राजनीति

  • यसरी छानिन्छन् समानुपातिक सांसद

    यसरी छानिन्छन् समानुपातिक सांसद काठमाडौं, १९ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी कम परेपछि समानुपातिक सुचीमा परेका पुरुष उम्मेदवारको सांसद् बन्ने सम्भावना कमजोर बनेको छ । संविधानले नै ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले यो कोटा दलरुहले समानुपातिकबाट पुरा गर्नपर्ने छ ।

    Read More

  • मनोनयन उत्साहपूर्ण, ४ हजार ७ सय ८ जनाको उम्मेदवारी

    मनोनयन उत्साहपूर्ण, ४ हजार ७ सय ८ जनाको उम्मेदवारी काठमाडौं, कार्तिक । दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७०८ जनाको उम्मेदवारी परेको छ । उक्त उम्मेदवारी ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सदस्य पदका लागि परेको हो ।

    Read More

  • वाम गठबन्धनको घोषणापत्र : घर–घरमा बिजुुली, जन–जनमा शेयर (पूर्णपाठ सहित)

     वाम गठबन्धनको घोषणापत्र : घर–घरमा बिजुुली, जन–जनमा शेयर (पूर्णपाठ सहित) काठमाडाैं, १७ कार्तिक । नेपाली कांग्रेसले वाम गठबन्धनलाई लक्षित गरेर आलोचना नै आलोचनाले भरिएको घोषणापत्र जारी गरे पछि वाम गठबन्धनले पनि कांग्रेसको आरोपहरुको जवाफ घोषणापत्र मार्फत् नै दिएको छ । वाम गठबन्धनले जारी गरेको चुनावी घोषणापत्रमा नेपाली कांग्रेसलाई दलाल, निरंकुश र लोकतन्त्रविरोधीको संज्ञा दिइएको छ ।

    Read More

  • दोस्रो चरण निर्वाचनः आज मनोनयन

    दोस्रो चरण निर्वाचनः आज मनोनयन काठमाडाैं, १६ कार्तिक । मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुने भएको छ । उम्मेदवारी मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले बिहीबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत

    Read More

  • बालकृष्ण ढुंगेल कैदी नं ५७६

    बालकृष्ण ढुंगेल कैदी नं ५७६ काठमाडौं, १५ कार्तिक । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका माओबादी नेता तथा पुर्व सांसद वालकृष्ण ढुंगेललाई मंगलबार पक्राउ गरि डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ । कारागारमा उनी अन्तर्राष्ट्रिय कुख्यात

    Read More

  • राजपा र फोरमबीच भागवण्डा (सूचीसहित)

    राजपा र फोरमबीच भागवण्डा (सूचीसहित) काठमाडाैं, १४ कार्तिक । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच भागवण्डा टुंगिएको छ । तमलोपाको पुरानो कार्यालयमा मंगलबार बिहान बसेको बैठकले क्षेत्र बाँडफाँटमा प्रारम्भिक सहमति जुटाएको हो । बैठकले प्रतिनिधिसभातर्फ फोरमलाई १७ र राजपालाई १६ सिट रहने गरी भागवण्डा गरेको छ ।

    Read More

  • नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक

    नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक काठमाडौं, १४ कार्तिक । नेपाली कांग्रेसले आगामी चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका शीर्ष नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    Read More

  • बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान

    बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान काठमाडौं, १४ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर डिल्लीबजार कारागार पठाइएको छ । हत्या अभियोगमा फरार रहेका अभियुक्त बालकृष्ण ढुंगेल मंगलबार पक्राउ परेका हुन् ।

    Read More

  • बाम गठबन्धनप्रति कांग्रेस आक्रामक (घोषणा-पत्र सहित)

    बाम गठबन्धनप्रति कांग्रेस आक्रामक (घोषणा-पत्र सहित) काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा कम्युनिष्ट गठबन्धनप्रति आक्रोश व्यक्त गरेको छ । मंगलबार सार्वजनिक गर्न लागिएको घोषणापत्रमा एमाले र माओवादी केन्द्रबीच बनेको गठबन्धनप्रति आक्रोश व्यक्त गरिएको छ ।

    Read More

  • निर्वाचन आयोगको जवाफः छुट्टा–छुट्टै मतपत्र छपाई शुरू भइसक्यो

    निर्वाचन आयोगको जवाफः छुट्टा–छुट्टै मतपत्र छपाई शुरू भइसक्यो काठमाडौं, १४ कार्तिक । निर्वाचन आयोगले सर्वोच्चमा जवाफ पठाउँदा प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टा छुट्टै मतपत्र छाप्न सुरु गरिसको जवाफ दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधिप्रसाद यादवले प्रस्तुत गरेको जवाफमा बैतडी, बझाङ, दार्चुला, बाजुरा र जाजरकोटको

    Read More