राजनीति

  • ‘कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन्’

    ‘कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन्’ गोरखा, ६ मंसिर । लोकतान्त्रिक गठबन्धनबाट गोरखा १ प्रतिनिधिसभाका उम्मेदवार चीनकाजी श्रेष्ठले कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न नसक्ने बताउँदै लोकतन्त्रवादी शक्तिहरु आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। प्रजातन्त्रमाथि सांघातिक हमला भएपछि लोकतान्त्रिक गठबन्धन गरिएको उनले बताए।

    Read More

  • मतदाताको साथ देखेर रमाउँदै रामवीर

    मतदाताको साथ देखेर रमाउँदै रामवीर काठमाडौं, ५ मंसिर । मंगलबारको झुल्के घाँमसँगै असन, इन्द्रचोक र क्षेत्रपाटी भर्खर जागा बन्दै थिए । असन, इन्द्रचोक र क्षेत्रपाटीसँगै जोडिएकोे ठमेल त रातभरी जागा नै थियो । पर्यटकहरु हाइ काट्दै भर्खर सडकमा निस्किदै थिए । राजधानीकै सबै भन्दा चर्चामा रहेको

    Read More

  • राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

    राज्यमन्त्री खड्काको घरमा बम विस्फोट काठमाडौं, ५ मंसिर । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा सोमबार राति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत

    Read More

  • प्रतिस्पर्धीमाथि खनिए डा. बाबुराम

    प्रतिस्पर्धीमाथि खनिए डा. बाबुराम गोरखा, ५ मंसिर । नयाँ शक्ति पार्टीका संयोजक एवं गोरखा २ का उम्मेदवार डा. बाबुराम भट्टराई आफ्ना प्रतिस्पर्धीमाथि खनिएका छन् । गोरखाको भच्चेकको चुनावी सभामा पूर्वसहकर्मी समेत रहेका नारायणकाजी श्रेष्ठमाथि लक्षित गर्दै उनले अाक्रोश पाेखेका हुन् ।

    Read More

  • उम्मेदवारमाथिको आक्रमण निन्दनीयः अमेरिका

    उम्मेदवारमाथिको आक्रमण निन्दनीयः अमेरिका काठमाडौं, ५ मंसिर । संयुक्त राज्य अमेरिकाले प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारमाथि भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले सोमबार प्रेस विज्ञप्तिमार्फत हिंसाद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कार्यको निन्दासमेत गरेको हाे।

    Read More

  • यसरी गर्नुस् मतदान (भिडियो सहित)

    यसरी गर्नुस् मतदान (भिडियो सहित) काठमाडौं, २९ कार्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा बदर मत घटाउने हेतुले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा अघि बढाएको छ । पहिलो चरणको निर्वाचन हुन अब दुई हप्ता पनि समय बाँकी छैन । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ३७ वटा निर्वाचन क्षेत्रमा

    Read More

  • उम्मेदवारमाथि आक्रमण, सुरक्षा प्रत्याभूति खै ?

    उम्मेदवारमाथि आक्रमण, सुरक्षा प्रत्याभूति खै ? काठमाडौं, २९ कार्तिक । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि प्रचार प्रसारमा खटिएका दलका नेता तथा कार्यकर्तामाथि आक्रमण हुने घटना रोकिएका छैनन् । निर्वाचन आयोगले स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि तीनवटै सुरक्षा

    Read More

  • कांग्रेसले खटायो जिल्लामा केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को ?

    कांग्रेसले खटायो जिल्लामा केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को ? काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसले आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावको तयारीको लागि पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना

    Read More

  • दर्जन बढी मन्त्रीसँग स्पष्टीकरण

    दर्जन बढी मन्त्रीसँग स्पष्टीकरण काठमाडाैं, २७ कार्तिक । निर्वाचन आयोगको दैनिकी बनेको छ, आचारसंहिता उल्लंघनमा कुनै न कुनै सरकारी पद धारण गरेका व्यक्ति वा निकायलाई २४ घन्टे स्पष्टीकरण सोध्ने । तर, जवाफी पत्रमाथि आयोगले ‘के कस्तो कारबाही गर्छ’ भन्ने सार्वजनिक नहुने भएकाले

    Read More

  • राष्ट्रपति भण्डारी आजबाट युएईको भ्रमणमा

    राष्ट्रपति भण्डारी आजबाट युएईको भ्रमणमा काठमाडौं, २७ कार्तिक । नेपाल तथा संयुक्त अरब इमिरेट्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीले युएईको भ्रमण गर्नुहुने भएको छ । आपसी सद्भावना र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध

    Read More