राजनीति

  • एजेण्डाविहीन भ्रमणमा भेटघाटको औचित्य के ?

    एजेण्डाविहीन भ्रमणमा भेटघाटको औचित्य के ? काठमाडौं, १९ माघ । नेपालको दुई दिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजको काठमाडौंमा भव्य स्वागत भएको छ । काठमाडौं पुगेसँगै उनको राजनीतिक भेटवार्ता पनि तीव्र बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री स्वराजबीच सोल्टी होटलमा भेटवार्ता भएको हो ।

    Read More

  • कांग्रेसले तोक्यो प्रदेश केन्द्रीय प्रतिनिधि, कहाँ कसलार्इ खटाइयाे ?

    कांग्रेसले तोक्यो प्रदेश केन्द्रीय प्रतिनिधि, कहाँ कसलार्इ खटाइयाे ? काठमाडौं, १९ माघ । सबै प्रदेशसभाको बैठक शुरु हुन थालेपछि विहीबार कांग्रेसले शीर्ष नेताको बैठक गरी विधान निर्माण गर्न समिति गठन गरेको छ । त्यसका साथै बैठकले सातै प्रदेशका लागि केन्द्रीय प्रतिनिधि समेत खटाएको छ । कांग्रेसले प्रदेश संसदीय दलको

    Read More

  • प्रदेश नं. ३ को पहिलो संसद अधिवेशन आज

    प्रदेश नं. ३ को पहिलो संसद अधिवेशन आज काठमाडौं, १८ माघ । प्रदेश नम्बर ३ को प्रदेशसभाको पहिलो अधिवेशन आज बस्दैछ । अधिवेशनका लागि पाँच वटा विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतीबाट निर्णय गरिएको छ । सो सर्वदलीय निर्णयले प्रदेश प्रमुख अनुराधा कोइरालाले आह्वान गर्नुभएको ऐतिहासिक प्रदेशसभाको अधिवेशनसम्बन्धी

    Read More

  • प्रदेश ५ को प्रदेशसभा बैठकको तयारी तीव्र

    प्रदेश ५ को प्रदेशसभा बैठकको तयारी तीव्र रुपन्देही, १८ माघ । प्रदेशसभाको नयाँ संरचना अनुसार प्रदेश नं ५ को पहिलो बैठक यही माघ २१ गते बस्दै छ । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठकको आह्वान गर्नुभएको छ । प्रदेश नं ५ का मुख्यसचिव शंकर पाठक आफ्नो जिम्मेवारी सम्हाल्न बिहीबार रूपन्देही पुगेका छन् ।

    Read More

  • एमाले–माओवादीबीच मिल्यो भागबण्डा

    एमाले–माओवादीबीच मिल्यो भागबण्डा काठमाडौं, १५ माघ । नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र सभापतिको भागबण्डा टुंगो लगाएको छ । दुई दलको कार्यदलले प्रदेशका मुख्यमन्त्रीसहित अन्य पदको टुंगो लगाएको छ ।

    Read More

  • माघ मसान्तभित्र आय व्यय विवरण बुझाउन निर्देशन

    माघ मसान्तभित्र आय व्यय विवरण बुझाउन निर्देशन काठमाडौं, १५ माघ । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई माघ मसान्तसम्म पछिल्लो आय र व्ययको विरण बुझाउन निर्देशन दिएको छ । निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचनामा माघ मसान्तभित्र सबै राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाउनुपर्नेछ ।

    Read More

  • ७ वटै प्रदेशबाट ८३ जनाकाे उम्मेदवारी

    ७ वटै प्रदेशबाट ८३ जनाकाे उम्मेदवारी काठमाडौं, १० माघ । आयोगका अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा चुनावमार्फत् आउने ५६ जनाका लागि ७ वटै प्रदेशवाट ८३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । राष्ट्रियसभाका लागि माओवादी नेता रामबहादुर थापा देखि एमालेको तर्फबाट कोमल वलीसम्मले उम्मेदवारी दर्ता गराए ।

    Read More

  • सातै प्रदेशका उम्मेदवारकाे टुंगाे, आज मनोनयन

    सातै प्रदेशका उम्मेदवारकाे टुंगाे, आज मनोनयन काठमाडाैं, १० माघ । प्रमुख राजनीतिक दलहरुले माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उमेदवार लगभग टुंगो लगाएका छन् । मधेसवादी दल र कांग्रेसबीच भएको सहमतिअनुसार प्रदेश नम्बर २ को उमेदवार उमेदवारी दर्ता गर्ने समयसम्म टुंगो लाग्ने कांग्रेसले जनाएको छ ।

    Read More

  • यी हुन् रातो पासपोर्टलाई माया गर्ने १५५ नेता

    यी हुन् रातो पासपोर्टलाई माया गर्ने १५५ नेता काठमाडाैं, १० माघ । अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन छ । पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ मात्र रातो पासपोर्ट फिर्ता भएका छन् ।

    Read More

  • राष्ट्रियसभामा देखिएन राष्ट्रिय अनुहार !

    राष्ट्रियसभामा देखिएन राष्ट्रिय अनुहार ! काठमाडौं, १० माघ । ८ जेठ, २०५९। अन्तिम राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रियसभाका तत्कालीन उपाध्यक्ष रामप्रित पासवान संविधानविद्, कानुनविद् र विभिन्न नेताको घरदैलोमा निस्के, ०४७ सालको संविधानको ठेली बोकेर।

    Read More