राजनीति

  • प्रदेश र संघको निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछः प्रधानमन्त्री

    प्रदेश र संघको निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछः प्रधानमन्त्री काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित मितिमा हुने र यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिजसँगको शिष्टाचार

    Read More

  • नेकपा माओवादी केन्द्रका उम्मेदवार को को (सूचीसहित)

     नेकपा माओवादी केन्द्रका उम्मेदवार को को (सूचीसहित) काठमाडौं, ६ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको सूची टुंगो लगाएको छ । नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउँदै मनोनयन पनि गराएको छ ।

    Read More

  • मनोनयन दर्ता उत्साहजनकः निर्वाचन अयोग

    मनोनयन दर्ता उत्साहजनकः निर्वाचन अयोग काठमाडौं, ६ कार्तिक । निर्वाचन आयोगले आगामी मंसीर १० गते पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनको काम उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले

    Read More

  • नुवाकोटमा ५७ जनाको उम्मेदवारी, को को उत्रिए मैदानमा ?

     नुवाकोटमा ५७ जनाको उम्मेदवारी, को को उत्रिए मैदानमा ? नुवाकोट, ६ कार्तिक । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागी नुवाकोटमा ५७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको बामगठबन्धन लगायतका राजनीतिक दल सहित

    Read More

  • ३७ सीटका लागि ३२ जिल्लामा मनोनयन आज

    ३७ सीटका लागि ३२ जिल्लामा मनोनयन आज काठमाडौं, ५ कार्तिक । आगामी मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ सीटमा आज मनोनयनपत्र दर्ता हुँदैछ । मनोनयन दर्ताको पूर्वसन्ध्यामा प्रमुख दलहरुले उम्मदेवारको सूची तयार पारेका छन् । पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ सीटका...

    Read More

  • माओवादी मन्त्रीले तिहार मानेर राजीनामा दिने

    माओवादी मन्त्रीले तिहार मानेर राजीनामा दिने काठमाडौैं, २ कार्तिक । नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आजको राजधानीमा खबर छ । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि ४ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोयन दर्ता भएसँगै

    Read More

  • वाम गठबन्धनमा सकस, ६०/४० भागवण्डाको टुंगो कहिले ?

    वाम गठबन्धनमा सकस, ६०/४० भागवण्डाको टुंगो कहिले ? काठमाडाैं, २ कार्तिक । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भए पनि निर्वाचन क्षेत्र बाँडफाँड गर्न गठित कार्यदलले अझै क्षेत्रको टुगो लगाउन सकेको छैन । कार्यदललाई ३ दिनको समय दिए पनि दुई साता बितिसक्दासमेत

    Read More

  • पहिलोपटक दुई निर्वाचन एकैपटक सुनिश्चितः आयोग

    पहिलोपटक दुई निर्वाचन एकैपटक सुनिश्चितः आयोग काठमाडौं, २ कार्तिक । निर्वाचन आयोगले आगामी मङ्सिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने सुनिश्चित भएकाले त्यसमा कुनै आशङ्का नगर्न र तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन सबै मतदातालाई आग्रह गरेको खबर आजको गोरखापत्रमा छ ।

    Read More

  • देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने

    देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने काठमाडौं, २ कार्तिक । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । देउवाको इच्छाअनुसार उनलाई डडेल्धुरामा उम्मेदवार बनाउन संसदीय समितिमा सहमति जुटेको हो ।

    Read More

  • एनआरएनको अध्यक्षमा भवन भट्ट विजयी

    एनआरएनको अध्यक्षमा भवन भट्ट विजयी काठमाडौं, ३१ असोज । गैर आवसीय नेपाली संघ एनआरएनको अध्यक्षमा भवन भट्ट निर्वाचित हुनु भएको छ । संघको सोमबार काठमाण्डौमा सम्पन्न ८ औं सम्मेलन मार्फत अध्यक्षकी प्रतिस्पर्धी जमुना घले गुरुङलाई ४ सय १३ मतले पछि पार्दै भट्ट अध्यक्षमा निर्वाचित हुन भएको हो ।

    Read More