राजनीति

  • समानुपातिकमा ९५,४४,७४४ मत सदर, कसको कति ?

    समानुपातिकमा ९५,४४,७४४ मत सदर, कसको कति ? काठमाडौं, ३ पुस । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ । त्यसमा ९५ लाख ४४ हजार ७४४ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ । त्यसमध्ये नेकपा एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेको छ ।

    Read More

  • प्रदेशमा कर्मचारी पठाउनै सकस !

    प्रदेशमा कर्मचारी पठाउनै सकस ! काठमाडाैं, ३ पुस । लामो समय स्थानीय तहमा कर्मचारी पठाउन असफल सरकारलाई प्रदेशमा स्थापना हुने प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय र प्रदेशमा रहने मन्त्रालयमा कर्मचारी पठाउन पनि सकस परेको छ।

    Read More

  • आन्तरिक रणनीति बनाउँदै माओवादी केन्द्र,नेताहरू छलफलमा

    आन्तरिक रणनीति बनाउँदै माओवादी केन्द्र,नेताहरू छलफलमा काठमाडौं, ३ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ। केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक

    Read More

  • समानुपातिक सांसदको नाम टुंगो लाग्न दुई हप्ता लाग्ने

    समानुपातिक सांसदको नाम टुंगो लाग्न दुई हप्ता लाग्ने काठमाडौं, २ पुस । प्रतिनिधिसभामा समानुपातिकबाट चुनिने सांसदको नाम टुंगो लाग्न दुई हप्ता लाग्ने देखिएको छ ।समानुपातिकतर्फको मतगणना आइतबार सकिने भए पनि त्यसपछिका प्रक्रिया पूरा गर्न दुई हप्ता लाग्ने देखिएको हो ।

    Read More

  • सरकार बन्न संवैधानिक अड्चन छैनः केपी ओली

    सरकार बन्न संवैधानिक अड्चन छैनः केपी ओली काठमाडौं, २ पुस । नेकपा एमाले अध्यक्ष केपी ओलीले नयाँ सरकार गठन गर्न कुनै संवैधानिक अड्चन नभएको बताउनुभएको छ । सरकार गठन र राष्ट्रियसभाको निर्वाचन फरक विषय रहेको भन्दै ओलीले क्षणिक र मौसमी तर्क नगर्न सरकार समर्थित कानुनविदलाई पनि आग्रह गर्नुभयो ।

    Read More

  • ५ दलले पार गरे थ्रेसहोल्ड, कस्लाई कति सीट ?

    ५ दलले पार गरे थ्रेसहोल्ड, कस्लाई कति सीट ?  काठमाडौं, २ पुस । प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले ३१ लाख ६१ हजार २ सय ९५ मत सहित समानुपातिक तर्फ पनि आफुलाई पहिलो दलको रुपमा उभ्याएको छ ।

    Read More

  • प्रतिनिधिसभाको सबै परिणाम सार्वजनिक, समानुपातिकको गणना जारी

    प्रतिनिधिसभाको सबै परिणाम सार्वजनिक, समानुपातिकको गणना जारी काठमाडौं, २७ मंसिर । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फको सबै परिणाम सार्वजनिक भएको छ । आज विहान सुनरसरी क्षेत्र नं. ३ को परिणाम सार्वजनिक भएसँगै सम्पूर्ण १ सय ६५ तहको नतिजा सार्वजनिक भएको हो ।

    Read More

  • मुख्यमन्त्रीमा कहाँ कसको दाबेदारी ?

    मुख्यमन्त्रीमा कहाँ कसको दाबेदारी ? काठमाडौं, २७ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम आएसँगै प्रदेश २ बाहेक सबै प्रदेशमा वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ। निर्वाचनमा होमिनुअघि नै प्रदेश मुख्यमन्त्री दाबी गरेका प्रायः सबै उम्मेदवारले प्रदेशसभामा विजय हासिल गरेका छन्।

    Read More

  • प्रतिनिधिसभातर्फ एक बाँकी, समानुपातिक गणना जारी

    प्रतिनिधिसभातर्फ एक बाँकी, समानुपातिक गणना जारी काठमाडौं, २७ मंसिर । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य १ सय ६५ र प्रदेशसभा सदस्य ३ सय ३० सदस्यका लागि निर्वाचन भएको हो ।

    Read More

  • मधेशको मुद्दा स्थापित गर्न संघर्ष जारी रहन्छः यादव

    मधेशको मुद्दा स्थापित गर्न संघर्ष जारी रहन्छः यादव सप्तरी, २७ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अहिलेको जीत मधेशको मुद्दाको जीत भएको भन्दै मुद्दा स्थापित नभएसम्म संघर्ष जारी रहने बताएका छन् । सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित फोरम अध्यक्ष यादवले सप्तरी

    Read More