राजनीति

  • राष्ट्रियसभा गठनको बाटो खुल्यो

    राष्ट्रियसभा गठनको बाटो खुल्यो काठमडौं, १५ पुस । सरकारले पेश गरेको राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छिन् । दुई महिनासम्म अड्काएर रहेको बिधेयक अन्ततः स्वीकृत भएको छ । विधयक प्रमाणिकरण भएसँगै राष्ट्रियसभा गठनको बाटो खुलेको छ ।

    Read More

  • रातो पासपोर्ट फिर्ता गर्न आनाकानी

    रातो पासपोर्ट फिर्ता गर्न आनाकानी काठमाडौं, १३ पुस । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी दर्ता भएको दिन असोज २९ गतेदेखि निवर्तमान भएका सांसदहरूले अझै कूटनीतिक राहदानी ९पासपोर्ट० फिर्ता गरेका छैनन्। निवर्तमान भएको सात दिनभित्र रातो पासपोर्टलगायत सांसदको हैसियतमा प्राप्त सबै सुविधा

    Read More

  • ओली–दाहाल भेटः सरकार गठन र पार्टी एकता प्याकेजमै

    ओली–दाहाल भेटः सरकार गठन र पार्टी एकता प्याकेजमै काठमाडौं, १३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता र नयाँ सरकार गठन प्याकेजमै टुंग्याउने सहमति भएको छ । । सरकार गठन, पार्टी एकतालगायतका विषयमा गहन छलफल हुन नसकेको भन्दै आलोचना

    Read More

  • राष्ट्रियसभा चुनाव देउवा सरकारले कि नयाँ सरकारले ?

    राष्ट्रियसभा चुनाव देउवा सरकारले कि नयाँ सरकारले ? काठमाडाैं, १२ पुस । समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न वाम गठबन्धनका नेताहरूले निर्वाचन आयोग र राष्ट्रपतिको ध्यानाकर्षण गरेलगत्तै कांग्रेस नेताहरूले आयोग पदाधिकारीलाई नतिजा रोक्न ‘दबाब' दिए। राष्ट्रियसभा निर्वाचन नभई समानुपातिकको नतिजा सार्वजनिक

    Read More

  • जाँदाजाँदै मन्त्रीले गर्न थाले आफूखुसी निर्णय

    जाँदाजाँदै मन्त्रीले गर्न थाले आफूखुसी निर्णय काठमडौं, १२ पुस । निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने तयारी भइरहँदा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूले आफूअनुकूलका निर्णय गर्न थालेका छन्। जाँदाजाँदै मन्त्रीहरूले निजामती सेवा ऐन र नियम मिचेर विभिन्न निकायमा कर्मचारी सरुवालाई तीव्रता दिन थालेका छन्।

    Read More

  • किन भेटेनन् ओली-प्रचण्ड ? खटपटको आशंका

    किन भेटेनन् ओली-प्रचण्ड ? खटपटको आशंका काठमाडाैं, १२ पुस । वाम गठबन्धनका दुई शीर्ष नेता एक:अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्।

    Read More

  • रानीपोखरी रमिताः उपमेयरकाे ताला मेयरले तोडे

    रानीपोखरी रमिताः उपमेयरकाे ताला मेयरले तोडे काठमाडौं, १२ पुस । रानीपोखरी पुनःनिर्माणबारे काठमाडौं महानगरका मेयर उपमेयरबीच विवाद चुलिएको छ । रानीपोखरी पुनःनिर्माणमा आफूसँग परामर्शसमेत नगरेको भन्दै असन्तष्टि जनाउँदै आएकी उपमेयर हरिप्रभा खड्गी र मेयर विद्यासुन्दर शाक्यबीच मंगलबार दिउँसो ताला तोड्ने र लगाउने प्रतिस्पर्धा नै चल्यो ।

    Read More

  • ठोरी–केरुङमा द्रुत गतिको रेल गुड्छः प्रचण्ड

    ठोरी–केरुङमा द्रुत गतिको रेल गुड्छः प्रचण्ड चितवन, ११ पुस । चुनावी नतिजालगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले रसुवा पुगेर छिट्टै चिनिया रेल त्यतैबाट आउने बताएका थिए । सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पर्साको ठोरी पुगेर आगामी पाँच वर्षभित्र ठोरी–केरुङ मार्ग निर्माण भई दु्रत गतिको रेल गुड्ने बताएका छन् ।

    Read More

  • स्याङ्जामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट, दुई गम्भीर घाइते

    स्याङ्जामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट, दुई गम्भीर घाइते स्याङ्जा, ११ पुस । स्याङ्जामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेसका स्थानीय नेताहरुबीच कुटाकुट भएको छ । बैठक चलिरहेका बेला भेषराज अर्याल र कमल प्रसाद ढकाल प्रवेश गरेपछि ‘अन्तर्घाती प्रवेश’ गरे भन्दै उनीहरुमाथि हातपात भएको जनाइएको छ ।

    Read More

  • प्रदेशसभा समानुपातिकको फैसला आज

    प्रदेशसभा समानुपातिकको फैसला आज काठमाडौं, ७ पुस । समानुपातिकतर्फबाट पाएको मतको आधारमा राजनीतिक दलले प्रदेशसभामा पाउने सिट संख्या आज ९शुक्रबार० घोषणा हुने भएको छ । निर्वाचन आयोगले बिहीबार साँझसम्म सिट संख्या गर्ने तयारी गर्दागर्दै नसकिएपछि आज सार्वजनिक गर्न लागेको हो ।

    Read More