राजनीति

  • अदालतको फैसला लत्याउँदै सरकार !

    अदालतको फैसला लत्याउँदै सरकार ! काठमाडौं, १ माघ । भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले विज्ञलाई नियुक्त गर्नुपर्ने प्रावधान लत्याउँदै कार्यकर्ता पोस्न ३२ जिल्लामा बसोवास व्यवस्थापन समिति अध्यक्ष नियुक्त गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन्।

    Read More

  • सांसदलाई १० अर्ब नदिन सर्वोच्चको अन्तरिम आदेश

    सांसदलाई १० अर्ब नदिन सर्वोच्चको अन्तरिम आदेश काठमाडौं, १ माघ । सर्वोच्च अदालतले निवर्तमान सांसदमार्फत १० अर्ब खर्च गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले निवर्तमान सांसदमार्फत

    Read More

  • राष्ट्रिय सभामा को–को दाबेदार ?

    राष्ट्रिय सभामा को–को दाबेदार ? काठमाडाैं, १ माघ । राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यको

    Read More

  • राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

    राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना काठमाडाैं, ३० पुस । २०७४ माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको

    Read More

  • कसरी छानिन्छन् राष्ट्रियसभा सांसद ?

    कसरी छानिन्छन् राष्ट्रियसभा सांसद ? काठमाडाैं, ३० पुस । राष्ट्रियसभाको ५६ सिटका लागि माघ २४ गते निर्वाचन हुँदैछ। निर्वाचन अायाेगले चुनावकाे कार्यतालिका सार्वजनिक गरी चुनावी प्रकृयालार्इ अघि बढाएकाे छ । ५९ सदस्यीय राष्ट्रियसभामा एक महिलासहित तीन जना राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ।

    Read More

  • प्रधानन्यायाधीश पराजुलीलाई जेल हाल्नुपर्छ : डा. केसी

    प्रधानन्यायाधीश पराजुलीलाई जेल हाल्नुपर्छ : डा. केसी काठमाडाैं, ३० पुस । चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ ।

    Read More

  • प्रदेशमा दलहरूको अवस्था यस्ताे

    प्रदेशमा दलहरूको अवस्था यस्ताे प्रदेश १ : प्रदेश १ को जम्मा मतभार ९ हजार ३ सय ९६ छ। निर्वाचित हुन आवश्यक मत २ हजार ३ सय ५० हो। यो प्रदेशमा कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २ हजार ७ सय ३६ हुन्छ। वाम गठबन्धनको ६ हजार २ सय २८ मतभार हुन्छ। त्यसैले १ नम्बर प्रदेशमा १ महिला र १ अन्य कांग्रेसले जित्ने अवस्था छ

    Read More

  • के छ अध्यादेशमा ?

    के छ अध्यादेशमा ? काठमाडाैं, १५ पुस । शुक्रबार जारी अध्यादेशका अनुसार राष्ट्रियसभा निर्वाचनमा सबै पदमा एकल संक्रमणीय चुनाव प्रणाली लागू नहुने व्यवस्था छ । कोटाबाट प्रतिनिधि चयन गर्नुपर्ने भएकाले राष्ट्रियसभा निर्वाचनमा पूर्ण रूपमा एकल संक्रमणीय पद्धति लागू नहुने भएको हो ।

    Read More

  • एमालेमा वामदेव गौतमको फरक मत

    एमालेमा वामदेव गौतमको फरक मत काठमाडाैं, १५ पुस । एमाले उपाध्यक्ष वामदेव गौतम भने राष्ट्रपतिले अध्यादेश स्वीकृत गरिसकेको परिप्रेक्ष्यमा राष्ट्रिय सभा गठनपछि मात्र नयाँ सरकार बन्ने फरक बुझाइमा छन् । बिहीबारको स्थायी समिति बैठकमा गौतमले कांग्रेसले सबै प्रक्रिया अड्काएर सत्ता लम्ब्याउन

    Read More

  • सरकार गठनका लागि बाँकी प्रक्रिया के ?

    सरकार गठनका लागि बाँकी प्रक्रिया के ? काठमाडौं, १५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता सुवास नेम्वाङसँग परामर्श गरेलगत्तै राष्ट्रपति भण्डारीले शुक्रबार अध्यादेश जारी गरेकी हुन् ।

    Read More