राजनीति

  • कोमललाई उम्मेदवार बनाएपछि एमालेमा हंगामा

    कोमललाई उम्मेदवार बनाएपछि एमालेमा हंगामा काठमाडौं, १० माघ । नेकपा एमालेभित्र राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोट पक्रियामा पार्टीमा पुर्याएको योगदान भन्दा पनि मापदण्डविपरीत उम्मेदवार छनोट गरिएको भन्दै विवाद देखिएको छ । पार्टीले बनाएको मापदण्डको आधारभन्दा पनि नेताहरुको खल्तीबाट राष्ट्रियसभाका

    Read More

  • सुरु भयो प्रदेश प्रणालीको अभ्यास

    सुरु भयो प्रदेश प्रणालीको अभ्यास काठमाडौं, ७ माघ । मुलुकका सातै प्रदेशका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएसँगै नेपालमा प्रादेशिक शासनको सुरुवात भएको छ । प्रदेशसभाका सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्ने

    Read More

  • दाङको बन्द खुल्यो, अन्य आन्दोलनका कार्यक्रम यथावत

    दाङको बन्द खुल्यो, अन्य आन्दोलनका कार्यक्रम यथावत दाङ, ७ माघ । पाँच नम्बर प्रदेशको राजधानी रुपन्देही तोकिएको बिरोधमा दाङमा हुँदै आएको बन्द खुलेको छ । शनिवार बेलुका बसेको विभिन्न राजनीतिक दल सम्मिलित संघर्ष समितिको बैठकले बन्द हड्तालका कार्यक्रम स्थगित गरेको हो ।

    Read More

  • सिलवालले भने– नौटंकी प्रदर्शनको डटेर सामना गर्न तयार छु

    सिलवालले भने– नौटंकी प्रदर्शनको डटेर सामना गर्न तयार छु काठमाडौं, ५ माघ । कार्य सम्पादन मुल्यांकन किर्ते अनुसन्धानका क्रममा सोधपुछका लागि प्रहरीको खोजी सूचीमा रहेका पूर्व डीआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालले डटेर सामना गर्ने प्रतिक्रिया दिएका छन् । शुक्रबार बिहानै उनले सामाजिक सञ्जालमा ट्वीटरमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

    Read More

  • आठौँ प्रदेश घोषणा गर्ने चेतावनी !

    आठौँ प्रदेश घोषणा गर्ने चेतावनी ! दाङ, ४ माघ । सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ । मंगलबारबाट थालिएको आन्दोलनले विहीबारसम्म आइपुग्दा विशाल रुप लिएको छ । बुधबारमात्रै सरकारले अस्थायी मुकाम तोकेपछि दाङका स्थानीयहरु थप आन्दोलित बनेका हुन् ।

    Read More

  • सिलवाललाई पक्राउ गर्न सातै प्रदेशमा पत्राचार

    सिलवाललाई पक्राउ गर्न सातै प्रदेशमा पत्राचार काठमाडौं, ४ माघ । प्रतिनिधिसभा सदस्यमा ललितपुर १ का लागि एमालेबाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालको ‘खोतजलास’ गर्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको छ ।

    Read More

  • दिपक मनाङेको विषयमा बोल्यो सर्वोच्च

    दिपक मनाङेको विषयमा बोल्यो सर्वोच्च काठमाडौं, ४ माघ । सर्वोच्च अदालतले मंगरबार राजीव गुरुङ ९दिपक मनाङे० को विषयमा कुनै फैसला नभएको बताएको छ । सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ । वादी प्रतिवादीका नाममा मनाङेको नाम नभए पनि कतिपय मिडियाले

    Read More

  • भागबन्डामा यसरी तोकियो प्रदेश प्रमुख

    भागबन्डामा यसरी तोकियो प्रदेश प्रमुख काठमाडौं, ४ माघ । विपक्षीसँग सहमति भएको भए मुख्य तीन दल कांग्रेस र एमालेलाई २–२, माओवादी, राजपा र संघीय फोरमलाई १–१ भागबन्डा लगाएर प्रदेश प्रमुख तोक्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको थियो । एमाले र माओवादीका नेताहरूसँग यस विषयमा

    Read More

  • सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी

    सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी राजधानी काठमाडौं, ३ माघ । सरकारले ७ वटा प्रदेशमा प्रदेश प्रमुख तोकेको छ भने अस्थायी राजधानी पनि तोकेको छ । रक्षामन्त्री भीमसेनदास प्रधानका अनुसार प्रदेश नम्बर १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा अस्थायी मुकाम तोकिएको हो ।

    Read More

  • राष्ट्रपति दाहोर्याउने गृहकार्य

    राष्ट्रपति दाहोर्याउने गृहकार्य काठमाडौं, २ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्याउने गृहकार्य शुरु भएको छ ।नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य शुरु भएको हो ।

    Read More