

  • रुकुमका दुई केन्द्रमा मंसिर २१ गते पुनः मतदान हुने

    रुकुमका दुई केन्द्रमा मंसिर २१ गते पुनः मतदान हुने काठमाडौं, ११ मंसिर । रुकुमका दुई वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । आइतबार भएको मतदानका क्रममा रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जनाएको छ।

    Read More

  • ६५ प्रतिशत मतदान, बाजुरामा ८० प्रतिशत

    ६५ प्रतिशत मतदान, बाजुरामा ८० प्रतिशत काठमाडौं, ११ मंसिर । पहिलो चरणअन्तर्गत ३२ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केही अपवादलाई छोडेर शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन मंसिर १० गते मुलुकका ३२ जिल्लामा शान्तिपूर्ण,

    Read More

  • पहिलो चरण चुनावको मतदान जारी

    पहिलो चरण चुनावको मतदान जारी काठमाडौं, १० मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार, अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

    Read More

  • १११ सिटका लागि ३२ जिल्लामा निर्वाचन आज

    १११ सिटका लागि ३२ जिल्लामा निर्वाचन आज काठमाडौं, १० मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन आज हुँदैछ । अहिले बिहान ७ बजेबाट मतदान सुरु हुँदैछ । निर्वाचन आयोगले ढुक्कका साथ मतदानमा भाग लिन सर्वसाधारण र मतदातासँग अनुरोध गरेको छ ।

    Read More

  • ३२ जिल्लामा मौन अवधी शुरु

    ३२ जिल्लामा मौन अवधी शुरु काठमाडौं, ८ मंसिर । पहिलो चरणमा मंसिर १० गते आइतबार निर्वाचन हुने ३२ जिल्लामा बिहीबार राति १२ बजेपछि निर्वाचन मौन अवधि शुरु भएको छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू,

    Read More

  • विकास र समृृद्धि चाहान्छन् रसुवाबासीः नेता ढकाल

    विकास र समृृद्धि चाहान्छन् रसुवाबासीः नेता ढकाल रसुवा, मंसिर । वाम गठबन्धनका तर्फबाट रसुवा जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार जनार्दन ढकालले अब केरुङबाट काठमाडौं–पोखरा–दम्बिनी रेलमार्ग निर्माणको काम कसैले रोकेर नरोकीने बताएका छन् । चुनावी प्रचारका क्रममा रसुवामा आयोजित कार्यक्रममा निवर्तमान सांसद समेत रहेका ढकालले चिनियाँ रेल नेपाल ल्याउने पहल आफुहरुले गरिरहेको बताए ।

    Read More

  • मतदान अधिकृत र सामग्री मतदान केन्द्रमा

    मतदान अधिकृत र सामग्री मतदान केन्द्रमा काठमाडौं, ६ मंसिर । मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३२ जिल्लामा निर्वाचन सामग्री धमाधन पु¥याउन थालिएको छ । केही जिल्लाहरुमा अधिकृत र मतदान सामग्री पुगिसकेको छ भने केही जिल्लामा पुग्ने क्रममा रहेको छ ।

    Read More